म अनि मेरो सपना

मैले देखेको सपना, हजारौँ त्यी सपना, नँया नँया सपना, दिनहु परिवर्तित बन्दै आँखा वरिपरि छाइरहने सपना, आँफैले सजाएका सपना, अरुमा देखेर सजिएका सपना । कहिले नर्स बन्ने सपना, कहिले शिक्षिका बन्ने सपना, कहिले आकाशमा उडेर चन्द्रमा छुने सपना, कहिले यहि धर्तीमा बसेर शिखर चुम्ने सपना । सपनै सपनाको महल जहाँ म आँफूले आँफूलाई हरेक दिन […]

सुरेश पाण्डेयका तीन थान गजल

गजल १ निर्दोषीको कानुन भयो म जन्मेको देश भरी!! राक्षस पस्यो सत्ताभित्र न्याय पाउँने कसो गरी!! लोकतन्त्रको ज्ञान छैन उस्लाई बसेको छ माथि! देशमा यस्तो हुनु हुन्न भन्दा पक्राउ गर्छ राती!! कहिले सम्म चल्छ यस्तो अन्याय र अत्याचार!! जनताले बोल्न नपाउँने त्यो कहाँ छर अधिकार! जनताको मानु खाई भन कति गर्छौ चुरीफुरी!! आउँला तिम्रो पनि […]

अनुपम रोशीको मध्यान्तर सार्वजनिक

काठमाडौँ। साहित्यकार अनुपम रोशीको चौथो कृति ‘मध्यान्तर’ कथासंग्रह सार्वजनिक भएको छ । मध्यान्तरको बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा वरिष्ठ कथाकार माया ठकुरी, लेखक युग पाठक, उपप्रध्यापक डा. रजनी ढकाल र लेखक केशव सिग्देलले संयुक्त रुपमा विमोचन गरेका थिए। कथाकार माया ठकुरीले पुस्तकमाथि टिप्पणी गर्दै अनुपम रोशीको कथा लेख्ने शैली र भाषा गज्जब रहेको बताइन्। त्यसैगरी […]

अनुनादको लोकार्पण तथा अन्तरक्रिया

चितवन । कविडाँडा साहित्य समाजले लेखक टीकाराम रेग्मीको स्मृतिग्रन्थ अनुनादको आज भरतपुरमा एक विशेष कार्यक्रममा लोकार्पण तथा अन्तरक्रिया गरेको छ । समाजका अध्यक्ष एल बी क्षेत्रीको सभापतित्व तथा प्रसिद्ध निबन्धकार रामबाबु घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लोकार्पित कृति अनुनादका बारेमा समीक्षक द्वय डा. एकनारायण पौडेल र सूर्यप्रकाश जमरकट्टेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । समीक्षामाथि द्वारिका […]

रुचाइएका श्रीमान वीरवहादुर दुई दिन अझै

चितवन । शनिबार सम्मका लागि श्रीमान बिरबहादुर मञ्चन गरिने भनिएता पनि दर्शकको उत्साहले २ दिन समय बढाईएको छ । मञ्चन भईरहेको नाटक हेर्ने दर्शकले समय बढाउन माग गरेपछि दर्शकहरुको माया र प्रोत्साहनले समय बढाईएको कर्मी नाट्य समूह चितवनका संयोजक मुकुन्द खलपात्रले जानकारी दिनुभयो । श्रीमान बिरबहादुर सोमबार सम्मका लागि मञ्चन हुनेछ । शनिबार नाटक मञ्चन […]

श्रीमान वीरबहादुर नारायणी कला मन्दिरमा

चितवन । ‘लेख्न सक्छौ एक निर्दोश नारीको कथा छ मसँग । सक्छौ भने लेख भाइ अन्तिम पटक,’ गम्भिर मुद्धामा बोल्दै थिइन् एक युवती । यो एउटा नाटकको छोटो संवाद मात्र हो । मंगलबार दिउँसो नारायणी कला मन्दिरमा मञ्चन गरिएको नाटकमा मुख्य पात्र प्रेमलताले बालेको संवाद हो यो । एउटी धनायढ्य परिवारकी युवती सानैमा आमाको स्वर्गवास […]

मनिषा काेइरालाद्वारा प्राकृतिक चिकित्सालयको अवलोकन

नवलपुर । नवलपरासी सुस्ता पुर्व नवलपुरमा रहेको प्राकृतिक चिकित्सालयको आइतवार बलिउड अभिनेत्री मनिसा कोइरालाले अवलोकन गर्नुभएको छ । नेपालकै नमुनाको रुपमा रहेको सामुदायिक प्रकृतिक चिकित्सालयको अनसगमन गर्न अभिनेत्री कोइरालाको परिवार नै रजहर आएको हो । मनिसा संगै उहाका पिता प्रकास कोइराला र माता सुस्मा कोइराला लगायतको टोलिले सामुदायिक प्राकृति चिकित्सालयको अवलोन गरेको थियो । अवलोकन […]

नाटकघर निमार्णका लागि नाटक प्रस्तुत हुँदै

चितवन । चितवनमा कर्मी नाटय समुहले पहिलो पटक नाटकघर निर्माणका लागि नाटक प्रस्तुत गर्ने भएको छ । मदन पुरस्कार बिजेता ऐना कथासङग्रहमा रहेको रामलाल जोशीको कथा श्रीमान बिरबहादुरलाई नाटकका रुपमा प्रस्तुत गर्न लागेको हो । श्रीमान बिरबहादुर नाटक मञ्चनको रिहर्सल अन्तिम चरणमा पुगेको नाटकका निर्देशक तथा कलाकार भिष्म जोशीले बताउनुभयो । कृपा अधिकारी, सुरेश जिसी, […]

नारायणी कला मन्दिरको अध्यक्षमा अमरदेव प्रधान

चितवन । नारायणी कला मन्दिरको अध्यक्षमा अमरदेव प्रधान चयन हुनुभएको छ । नारायणी कला मन्दिरको ४२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले प्रधानको नेतृत्वमा ११ सदस्य चयन गरेको हो । नयाँ सदस्यहरुमा उद्धव जोशी, रविन्द्र रेग्मी, सुविर श्रेष्ठ, सुशनलाल प्रधान, अनुकुल श्रेष्ठ, तार्जन श्रेष्ठ, हर्षमान श्रेष्ठ, पुष्प आचार्य, दिपक शाही ठकुरी, गणेश कुमार विपना, शुशिल […]

‘घुमिफिरी बन्दिपुर’माथि चर्चा

चितवन । चिजकुमार श्रेष्ठद्धारा लिखित घुमिफिरी बन्दिपुर आत्म कथा पुस्तकको शनिबार नारायणगढमा समिक्षा बिर्मश गरिएको छ । लेखक चिजकुमार श्रेष्ठले आफु बन्दिपुर बस्दा भोगेका घटनाहरु पुस्तकमा समेटनुभएको बताउनुभएको छ । पुस्तक सरल र सहज भाषामा लेखीएको पुस्तक बिमर्शकर्ताहरुले बताएका छन । पुस्तक मिठो भाषामा संगै युवाहरुलाई प्रेरणा जगाउने तवरले लेखिएको बताएका छन । बरिष्ठ साहित्यकार […]