कथाः एउटा अनपेक्षित प्रश्न, ‘तपार्इँ मसँग यौन सम्पर्क गर्नुहुन्छ ?’

‘तपाईँ मसँग यौन सम्पर्क गर्नुहुन्छ ?’ उसँगको आजको भेटले मलाई केटीप्रति हेर्ने मेरो नजरमा परिवर्तन ल्याई दिएको भान भएको छ । साँच्चि उ कस्ती केटी हो भन्ने खुलदुली मनमा बेग्रल्ती भएर छाएको छ । आँखिर उसले मसँग यस्तो कुरा किन गरि म नै आफै असमन्जमा परेको छु । ‘अरे यार तपाईँ र म मन मिल्यो […]

कति कुरा होला तिमीले भन्न मलाई ? कति कथा होलान् सुनाउन मैले तिमीलार्इ ?

प्रदेशी बाबुको चिठी छोरीलार्इ प्यारि छोरी जस्मिन, तिमीसँग टाढा भएका लगभग १० वर्ष भएछ ! आज झसङ्ग भए ! तिम्रो जन्मदिन सम्झेर ! तिमी ७ महिना कि थियौँ मैले नेपाल छोड्दा ! तिमी ले डयाडी मेरो बर्थ डे मा नेपाल आउनु हुन्छ नि भनेर सोध्धा म नाजवाफ भए ! अर्को बर्थ डेमा पक्का भनेर तिमीलाई […]

४३ वर्षपछि फेला पर्यो झलकमानको पुरानो तर नयाँ गीत

काठमाडौँ । ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्…’ गीतबाट ख्याति अर्जेका लोकगायक झलकमान गन्धर्वको ४३ वर्ष पुरानो एउटा नयाँ डिस्क रेकर्ड गीत बेलायतका संस्कृतिविदको घरमा फेला परेको छ । लोकगायक गन्धर्वले यो संसार छाडेको १३ वर्षपछि बेलायतको वेल्सस्थित नेपाली लोकसंस्कृतिकी जानकार भ्यालेन्टाइन हार्डिङले आफ्नै घरमा सुरक्षित राखेको अवस्थामा भेटिएको हो । ‘द लिभिङ ट्रेडिसन’ नाममा […]

कवि तीर्थ श्रेष्ठ वेल्जियममा सम्मानित

लुभेन, बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले बरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी कवि तीर्थ श्रेष्ठको सम्मानमा हिजो २१ नोभेम्वरका दिन यहाँस्थित लुभेनमा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा  विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा […]

कथा : मेरी आमाले काम गर्नुभएन

“हजुर, यो कहाँ पर्यो होला?” “समाजिक सुरक्षाको कार्यालय ।” आत्मविश्वसपूर्ण उत्तर । “मैले किन फोन गरेकी हुँ भने, मेरी आमाको भर्खरै देहावसान भयो….मलाई हजुरको अफिसमा फोन गरेर समाजिक सुरक्षा वापतको …. त्यो खै के भन्छ….त्यो के पो… रकमको चेक पाउन सकिन्छ कि भनेर बुझ्न भनिएको छ ।” “हजुर, मैले बुझें । तपाईकी आमाको नाम सामाजिक […]

कविता: नातिनीको शिर

उठाई देउ यो घरको निदाल मेरी नातिनी यतै कतै च्यापिएकी छे । हिजोमात्रै बजार गएर लगाएकी थिई उसले हातभरि राता चुरा यि , यहींनेर छ उसको फुटेको चुरा, उसले खेल्ने पुतली र, यहीं छ उसले पढ्ने गरेको पुस्तक  । झिकी देउ उसलाई जोसंग गाँसिएका छन् मेरा अनन्त सपनाहरु । म उसैको अनुहार हेरेर भुल्दै आएकोछु […]

कविताः सहिदको रगतले मागेको बुद्धको पाठ

युवाहरु हो अब जाग्ने बेला भयो अध्यारो रात चिरेर यो धरतीलाई मिर्मिरे बिहान बनाउनु छ। अपाङ्ग मान्छेलाई झण्डा बोकेर बिरता कायम राख्न सगरमाथा चड्न एक पल्ट सिकाउनु छ। जन्मै देखिको लाटाहरुलाई कानुन सिकाएर राष्ट्रिय अस्मिता बचाउन अन्तर्राष्ट्रिय अदालतमा बहस गर्न सिकाउनु छ। आँखा नदेख्ने अन्धाहरुलाई हिमाल, पहाड, तराई भौगोलिक विभिदता भित्र सबै नेपाली एकता भएको […]

कविताः आमा यो रोगीहरुको देश हो

आमा रोगीहरुको देश हो यो यहाँ हजार कमाउने अभिलासामा तिम्रा आशाका त्यान्द्रारु मुग्लानिन्छन् यहाँ ज्यूदा लाशहरु लाखौँ बोकेर उपचारका लागि विदेश भासिन्छन् तिम्रो आशाको त्यान्द्रो महिनौँ देखि घर फर्किने आशमा काठको बाकसमा बन्द बालुवाको शहरका हवाइ अड्डामा कार्गो कुरिरहेछ । यहाँ ज्युँदा लासहरु तिम्रा लागि मैले पठाएको रेमिट्यान्स कुम्लो पारेर सिंहदरबारबाट निस्किएर आर्यघाट नजिकैको सुरुङबाट […]

कविताः संघर्ष रोकिदैन

संघर्ष रोकिदैन एकाध मानिसहरुले बाटो मोडे पनि बाटो छोडे पनि भत्किएको छैन अझै आस्थाले बाँधिएका बाँधहरु, सुकेको छैन अझै शहीदको तातो रगतहरु, लक्ष उहि छ साम्यबादको बाटो उहि छ क्रान्तिको देश उहि छ तर शाषक नयाँ त्यसैले त, ए लाल दस्ताका लालहरु एकाध मानिसहरु सहर पसे पनि बिचलनमा फसे पनि मुक्ति युद्ध जितिएको छैन   […]

कविताः भविष्यपीडा

म यो देशको नागरिक बनेर निर्धक्कसँग निदाउन पनि सक्दिन्, कतै ब्युझिँदा, म देशमै हुन्छु कि, देश बिहिन …. वर्षौ देखि यस्तै समस्याहरुले निचोरि रहेछ मलाई म निचरिइ रहेछु… परार साल करेसा गयो पोहोर आगन गयो ऐले त वलेसि निरै आईपुग्यो अभाव….. हो उठ्छ यहाँको मुद्दा राजधानीमा उठ्छ र राजधानीमै सेलाउँछ यहाँ हुन्छ त केवल हामी […]