विराटनगर किङ्ग्सलार्इ हराउँदै घरेलु टोली टिम चौराहा डिपीएलको विजेता

धनगढी । बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै स्थानीय टिम टिम चाैराहाले धनगढी प्रिमियर लिग क्रिकेटको उपाधी हात पारेको छ । राष्ट्रिय टोलिका कप्तान पारस खड्काको नेतृत्वमा रहेको टिम चौराहाले सुरूवाती व्याटिङ गर्दै १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पछ्याएको बिराटनगर किङ्ग्सले १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९७ रन बनायो […]

तेश्रो विद्यालय फुटबलको उपाधि बाल्मिकीले हात प¥यो

चितवन, २७ चैत । तेश्रो जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि बाल्मिकी शिक्षा सदन भरतपुरले हात पारेको छ । पिस जोन स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगितामा डेजी आवसाीय माविलाई टाईबे्रकरको आधारमा ५ गोलका विरुद्ध ६ गोलले पराजित गर्दै उपाधि हासिल गरेको हो । यस्तै प्रतियोगितामा बालकुमारी ईग्लिस बोडिङ्क स्कुल नारायणागढ तेश्रो स्थान र स्टेप […]

बार्सिलोना फयानहरुको भेला

भरतपुर । फुटवल क्लव बार्सिलोनाका फ्यानहरुको भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ । सो भेलामा वार्सिलोना फुटवल क्लवका समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । समर्थकहरु लियोनल मेसीको नाम र जर्सी नम्बर अंकित टिसर्ट लगाएर कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै अतिथि खेलकुद पत्रकार मंच चितवनका महासचिव दिपेन्द्र अधिकारीेले बाहिरी देश र क्लव तथा खेलाडीका […]

भत्ता कम नहुँदा खेलाडीको मनोवलमा समस्या

काठमाडौंँ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण स्थगित भएको राष्ट्रिय टिम तयारी राखेपको वार्षिक कार्यक्रमअनुसार फागुन २६ देखि सुरु भएको हो । तर अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी अघि बढाइएको टिम तयारीमा सहभागी खेलाडी भने […]

माडीमा न्यू इयर कप फुटवल हुने

चितवन । माडीको वसन्तपुरमा न्यू ईयर कप २०७४ गर्न लागिएको छ । नयाँ वर्षको अवसर पारी चैत्र २० गतेदेखि न्यू ईयर कप गर्न लागिएको हो । बसन्तपुर युनाईटेड क्लबको आयोजनामा बसन्तपुरको खेलमैदानमा जिल्ला स्तरी न्यू ईयर कप नकआउट फुटबल प्रतियोगिता गर्न लागिएको हो । क्लबले हरेक वर्ष गर्दै आएको सो प्रतियोगिताको यो १५ औं संस्करण […]

रोनाल्डोलार्इ चिनियाँ क्लबलार्इ बेच्दै रियलः कस्तो बन्ला रोनाल्डो विनाको रियल ?

काठमाडौँ । विश्व फुटवलको केन्द्र युरोपलार्इ माथ खुवाउँदै चिनियाँ हरू अगाडि बढ्रदै गएका छन् । यसै क्रममा रिलय म्याड्रिडका स्टार क्रिष्टियानो रोनाल्डोलार्इ समेत चिनियाँ क्लबले किन्ने तयारी गरेको छ ।  रियल मड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोलार्इ अागामी वर्ष चीनले किन्ने तयारी गरेको हो ।  सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडसँग आबद्ध भएका रोनाल्डोले रियलका लागि […]

शीर्ष स्थानमा कायम रहँदै बार्सिलोनासँग दुरी बढायो रियल म्याड्रिडले

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले पाँच अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गर्दै रियल मड्रिडले शिर्ष स्थानको अग्रता ५ मा र्पुयाएको हो । प्रतिस्प्रधात्मक खेलमा जित निकालेसंगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी पाँच मा र्पुयाएको हो । […]

मावली गाउँमा क्रिकटेर ज्ञानेन्द्र मल्लको स्वागत

काठमाडौँ । दुई वर्षपछि आफ्नो मावलीगाउँ तनहुँको चापाघाट आइपुग्दा क्रिकेटर ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय टोलीको कप्तानको भूमिकामा छन् । मावलीगाउँ आएकै मेसो पारी दमौलीको एक विद्यालयले मल्लसँग विद्यार्थीले भेट्ने वातावरण मिलायो । ससाना बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परेका ज्ञानेन्द्रले भने, ‘उनीहरूमा क्रिकेटप्रतिको गहिरो लगाव पाएँ।’ अाजको अन्नपुर्ण पोस्ट दैनिकका अनुसार सधैं पत्रपत्रिकामा छापिएको तस्बिर […]

इमर्जिङ नेशन्स कप खेल्ने टोलीको घोषणा

काठमाडौँ । चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय नेपाली टोलीको छनौट गरेका हुन् इमर्जिङ टिम्स कपमा नेपालका भेट्रान स्पिनरहरु शक्तिप्रसाद […]

शरदको चार विकेट र छक्कासँग केन्या सात विकेटले पराजित

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले केन्यालार्इ सात विकेटले पराजित गरेको छ । शरद भेशवाकरको चार विकट र अन्तिम छक्कासँगै नेपालले केन्यालार्इ पराजित गरेको हो । १५६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ३०.२ अोभरमै जित हासिल गर्यो । पछिल्लो दुर्इ वलमा चाैका र छक्कासँगै नेपालले १६० रन बनायो । पहिलो खेलमा नेपाललार्इ पाँच […]