मनिषा काेइरालाद्वारा प्राकृतिक चिकित्सालयको अवलोकन

नवलपुर । नवलपरासी सुस्ता पुर्व नवलपुरमा रहेको प्राकृतिक चिकित्सालयको आइतवार बलिउड अभिनेत्री मनिसा कोइरालाले अवलोकन गर्नुभएको छ । नेपालकै नमुनाको रुपमा रहेको सामुदायिक प्रकृतिक चिकित्सालयको अनसगमन गर्न अभिनेत्री कोइरालाको परिवार नै रजहर आएको हो । मनिसा संगै उहाका पिता प्रकास कोइराला र माता सुस्मा कोइराला लगायतको टोलिले सामुदायिक प्राकृति चिकित्सालयको अवलोन गरेको थियो । अवलोकन […]

नाटकघर निमार्णका लागि नाटक प्रस्तुत हुँदै

चितवन । चितवनमा कर्मी नाटय समुहले पहिलो पटक नाटकघर निर्माणका लागि नाटक प्रस्तुत गर्ने भएको छ । मदन पुरस्कार बिजेता ऐना कथासङग्रहमा रहेको रामलाल जोशीको कथा श्रीमान बिरबहादुरलाई नाटकका रुपमा प्रस्तुत गर्न लागेको हो । श्रीमान बिरबहादुर नाटक मञ्चनको रिहर्सल अन्तिम चरणमा पुगेको नाटकका निर्देशक तथा कलाकार भिष्म जोशीले बताउनुभयो । कृपा अधिकारी, सुरेश जिसी, […]

नारायणी कला मन्दिरको अध्यक्षमा अमरदेव प्रधान

चितवन । नारायणी कला मन्दिरको अध्यक्षमा अमरदेव प्रधान चयन हुनुभएको छ । नारायणी कला मन्दिरको ४२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले प्रधानको नेतृत्वमा ११ सदस्य चयन गरेको हो । नयाँ सदस्यहरुमा उद्धव जोशी, रविन्द्र रेग्मी, सुविर श्रेष्ठ, सुशनलाल प्रधान, अनुकुल श्रेष्ठ, तार्जन श्रेष्ठ, हर्षमान श्रेष्ठ, पुष्प आचार्य, दिपक शाही ठकुरी, गणेश कुमार विपना, शुशिल […]

‘घुमिफिरी बन्दिपुर’माथि चर्चा

चितवन । चिजकुमार श्रेष्ठद्धारा लिखित घुमिफिरी बन्दिपुर आत्म कथा पुस्तकको शनिबार नारायणगढमा समिक्षा बिर्मश गरिएको छ । लेखक चिजकुमार श्रेष्ठले आफु बन्दिपुर बस्दा भोगेका घटनाहरु पुस्तकमा समेटनुभएको बताउनुभएको छ । पुस्तक सरल र सहज भाषामा लेखीएको पुस्तक बिमर्शकर्ताहरुले बताएका छन । पुस्तक मिठो भाषामा संगै युवाहरुलाई प्रेरणा जगाउने तवरले लेखिएको बताएका छन । बरिष्ठ साहित्यकार […]

चियासँग कवितामा गिरी श्रीस

चितवन । चियासँग कविताको ३८ औँ श्रृङ्खलामा बुटवलका कवि गिरि श्रीस मगरले आज आफ्ना एक दर्जन कविता वाचन गरेका छन् । स्वतःस्फुर्त रुपमा स्थापित चियासँग कविता समूहले शनिबार बिहान आयोजना गर्ने चियासँग कविताको आजको श्रृङ्खलामा कवि मगरले सीमान्तकृत मानिसहरूको पक्षमा लेखेका कविताहरू वाचन गरे । कवि मगरले वाचन गरेका कविताहरूमध्ये प्रोक्सी एड, नक्सा, ट्रान्सफर्मर तान्ने […]

