दिवाकर तीर्थकुमार भलिवल प्रतियोगिताको उपाधि सेनाको फेमस महेन्द्र दल गणलाई

चितवन । माडीमा भएको दिवाकर तीर्थकुमारी भूषाल खुला नकआउट भलिवल प्रतियोगीताको उपाधि भरतपुर स्थित नेपाली सेनाको दि फेमस महेन्द्र दल गणले जितेको छ । शनिबार वसन्तपुर चौरमा भएको फाइनलमा वसन्तपुर युनाइटेडलाई ३–१ को सेटमा पराजित गर्दै सेनाले उपाधि कब्जा गरेको हो । विजयी टिमले नगद ५० हजार, ट्रफि र प्रमाणपत्र पाएको छ । त्यस्तै उपविजेता […]

बाजी हार्दा समर्थकसँग डेटमा टेनिस स्टार बुचार्ड

खेलको सबैभन्दा रोमान्चक कुरा यही हो कि यसको बारेमा भविष्यबाणी गर्नु धेरै जोखिमपूर्ण हुन्छ । आफ्नो टिमले हार्ने लगभग निश्चित भएपनि टिभी बन्द गरिसकेपछि फेरि टिमले खेल जितेका समाचारहरु आउने गर्छन । यस्तै भएको क्यानडाकी टेनिस स्टार युजिनी बुचार्डलाई । युएस सुपर बाउलको एक प्रतिस्पर्धामा बुचार्डल ट्विटरमा गरेको एक शर्त हारेपछि २० वर्षीय एक छात्रसँग […]

च्याम्पिन्स लिगको नकअाउट चरणको पहिलो खेलमा बार्सिलोनाको लज्जास्पद पराजय

काठमाडौँ । च्याम्पियन्स लिगको नाक आउट चरणको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनसँग लज्जास्पद पराजय व्यहोरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनो पीएसजीसँग ४-० पराजित भयो । यो पराजयसँगै बार्सिलोना पहिलो पटक अन्तिम १६ बाटै बाहिरिने सम्भावना बढेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले १८ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको […]

सोलिडारीटी कप विजेता टोलीलार्इ जनही तीन लाख रूपैयाँ प्रदान

काठमाडौँ । एएफसी सोलिडारीटी कप फुटवल प्रतियोगिता विजेता खेलाडीलार्इ जनही तीन लाख रूपैयाँ प्रदान गरिएको छ । सन् २०१६, नोभेम्वर २ देखि १५ सम्म मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप घोषणा गरिएको नगद पुरस्कार सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीहरलार्इ प्रदान गरेका हुन् । प्रधानमन्त्रीले २३ जना […]

तेक्वान्दो प्रतियोगितामा नवलपरासी पहिलो

चितवन । चितवनमा सञ्चालन भएको दोस्रो खुला आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नवलपरासी पहिलो भएको छ । ३२ जिल्लाको सहभागिता रहेको तेक्वान्दो प्रतियोगितामा पाँच वटा स्वर्णपदक सहित नवलपरासी पहिलो भएको राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा तीन वटा स्वर्ण सहित बाँके दोस्रो र दुई वटा स्वर्ण सहित चितवन तेस्रो […]

दृष्टिविहिन क्रिकेटमा विश्वकिर्तिमान

काठमाडौँ । नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् । जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् । बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार […]

केन्या विरूद्धको खेलका २४ खेलाडी छनोट

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको छ । टोलीको कप्तानमा पारस खड्का छन् । टोली आरिफ शेख र आसिफ शेख दाजुभाइ नै परेका छन् । आरिफले यसअघि नै सिनियर टोलीबाट खेलिसकेका थिए । तर, आसिफ यू-१९ खेलाडी हुन् र २४ मा स्थान बनाउन सफल […]

चितवनमा एक्सपर्ट स्कुल क्रिकेट लिग हुँदै

चितवन । हिमालयन क्रिकेट एकेडेमी (एचसीए) ले आयोजनामा एक्सपर्ट स्कुल क्रिकेट लिग चितवन २०१७ आयोजना हुने भएको छ । देशभरका ८ मुख्य शहरमा हुने प्रतियोगिता माघ २८ गतेबाट चितवनमा पनि हुन लागेको हो । विशाल चौकस्थित नौ बिगाहा मैदानमा पहिलो चरणका खेलहरू हुने छन् । प्रतियोगितामा पहिलो चरणमा चितवन र यस आसपासका स्कुलहरूले सहभागीता जनाउने […]

जिल्ला स्तरिय तेक्वान्दो हुने

चितवन । लियो क्लव अफ भरतपुरको आयोजनामा प्रथम जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । मंगलवार भरतपुरमा पत्रकार सम्मेलनगरि यही माघ २१ र २२ गते हुने प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगिता भरतपुरस्थित कवर्डहलमा हुनेछ । लियो क्लव अफ भरतपुरका अध्यक्ष प्रजिल श्रेष्ठले समाजसेवासंगै खेलकुद क्षेत्रको विकास लागि प्रतियोगिता आयोजना गर्न लागिएको […]

सर्वोच्चको अादेश अटेर गर्दै मन्त्रालयका सचिव नै विदेश भ्रमणमा

काठमाडौँ । सर्वोच्च अदालतबाट अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिवसहितका उच्च अधिकारी विदेश भ्रमणमा निस्किएका छन् । सर्वोच्च अदालतले रुक्मशमशेर राणा नेतृत्वको एनओसीलाई वैधानिकता दिने आफ्नो निर्णय कार्यान्वयन गराउन पटकपटक पत्राचार गरिरहे पनि मन्त्रालयकै पदाधिकारी भने अवैधानिक घोषित एनओसीका पदाधिकारीसँग रुस भ्रमणमा निस्किएका हुन् । खेलकुदको […]