गम्भिर अपराधमा खेलकर्मी

काठमाडौँ । २०७० वैशाख ३० मा रविराज सिंह रंगशालामा पक्राउ पर्दा उनको पदीय हैसियत थियो नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष । अनि पक्राउ पर्नुको कारण थियो जाली भारतीय रुपैयाँको कारोबार । कुनै समय जमिम साहको सहयोगीका रूपमा स्पेसटाइम नेपालमा काम गरेका नुरु उल्लाह र पाकिस्तानी नागरिक सेख मोहम्मद १ करोड जाली भारुसहित पक्राउ परेपछि उनको नाम […]

अल्ट्रा धाविका मीरा रार्इ एड्भेन्चर्स अफ दी इएर उपाधीको लागि मनोनित

काठमाडौँ, कार्तिक । नेपाली अल्ट्रा धाविका मीरा राई यस वर्षको नेशनल जियोग्राफी च्यानलको एड्भेन्चर्स अफ दी इएरको उपाधीका लागि मनोनयनमा परेकी छन् । १२ औँ एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जनालाई मनोनयन गरेकोमा उनी पनि उक्त लिष्टमा पर्न सफल भएकी हुन् । पूर्व लडाकु समेत रहेकी भोजपुरकी […]

नेपाल आर्मी विकास रनिङ सिल्डको फाइनलमा

चितवन, कार्तिक ११ । चितवनमा जारी टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा बिहिबारबाट सेमीफाईनलका खेल सुरु भएका छन । पहिलो सेमीफाईनलको खेलमा मोरङ फुटबल क्लब र त्रिभुबन आर्मी क्लब बिच प्रतिस्पर्धा भएको हो । त्रिभुबन आर्मी क्लबको बिजय संगै फाईनलमा प्रबेश गरेको छ । नारायणगढस्थित क्याम्पाचौरमाबिहिबारभएको सेमीफाईनल खेलमा मोरङ फुटबल क्लब लाई […]

क्यामब्रियन पेट्रोलिङमा नेपाली सेनाको टोली तेस्रो

काठमाडौँ, कार्तिक ९ । विश्वभरका सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको  बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा  सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेनाले तेस्रो स्थान हासिल गरेको छ । नेपालसहित २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेनाको १२० सदस्यीय टोलीले सहभागिता जनाएको थियो । बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि सुरु गरेको क्यामब्रियन […]

एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ, कार्तिक ८ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । तत्कालिन एन्फा अध्यक्ष गणेश थापा निलब्नमा परे पछि रिक्त रहेको उक्त पदमा श्रेष्ठ निर्वाचित भएका हुन् । उनले कार्वहाक अध्यक्षा कर्मा छिरिङ शेर्पालार्इ पाँच मतले पछि पार्दै विजयी भए । एन्फाको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहका मणि कुँवर विजयी भएका […]

भेटेरान फुटबलको उपाधि दोस्रोपटक चितवनलाई

भरतपुर, कार्तिक ६ । चितवनको धुव्रतारा भेटेरान फुटबल टोलीले एटए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौडामा भएको अन्तर्राष्ट्रिय ४० वर्ष माथिको रोटरी एटए साईड फुटबल प्रतियोगितामा मोसि क्लब काठ्माण्डौलाई सडन डेथमा हराउदै उपाधि जितेको हो । निर्धारीत समयमा कुनैपनि गोल हुन नसकेपछि खेल ट्राई–बे्रकरमा धकलिएको थियो । उपाधि विजेता धुव्रतारा भेटेरान चितवनले नगद […]

जिल्ला आमन्त्रण तेक्वान्दो सुरु

चितवन, कार्तिक ५ । भरतपुर कबर्ड हलमा पाँचौँ जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०७३ सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला समिति चितवनको आयोजनामा भएको प्रतियोगितामा चितवनका विभिन्न १६ वटा डोजाङहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत १४ वर्षभन्दा मूनीका खेलाडीलाई उमेर समूह र १४ वर्षभन्दा माथिका खेलाडीलाई किलो समूहमा प्रतिष्पर्धा गराइएको संयोजक विनोद […]

एपेक्स क्लब विजयी

चितवन, कार्तिक ४ । नारायणगढको क्याम्पाचौरमा जारी टुवोर्ग विकास रनिङ शिल्ड आमन्त्रण नकआउट फुटबल मोरङ फुटबल क्लबले एपेक्स फुटबल क्लब भारत लाई ४÷१ गोल अन्तरले पराजित गरेको छ । खेलमा मोरङ फुटबल क्लबका सन्तोष न्यौपानेलेखेलको ७ औं, ४५औं र ५८औं मिनेटमा ३ गोल गरेर म्यान अफ द म्याच घोषित भएका छन् । मोरङ फुटबल क्लबका […]

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

काठमाडौँ, कार्तिक ४ । लिओनल मेस्सीको हृयाट्रिकको मदतले स्पेनीश क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीमथि शानदार जित हात पारेको छ । पहिलो हाफमा सिटी प्रतिस्पर्धात्मक बनेको खेल दोस्रो हापमा भने बार्सिलोला हाबी बनेको थियो । सिटीका खेलाडीको गल्तीको फाइदा उठाउँदै मेस्सीले १७ औं मिनेटमा खाता खोले । सीटीका गोलकिपर ब्राभोले रातो कार्ड […]

एपीएफलाई हराउँदै साहाराको विजयी सुरुवात

चितवन, कार्तिक २ । चितवनमा १७ वर्षपछि सोमबारदेखि सुरु भएको टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा साहार क्लब पोखरा विजयी भएको छ । विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लव काठमाडौँलाई ४ गोलको अन्तरले पराजित गर्दै साहारले विजयी सुरुवात गरेको हो । १२ औं संस्करण अन्तरगत सुरु भएको प्रतियोगिता १४ […]