एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न

केन्ट, (लन्डन) । गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो । सदाको वर्षहरुझै यस वर्ष पनि यो वर्षगाँठ फुटबल खेल्ने सिजन सकिए पछि वर्षभरिको शिल्ड र जितेका नगद पुरास्कारहरु एकसाथ बनाएर परिवारहरु सँग बसेर रमाईला तथा तितामिठा गफ र चिनजान साथै भेटघाट गर्ने […]

वौद्धिक अपांग भएकाहरुको फुटसल प्रतियोगिता

चितवन, पुस २ । वौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुलाई उनिहरुको मनोवल वढाउने उद्देश्यले भरतपुरमा शनिवार क्षेत्रीय फुटसल प्रतियोगीता आयोजना गरिएको छ । चितवनको भरतपुर स्थित द ब्रदर्स फुटसल एरिना क्षेत्रपुरमा आयोजित फुटसल प्रतियोगीतामा चितवन ,वाग्लुङ्ग लगाएतका विद्यालयवाट चार टिमको सहभागीता रहेको थियो । जसमा वालकुमारी सुस्त मनस्थीति कल्याण विद्यालय ले सुस्त मनस्थिती कल्याण विद्यालय श्रीपुरलाई १३,५ […]

नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ, पुस २ । नेपाली महिला टोलीले मैत्रीपूर्ण फुटबल खेलमा मलेसियामाथि १–० को जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्समा आज भएको खेलमा सावित्रा भण्डारीले २७औँ मिनेटमा गरेको गोल नै नेपालको जितमा निर्णायक बन्यो । हीराकुमारी भुजेलको पासमा सावित्राले गोल गरिन् । खेलपछि आयोजित पत्रकारसम्मेलनमा मलेसियाली प्रशिक्षक मोहमद असिराफ अब्दुल्लाले नेपाली टिम निकै बलियो […]

नेपाल सामु श्रीलंकाको २२८ रनको लक्ष्य

काठमाडौँ । श्रीलंकामा आजदेखि सुरु भएको एसीसी यु १९ एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोलीबाट २२८ रनको बिजयलक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनको योगफल बनाएको थियो । उसका लागि हसिथा बोयागोडाले सर्बाधिक ८३ रनको योगदान दिए । इनिङको पहिलो बलमै पहिलो […]

रोनाल्डोको पोल्टामा बालोन डि अोर

काठमाडौँ । रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले वर्ष २०१६ को लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो स्थानमा रहे भने एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डका लागि ३० फुटबलर  मनोनयनमा परेका थिए । तर, […]

सौराहामा पहिलो पटक हात्ती पोलो हुँदै

चितवन, मंसिर २७ । अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेको हात्तीपोलो खेलको आगामी संस्करण पहिलो पटक चितवनको सौराहामा आयोजना हुने भएको छ । प्रतियोगिया पुस ११ गतेदेखि सुरु हुनेछ । चितवनकै मेघौली, बर्दिया र नवलपरासीमा आयोजना भएको हात्तीपोलो खेल १३औं हात्ती महोत्सव अन्तर्गत रहेर सौराहामा आयोजना गरिएको हो । अन्र्तराष्ट्रिय हात्ती दौडलाई परिस्कृत गरेर हात्तीसँग सम्बन्धित सबै […]

सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

काठमाडौँ, मंसिर २५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये चार खेल गल्फ, स्नुकर, आर्चरी र फेन्सिङ भने न्यूनतम टिम नपुगेका कारण हटाइएको छ । ती चार खेल राष्ट्रिय खेलकुदकै दौरान गरिने भए […]

ब्राजिली खेलाडीको ज्यान लिने जहाजले मेस्सीको पनि धन्न ज्यान लिएको थियो

काठमाडौँ । ब्राजिली क्लब चापाकोइन्सेका खेलाडी चढेको विमान दुर्घटना भएर उनीहरूको ज्यान गयो । यही विमान चढेका अर्जेन्टिनाका खेलाडीहरू १५ मिनेटको अन्तरले दुर्घटनामा बाट बचेका थिए । ब्राजिली खेलाडीको ज्यान जाने गरी भएको दुर्घटना भएको ११ दिन नबित्दै यस्तो सनसनीपूर्ण खुलासा भएको हो । चापाकोइन्सेका खेलाडी लिएर कोलम्बिया उड्नुअघि बोलिभियाको एलएमआई–२९३३ नम्बरको विमानले एक साताअघि […]

एन्फाका कारण थ्रिस्टार एएफसी कप खेल्नबाट बञ्चित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) को लापरबाहीले नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफ  खेल्ने अधिकारबाट वञ्चित भएको छ । भदौमा मंगोलेसियमा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह बीको च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणको लागि छानिएको थियो । प्रारम्भिक छनोटको आफ्नो समूहमा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष टोलीका […]

विश्वकपमा ४८ देशलार्इ खेलाउने फिफा अध्यक्षको इच्छा

काठमाडौँ । फिफा अध्यक्ष जियानी इन्फन्टिनोले विश्वकपमा ४८ देशलाई सहभागी गराउने इच्छा देखाएका छन् । उनले विश्वकपमा ४८ देशलार्इ सहभागि गराइ १६ समूह बनाएर खेलाउने आफ्नो इच्छा रहेको बताएका हुन् । इन्फन्टिनो गत फेब्रुअरीमा फिफा अध्यक्ष बनेका हुन् । र, यसले यसअघि विश्वकपमा ३२ टिमबाट ४० बनाउनु पर्ने बताएका थिए । अब उनले विश्वकपमा ४८ […]