जनवादी गायक पाख्रिनको विदार्इ, प्रचण्ड र अोलीले अोडाए कम्यूनिष्ट झण्डा

चितवन । नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार एवंम जनवादी गायक खुशिराम पाख्रिनको आज चितवनको ज्ञानेश्वर सामुदायीक बनमा तामाङ संस्कार अनुसार अन्त्यष्टी गरिदैं छ । हिजो (मंगलवार) भरतपुरमा आयोजित बाम गठबन्धनको जनसभामा गित गाउँदा गाउँदै पाख्रिनलाई हृदयघात भएको थियो । उनको उपचारको क्रममा नारायणी सामुदायीक अस्पताल भरतपुरमा निधन भएको हो । पाख्रिनको शवलाई आज अन्तिम श्रद्धान्जलिका […]

चुनवाङ बैठकमा माअोवादी हेडक्वाटर रूवाउने अपेराका रचनाकार थिए पाख्रिन (भिडियोसहित)

चितवन । २०६२ सालमा असोज २३ गते माअोवादी केन्द्रको चुनावाङ बैठकमा माअोवादी हेडक्वाटरलार्इ रूवाउने गीतिनाटक अपेराका सर्जक खुसिराम पाख्रिन अब भौतिक रूपमा हामीमाझ रहेनन् । लेखक पाख्रिनले रचना गरेका कयौँ गीतसंगीत मध्ये सबैभन्दा चर्चामा रहेको गीति नाटक युद्ध मैदानबाट फर्कँदा हेर्दै गर्दा माअोवादी सर्वोच्च कमाण्डर प्रचण्ड देखि सबै नेताहरूका अाँखा रसाए । उनी मंगलबार भरतपुरमा […]

जनताको गीत गाँउदा गाँउदै मर्न चाहन्थे पाख्रिन (उनले मंगलबार गाएको गीतको भिडियो)

चितवन । मंगलबार दिउसो कार्यक्रममा गीत गाँउदा गाँउदैँ ढले जनताका गायक खुसीराम पाख्रिन । उनी अाफ्ना सहकर्मीहरूमाझ सँधै एउटै कुरा भन्ने गर्थे ‘जनताको गीत गाँउदा गाँउदै मर्न पाँउ ।’ हुन पनि त्यस्तै भयो उनी मंगलबार माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको श्रद्धाञ्जली सभामा गाउँदा अाएको पसिना अोभाइसकेको थिएन् । उनी दैबका प्यारा भए । तत्कालनिन […]

गजल

  थमाईदिँए हातमा सलाई, मजा लिनुहाेस् अाउनुस् मेरो घर जलाई, मजा लिनुहाेस् छुँदा घाेच्छ काँडाले , दुखाउन सक्छ टाढैबाट हेर्नुस् फूललाई, मजा लिनुहाेस् बर्षाैंदेखि बल्झिँदै पाक्दैछ याे मनकाे घाउ नुन छर्नुस् चलाई चलाई, मजा लिनुहाेस् कालाेलाई सेताे भन्नुस् हजुरकै छ राज म अन्धाे हुँ मलाई छलाई, मजा लिनुहाेस् म गजल बनिदिँए कसैकाे यादमा गुन्गुनाउनु हाेस् […]

मदनमोहन जोशी पुरस्कारबाट नमुना शर्मा पुरस्कृत

चितवन । साहित्य सङ्गम चितवनले यस वर्षको मदनमोहन जोशी पुरस्कार २०७४ बाट साहित्यकार नमुना शर्मालाई सम्मान तथा पुरस्कृत गरेको छ । साहित्य सङ्गम चितवनका संस्थापक अध्यक्ष स्वर्गीय मदनमोहन जोशीको नाममा स्थापित सो पुरस्कारबाट आज भरतपुरमा भएको एक विशेष कार्यक्रमबाट स्रष्टा शर्मा पुरस्कृत तथा सम्मानित हुनुभएको हो । प्रगतिशील साहित्य सिर्जना तथा गायनका माध्यमबाट समाज रुपान्तरणमा […]