१२ नयाँ शहर बनाउँदै सरकार

काठमाडौँ । सरकारले थप १२ वटा नयाँ सहर निर्माण गर्ने भएको छ । त्यसका लागि शहर छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् ।  त्यस्तै प्युठान र सुर्खेतमा १/१ गरी २ वटा हुने छन् । गत आर्थिक वर्ष ७२ /७३ मा नै नयाँ […]

चितवन प्रदर्शनी केन्द्रलाई पूर्णता दिन माग

चितवन, कार्तिक ११ । चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘चितवन प्रदर्शनी केन्द्र’ चितवनबासीको प्रतिष्ठासँग जोडिएकाले यसको निर्माणलाई पूर्णता दिनुपर्नेमा चितवनबासीले माग गरेका छन् । चितवन उद्योग संघले विहीबार भरतपुरमा शुभ दिपावली, नेपाल सम्बत, छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै चितवन क्षेत्र नं.४ का साँसद […]

जनता बैंकले पचास प्रतिशत हदप्रद सेयर खुला गर्ने

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेबाट पचास प्रतिशत हदप्रद शेयर बिक्रि खुल्ला गर्ने भएको छ । २ बराबर १ अनुपातमा बैंकले ५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गर्ने जनाएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रद शेयरमा कात्तिक १० […]

सिद्धार्थ बैंकको हदप्रद सेयर निष्काशन

काठमाडौँ । सिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात ४ः१ को अनुपातमा आज हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर आज ९विहिबार० देखि निष्काशन खुल्ला गरेको हो । उक्त सेयरका लागि गत असोज १६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् […]

रोगसँग लड्ने क्षमता भएको कालो धान सिन्धुपाल्चोकमा पहिलो पटक उत्पादन

काठमाडौँ, कार्तिक ११ । रोगसँग लड्न सक्ने क्षमता भएको कालो धान सिन्धुपाल्चोकमा पहिलोपटक उत्पादन भएको छ । नेपालमै दुर्लभ मानिने ‘जी-६०’ नामक धान मेलम्ची नगरपालिकामा उत्पादन गरिएको हो । मेलम्चीका युवा कृषक  कुमार सिग्देलले नयाँ प्रजातिको धान १४ रोपनी क्षेत्रफलमा लगाएर यो वर्ष झन्डै १ हजार ५ किलो उत्पादन गरेका हुन् । यो जातको चामलको […]

४५ दिने अभियान सन्तोषजनकः प्रधानमन्त्री

काठमाडौँ, कार्तिक १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपीडितलाई अनुदान रकम वितरण सन्तोषजनक भएको बताएका छन् । प्रधानमन्त्रीको निर्देशनमा पुनर्निर्माण प्राधिकरणले ४५ दिने अभियान चलाएको थियो । उक्त अभियान सन्तोषजनक रहेको उनले बताएका हुन् । बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा समितका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित १७ जिल्लामा छिटो सर्वेक्षण गर्न […]

भक्तपुरका भूकम्पपीडितलाई तिहारपछि मात्र अनुदानको पहिलो किस्ता

भक्तपुर, कार्तिक १० । जिल्लाका भूकम्प पीडितहरूलार्इ सरकारले तिहारपछि मात्रै अनुदान रकम दिने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ताबापतको रु ५० हजार तिहारपछि मात्रै वितरण गर्ने भएको हो । भूकम्पीय आवास पुनर्निर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी […]

प्रोफेशनल दियालो लक्ष्मी बैंकसँग एक्वीजीसनमा जाने

काठमाडौँ । क्षेत्रीयस्तरको वित्तीय कारोबार गदै आएको प्रोफेसनल दियालो विकास बैंकले एक्विजिसनको प्रस्ताव पारित गरेको छ । दश जिल्लामा वित्तीय कारोबार गदै आएको बैंकले लक्ष्मी बैंकसँग एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ । बैंकको १० औ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । प्रा. राजेन्द्र प्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न सभाले प्रोफेसनल दियालो विकास […]

कृषक पुरस्कृत

धादिङ, कार्तिक ९ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा  जिल्ला कृषि विकास कार्यालयले कृषकहरूलार्इ पुस्कार प्रदान गरेको छ । जिल्लामा कृषि क्षेत्रसँग आबद्ध सरकारी कार्यालय गैरसरकारी सङ्घसंस्थाहरुको समन्वयमा सम्पन्न कार्यक्रममा कार्यालयले रु १० हजार राशिको पुरस्कार र सम्मानपत्रद्वारा नलाङ–१ का कृषक केशव अर्याल, कुम्पुर–३ का दीपक श्रेष्ठ र बेनीघाट–१ का अर्जुन त्रिपाठीलाई उष्कृष्ट राष्ट्रिय कृषक […]

अरूण काबेलीको ३० लाख कित्ता शेयर निष्काशन

काठमाडौँ । ताप्लेजुङ र पाँचथरको चार गाविसमा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको अरुण काबेली पावर लिमिटेडले मंगलबार देखि सर्वसाधारणको लागि ३० लाख कित्ता सेयर निश्कासन गरेको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । निष्काशन गरिएको ३० लाख […]