रोनाल्डोको पोल्टामा बालोन डि अोर

काठमाडौँ । रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले वर्ष २०१६ को लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो स्थानमा रहे भने एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डका लागि ३० फुटबलर  मनोनयनमा परेका थिए । तर, […]

सौराहामा पहिलो पटक हात्ती पोलो हुँदै

चितवन, मंसिर २७ । अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेको हात्तीपोलो खेलको आगामी संस्करण पहिलो पटक चितवनको सौराहामा आयोजना हुने भएको छ । प्रतियोगिया पुस ११ गतेदेखि सुरु हुनेछ । चितवनकै मेघौली, बर्दिया र नवलपरासीमा आयोजना भएको हात्तीपोलो खेल १३औं हात्ती महोत्सव अन्तर्गत रहेर सौराहामा आयोजना गरिएको हो । अन्र्तराष्ट्रिय हात्ती दौडलाई परिस्कृत गरेर हात्तीसँग सम्बन्धित सबै […]

सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

काठमाडौँ, मंसिर २५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये चार खेल गल्फ, स्नुकर, आर्चरी र फेन्सिङ भने न्यूनतम टिम नपुगेका कारण हटाइएको छ । ती चार खेल राष्ट्रिय खेलकुदकै दौरान गरिने भए […]

ब्राजिली खेलाडीको ज्यान लिने जहाजले मेस्सीको पनि धन्न ज्यान लिएको थियो

काठमाडौँ । ब्राजिली क्लब चापाकोइन्सेका खेलाडी चढेको विमान दुर्घटना भएर उनीहरूको ज्यान गयो । यही विमान चढेका अर्जेन्टिनाका खेलाडीहरू १५ मिनेटको अन्तरले दुर्घटनामा बाट बचेका थिए । ब्राजिली खेलाडीको ज्यान जाने गरी भएको दुर्घटना भएको ११ दिन नबित्दै यस्तो सनसनीपूर्ण खुलासा भएको हो । चापाकोइन्सेका खेलाडी लिएर कोलम्बिया उड्नुअघि बोलिभियाको एलएमआई–२९३३ नम्बरको विमानले एक साताअघि […]

एन्फाका कारण थ्रिस्टार एएफसी कप खेल्नबाट बञ्चित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) को लापरबाहीले नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफ  खेल्ने अधिकारबाट वञ्चित भएको छ । भदौमा मंगोलेसियमा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह बीको च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणको लागि छानिएको थियो । प्रारम्भिक छनोटको आफ्नो समूहमा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष टोलीका […]

विश्वकपमा ४८ देशलार्इ खेलाउने फिफा अध्यक्षको इच्छा

काठमाडौँ । फिफा अध्यक्ष जियानी इन्फन्टिनोले विश्वकपमा ४८ देशलाई सहभागी गराउने इच्छा देखाएका छन् । उनले विश्वकपमा ४८ देशलार्इ सहभागि गराइ १६ समूह बनाएर खेलाउने आफ्नो इच्छा रहेको बताएका हुन् । इन्फन्टिनो गत फेब्रुअरीमा फिफा अध्यक्ष बनेका हुन् । र, यसले यसअघि विश्वकपमा ३२ टिमबाट ४० बनाउनु पर्ने बताएका थिए । अब उनले विश्वकपमा ४८ […]

रियल मड्रिड डर्डमुन्डसँग बराबरीमा रोकियो

काठमाडौँ । च्याम्पिन्स लिगको समूह विजेता बन्ने दाउलार्इ बोरूसिया डर्टमुन्ड बाधक बनेको छ । रियल मड्रिड बोरुसिया डर्टमुन्डले रियल मड्रिडसँग बराबरी खेलेको हो । र, च्याम्पियन्स लिगको समूह एफको विजेता बन्दै डर्टमुन्ड समूह विजेता बनेको छ । बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डले साविकको विजेतन रियल मड्रिडसँग २-२ को बराबरी खेलेको हो । घरेलु मैदानमा […]

पश्चिमाञ्चल क्षेत्री उसु प्रतियोगिता सम्पन्न, मध्यमाञ्चल स्तरिय प्रतियोगिता सुरु

चितवन, मंसिर २१ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भरतपुरमा जारी पश्चिमाञ्चल क्षेत्रीय उसु प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । मंगलबार नै मध्यमाञ्चल स्तरीय उसु प्रतियोगिता सुरु भएको छ । खेलको उद्घाटन चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेलले गरेका थिए ।   प्रतियोगितामा मध्यमाञ्चलका १६ जिल्लाबाट खेलाडी सहभागि भएको जिल्ला खेलकुद विकास समिति […]

यु-१९ एसिया कपका लागि सन्दिप लामिछानेको कप्तानी टोली घोषणा

काठमाडौँ, मंसिर २० । अर्को हप्ता देखि श्रीलंकमा हुनै यु-१९ एसिया कप क्रिकेटको लागि नेपाली टोलीको घोषणा भएको छ । प्रतियोगितामा सहभागि हुने अन्य राष्ट्रले महिनौँ अघि देखि अभ्यास गरिरहेका छन् । तर नेपालले भने प्रतियोगिताको एक हप्ता अगाडि मात्र १९ खेलाडि छनोट गरेको छ । डिसेम्बर १३ देखि श्रीलंकामा आयोजना हुने यु–१९ एसिया कप […]

यी बडी बिल्डर नेपाली चेली जसले नेपाली झण्डा विश्वमा फहराइन्

काठमाडौँ, मंसिर २० । थाइल्यान्डमा आयोजित महिला मोडल फिजिक्स समूहमा नेपाली चेली ननिता महर्जनले कास्य पदक हाँसिल गर्दै नेपाली शीर उच्च पारेकी छन् । थाइल्याण्डको पटायामा आइतबार आयोजित विश्वका ५९ राष्ट्रले भाग लिएको यो प्रतियोगितामा उनले तेस्रो स्थान ओगट्न सफल भएकी हुन् । पदक जितेपछि ननिताले थाइल्याण्डमा नेपालको राष्ट्रिय झण्डा फहराएकी छिन् । कीर्तिपुर नयाँ […]