रुविनालाई अष्ट्रेलियन टी–२० लिग खेल्ने मौका

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री अष्ट्रलियाको घरेलु टी–२० क्रिकेट कम्पिटिसन ओमन्स बीग बास लीगको २०१६–१७को सिजनका लागि छनोट भएकी छन् । रुविना अष्ट्रेलियमा गए खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बनेकी हुन्र । उनले त्यहाँ गएर मेलवर्न रेनेगाडेस्को प्रतिनिधित्व गर्ने छन् । त्यस्तै उनले त्यहाँ ओमन विग वास लीग एसोसियट रक्कीस् […]

सोलिडारिटी कप विजेता खेलाडीलाई जनही तीन लाख

काठमाडौँ, मंसिर १ । सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोलीलार्इ जनही तीन लाख रूपैयाँ नगद दिने घोषणा गरेको छ । विजयी टोलीका सबै खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको हो । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । […]

कोपा च्याम्पियन उरूग्वे चिलीसँग पराजित

काठमाडौँ । विश्वकप छनौट फुटबलमा चिलीले कोपा अमेरिका च्याम्पियन उरूग्वेलार्इ पराजित गरेको छ ।  बुधबार विहान भएको खेलमा कोपा अमेरिका च्याम्पियन चिलीले उरुग्वेको पोष्टमा तीन गोल हान्यो । खेलको १७ औं मिनेटमा लुइस स्वरेजको पासमा काभानीले गोल गर्दै उरूग्वेलार्इ अग्रता दिलाए पनि यो गोल उरूग्वेको जितको लागि प्रयाप्त भएन् । पहिलो हाफको अतिरिक्त समयमा भार्गासले […]

कोलम्वियामाथि अर्जेन्टिनाको सहज जीत

काठमाडौँ । विश्वकप छनौट खेल अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले कोलम्वियालार्इ हराएको छ । बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ३–० गोल अन्तरले हराएको हो । खेलमा अर्जेन्टिनाले १० औं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । २३ औं मिनेटमा मेस्सीकै पासमा पार्टोले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ८४ औं मिनेटमा एन्जल […]

मकाउलार्इ हराउँदै नेपालले उठायो सोलिडारिटी कपको उपाधी

काठमाडाैँ, कार्तिक ३० । नेपालले मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि उचालेको छ । एसियन फुटवल फेडरेसनले एसियाका कमजोर राष्ट्रहरूका बीच गराएको उक्त प्रतियोगितामा मकाउलार्इ १-० ले पराजित गर्दै उपाधि उचालेको हो । नेपालका लागि खेलको पहिलो हापको २९ मिनेटमा भरत खवासको पासमा सुजल श्रेष्ठ हेड मार्फत अाकर्षक गोल गरेका थिए । यो सँगै नेपालले […]

अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक मार्ने दाउमा नेपाल

काठमाडौँ, कार्तिक ३० । नेपाल एएफसी सोलिडारिटी कपको उपाधिका लागि आज मकाउसँग खेल्दै छ । एशियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक फाइनलमा पुगेको नेपालले यो उपाधि जित्दै यस वर्ष तीन वटा अन्तर्राष्ट्रिय उपाधि भित्राउने दाउमा छ । मलेसियाको कुचिङस्थित सारावाक स्टेट रंगशालामा नेपाल र मकाउबीचको खेल आज साँझ सवा पाँच बजेदेखि सुरु हुनेछ […]

विश्वकप छनोटमा पोर्चुगल विजयीः रोनाल्डोको दुर्इ गोल लात्भियाको पोष्टमा

काठमाडौँ । सन् २०१८ को रुश विश्वकप छनौट खेल अन्तर्गत अाइतबार भएको खेलमा पोर्चुगल विजयी भएको छ । युरो च्याम्पियन पोर्चुगलले लात्भियामाथि ४-१ को जित हासिल गरेको हो । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रेरणामा घरेलु टोली पोर्चुगलले सहज जित हासिल गर्यो । उसको जितमा रोनाल्डोले दुई गोल गरे । २८औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट पोर्चुगललार्इ अग्रता […]

विश्वकप छनोट अन्तर्गत बेल्जियमले इस्टोनियालार्इ हरायो

काडमाडौँ । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल अन्तर्गत युरोपेली छनौटमा बेल्जियमले इस्टोनियालार्इ पराजित गरेको छ । घरेलु मैदानमा खेलअवधिभर हावि देखिएको बेल्जियमले इस्टोनियाको पोष्टमा ८ गोल हान्यो । बेल्जियमका लागि रोमेलु लुकाकु र ड्राइज मार्टिनले दुई दुई गोल गर्दा इडेन हाजार्ड, मुनिर र कारास्गोले पनि एक एक गोल गरे । इस्टोनियाका रेञ्जर क्लाभानले […]

शिव पौडेल स्मृति अन्तरकलेज अन्तर्राष्ट्रिय क्रिकेट हुन

चितवन, कार्तिक २८ । जिल्लाको भरतपुरमा सहिद शिव पौडेल स्मृति अन्तर कलेज अन्तर्राष्ट्रिय आमन्त्रण टि–२० क्रिकेट प्रतियोगिता सिजन(४) हुने भएको छ । नेपाल विद्यार्थी संघ विरेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिले आउँदो पुस २ देखि १४ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । देश–विदेशका गरी विभिन्न १८ वटा टोलीहरूको सहभागीता […]

यु–१९ क्रिकेट छनोटका लागि ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन हुने

काठमाडौँ, कार्तिक २७ । एसिया कपको खेल्ने नेपाली यू-१९ क्रिकेट टोलीको छनोटका लागि नेपाल क्रिकट संघ क्यानले ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । आगामी डिसेम्बर ८ देखि श्रीलंकामा हुने प्रतियोगितामा खेल्ने नेपाली यु-१९ क्रिकेट टोलीको छनोटका लागि क्यानले देश भर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । नेपालसहित ८ देशले प्रतिस्पर्धा गर्ने खेलमा […]