अन्तिम खेलमा नेपालद्वारा हङकङ पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा १५४ रनको लक्ष्य पच्छाएको नेपालले ४० दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । यो जितसँगै नेपाललाई एक दिवसीय मान्याता हासिल गर्ने सम्भावना कायमै रहेको छ । दुई […]

अफगानस्तानसँग पराजयपछि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कम

काठमाडौं । विश्वकप क्रिकेटको छनोट खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । योसँग सुपर सिक्समा पुग्ने नेपालको सम्भावना क्षिण बन्दै गएको छ । नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । […]

महिला क्रिकेटको उपाधि मिलन क्रिकेट एकेडेमिलाई

चितवन । टि–ट्वान्टी महिला क्रिकेट लिगको उपाधी मिलन क्रिकेट एकेडेमीलाई चितवन ,फागुन २६ चितवनको रत्ननगरमा सम्पन्न टि ट्वान्टी महिला क्रिकेट लिगको उपाधी मिलन क्रिकेट एकेडेमीले जितेको छ । शनिवार भएको फाईनल खेलमा शशस्त्र प्रहरी वल (एपिएफ) लाई २३ रनले पराजीत गर्दै झापाको मिलन क्रिकेट एकेडेमीले उपाधी आफ्नो पक्षमा पारेको हो । उपाधी जितेको मिलन क्रिकेट […]

नेपालको दोस्रो हार, स्कटल्याण्डसँग चार विकेटले पराजित

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा नेपालले दोस्रो हार व्यहोरेको छ । अाज भएको स्कटल्याण्ड विरूद्धको खेलमा नेपाल ४ विकेटले पराजित भयो । नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१. ३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो । उसको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले । नेपाली बलरहरुले एकपछि अर्को विकेट लिएपनि कोएट्जर […]

विकास शिल्डको उपाधि एपीएफ क्लबलाई

चितवन । नारायणगढमा सञ्चालन भएको १३ औँ विकास रनिङ शिल्ड आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा काठमाडौँको थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफल क्लबले उपाधि चुमेको हो । एपीएफ क्लबले उपाधिसँगै पाँच लाख रुपैयाँका साथै शिल्ड हात पारेको छ । उपविजेता बनेको […]

विकास शिल्डको उपाधीका लागि एपीएफ र थ्रि स्थार भिड्ने

चितवन । क्याम्पाचौरमा जारि विकास रनिङ शिल्ड प्रतियोगिताको उपाधिका लागि शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्रीस्टार क्लबको सामना गर्ने भएको छ।बिहिबार भएको दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबलाई हराएर थ्रीस्टारले उपाधिका लागि एपीएफसँगको भेट पक्का गरेको हो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । १४ महिनापछि गएको पुसमा […]

विकाश शिल्डको फाइनमा एपीएफ

चितवन । विभागिय टोली शसस्त्र प्रहरीको एपीएफ क्लव नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले फ्रेण्डस क्लवलाइ ३–१ गोल अन्तरले पराजित गरेको छ । यसैबीच बिहिबार दोस्रो सेमिफाइनल खेल हुदै छ बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबले मनाङ मस्याङदी क्लवको […]

थ्रिस्टार सेमिफाइनलमा

चितवन । नारायणगढको कयाम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड आमन्त्रण फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लव बिजयी भएको छ । यो संगै सेमिफाइनल समीकरण पुरा भएको छ निकै रोमान्चक भएको खेलमा थ्रीस्टारले नारायणगढ फुटबल क्लवलाइ ३(१ गोल अन्तरले पराजित गरेको हो । यसैबीच बुधबार बाट सेमिफाइनलको खेल सुरु हुदै छ बुधबार हुने […]

अभ्यास खेलमा युएर्इमाथि नेपालको जित

काठमाडौं । विश्वकप छनोटको अभ्यास खेलमा नेपालले यूएईलार्इ पराजित गरेको छ । २९ ओभरमा छोट्याइएको खेलमा नेपालले युएर्इ माथि पाँच विकेटको जित निकाल्यो । नेपाललार्इ यूएईले १७२ रनको लक्ष्य दिएकोमा नेपालले पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको सुरुवात राम्रो रहेन । १६ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ३९ रन बनाउँदा तेस्रो विकेट गुमाइसकेका […]

आर्मीलाई अराउँदै फ्रेण्डस् क्लब सेमिफाइनलमा

चितवन । नारायणगढको क्याम्पाचौरमा जारी १३ औ विकाश रनिङ शिल्ड फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा फ्रेण्डस क्लव बिजयी भएको छ निकै रोमान्चक भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मी र फ्रेण्डस क्लवबीच निधारित समय सम्म १–१ गोल भएपछी खेल ट्राइबेकरमा धकलिएको थियो ट्राइबेकरमा फ्रेण्डसले आर्मीलाइ ३–१ गोल अन्तरले पराजित गरेको हो। यसैबीच मंगलबार पनि १ खेल […]