नेपालमा लगानीको वातावरण बनेकोमा चीन खुसी

काठमाडौँ, कार्तिक ५ । चिनियाँ मन्त्री चाङ माओले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ उद्योग वाणिज्य तथा सार्वजनिक प्रशासन मन्त्री चाङ माओले प्रधानमन्त्री शिष्टाचार भेट शुक्रबार शिष्टाचार भेट गर्दै उनले चिनियाँ व्यवसायीहरूका लागि नेपालमा लगानीको वातवरण बन्दै गएकोमा खुसी व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । […]

इमाडोलको प्राकृतिक ग्यासको उत्पादन अाजदेखि सुरू हुँदै

काठमाडौँ, कार्तिक ५ । ललितपुरको इमाडोलमा प्राकृतिक ग्यास (मिथेन) उत्पादनको काम अाजदेखि सुरु हुँदैछ । उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भुगर्भ विभागले इमाडोलमा ग्यास उत्खनन गर्न ड्रिलिङको काम सकिसकेको छ । शुक्रबार उद्योग मन्त्री नविन्द्रराज जोशीले ग्यास उत्पादनको औपचारिक सुरुवात गर्दैछन् । विभागले २ वर्षदेखि ड्रिलिङ गरिरहेको थियो । २७ वर्षअघि नै जापान सरकारको अन्तराष्ट्रिय […]

तीन करिडोर निर्माण सम्पन्न हुन १५ वर्ष लाग्ने

काठमाडौँ, कार्तिक ४ । आर्थिक वर्ष ०६५-६६ देखि निर्माण थालिएका तीनवटा उत्तर–दक्षिण करिडोर सडक निर्माण सम्पन्न हुन १५ वर्ष लाग्ने भएको छ । ०७० मै सम्पन्न हुनुपर्ने कोसी, कालीगण्डकी र कर्णाली करिडोर लोकमार्ग सम्पन्न हुन आर्थिक वर्ष ०८०÷८१ सम्म पर्खनुपर्नेछ । राष्ट्रिय गौरवका यी आयोजना ०७० सालभित्रै सम्पन्न गर्ने लक्ष्य थियो । तर, निर्धारित अवधिमा […]

नेपालमा ४० हजार अवैध विदेशी कामदार

काठमाडौँ, कार्तिक ४ । नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरिरहेका छन् । तर पनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा कारबाही हुन सकेको छैन। नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई सरकारले माघ २०७० मा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो । त्यसवेला सरकारले विदेशमा हुने  अवैधानिक आप्रवासी कामदारलाई […]

तनहुँका भूकम्पपीडितलाई घर बनाउन ६ हजार क्युफिट काठ वितरण

दमौली, कार्तिक ४ । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी पीडित भएका तनहुँका दुईसय ८२ जनालाई  ६,१७५.६९ क्युफिट काठ वितरण गरिएको छ । सामुदायिक वन उपभोक्ता समूह र जिल्ला वन पैदावर आपूर्ति समितिबाट गरी उक्त परिमाणको काठ वितरण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख अम्बिकाप्रसाद पौडेलका अनुसार दुई सय ८१ […]

गोर्खाज फाइनान्सलाई धितोपत्र बोर्डको प्रश्न शेयर कारोबार किन नगरेको

काठमाडौँ, ३ कात्तिक । नेपाल धितोपत्र बोर्डले गोर्खाज फाइनान्सलार्इ शेयर कारोवार नगरको भन्दै त्यस बारे जवाफ माग गरेको छ । गोरखा विकास बैंक र काठमाडौँ फाइनान्स गाभिएर बनेको गोर्खाज फाइनान्सलाई बोर्डले दुई संस्था गाभिएर एकीकृत कारोबार भएको लामो समय बितिसक्दा पनि सेयर अभिलेखीकरण नगरेको भन्दै किन नगरेको भन्दै लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ […]

बजार अनुभवः अनुगमन सानलार्इ मात्र हो की ठूलालार्इ पनि ?

जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा हरेक दिन अनुगमन गर्दै आएको छ । तर अनुगमन अनुगमनका लागि मात्र देखिएको छ । बारम्बार अनुगमन गरी दुःख दिने नाम मात्र भएको छ । अनुगमन टोली साना पसलहरुमा मात्र घुम्ने गरेको र ठूला व्यवसायीहरुकोमा नपुगेको गुनासो बढ्न थालेको छ । अनुगमनमा परेकाहरु भने नाम चलेका सेकुवा पसल र रेष्टुरेन्टहरुका […]

विपन्नको पढ्ने आकांक्षा पूरा गर्न आइएमई तथा ग्लोबल आईएमई बैंको छात्रवृत्ति

काठमाडौँ, कार्तिक ३ । आइएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई-ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ का लागि आवेदन खुला गरेको छ । छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । आईएमई […]

नेपाली संचारमाध्यमका कारण तनाममा परेः प्रवासी व्यवसायी

काठमाडौँ, कार्तिक ३ । युएर्इमा रेस्टुराँ व्यवसायी गर्दै आएका एक नेपाललीले नेपाली सञ्चार माध्यमले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । नेपालको एक सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा गरेको सानो असावधानीले तनाब वेहोर्नु परेको रेस्टुराँ सञ्चालक सुजन सापकोटाले बताएका छन् । रिपोर्टर्स क्लबमा मङ्गलबार पत्रकार सम्मेलन गरी सञ्चालक सापकोटाले रेस्टुराँमा काम गर्ने कामदारले रेस्टुराँको […]

विद्युत महशुल बुझाउँदा ध्यान दिने कुरा

विद्युत महशुल बुझाउदा खुद्रा पैसा सम्वन्धमा निकै बिबाद आउने गरेको छ । यस सम्वन्धमा सम्वन्धीत ग्राहक नै सचेत भई तपसिल बमोजिम गरेमा आफु ठगीएको महशुस गर्नु पर्दैन । तपाईँले बुझाउनु पर्ने रकम निष्चीत भए पछि तिर्नु बुझाउनु पर्ने रकम लाई ५ या १० ले भगजाने बनाई बुझाउने उदाहरणको लागी तपाईले बुझाउनु पर्ने रकम २०४।६२ पैसा […]