विजयी सभामै पुगेर विक्रम पाण्डले प्रचण्डलार्इ दिए बधार्इ

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष बिक्रम पाण्डेले बधाई दिएका छन् । पाण्डे प्रचण्डका प्रतिस्पर्धी हुन् । प्रचण्डको विजयको औपचारिक घोषणा भएपछि सुरु भएको विजय जुलुशमा पुगेर पाण्डेले बधाई दिएका हुन् । प्रचण्डका प्रेस सल्लाहकार मनहरि […]

चितवनमा रोजक भिडन्त, चितवन ३ बाट प्रचण्ड र पाण्डेका मनोनयन (फोटो फिचार)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र न ३ बाट उम्मेद्वारी दर्ता गराएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको दोश्रो चरणको निर्वाचनका लागि देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताले बिहिबार आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराउने क्रममा उनले चितवनबाट दर्ता गराएका हुन । अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी […]

तस्विर अाँफै बल्छः टिकट बाँड्दा एमाले नेतृत्वको ‘प्रेसर’ बढ्यो

काठमाडौँ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो । समानुपातिकको नाम सच्याउने र प्रत्यक्षतर्फको नाम टुंगो लगाउन बसेको बैठकको बीचमै आइतबार राति स्वास्थ्यकर्मी बोलाइए । सबैजसो नेताहरूको […]

नागरिकताबाट वञ्चित नागरिकको कथा तश्विरमा

काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सीलमा नागरिकताबाट बञ्चित नेपालीहरूको व्यथा समेटिएको तीन दिने फोटो प्रदर्शनीको आयोजना गरिएको छ । नेपाली नागरिक विविध कारणले नागरिकताबाट बञ्चित हुँदै आएको लामो समय भएको छ । यत्तिबेला नयाँ संविधान कार्यान्वयन भईरहेको अवस्थामा नागरिकता सम्वन्धी कानुन नबनेको भन्दै नागरिकता नबन्ने क्रम यथावत नै रहेको समयमा आयोजित ‘नागरिक तर ?’ नागरिकताबाट […]

यस्तो देखियो वुटवलको मनोनयन दर्ता

काठमाडौँ । ५ नम्बर प्रदेशका चारवटा उपमहानगरपालिका छन् । त्यसमध्ये सबैको ध्यान बुटवलमा केन्द्रीत छ । एमालेको पकड भएको बुटवल उपमहानगरपालिकामा एमाले विरूद्ध काँग्रेस र माअोवादी केन्द्रको गठबन्धन चुनावी प्रतिस्पर्धामा होमिएको छ । तीन ठूला पार्टीहहृरु एक्लाएक्लै लड्दा एमाले अगाडि रहने अनुमान रहेकोमा अब दुई ठूला पार्टीले एमालेलाई एक्लै पार्ने गरी गठबन्धन गरेपछि बुटवलको चुनाव […]

विस वर्षमा संकलित अखेटोपहार नष्ट (फोटो फिचर)

चितवन । पुर्वीचितवनको टिकौलीमा रहेको सशस्त्र बन रक्षक तालिम केन्द्रमा भण्डारण गरेर राखिएका बन्यजन्तुहरुका अवशेष “अखेटोपहार” अंगहरु नष्ट गरिएको छ । झण्डै बीस वर्ष यता संकलन भएका एक सिंगे गैंडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीवजन्तुका अंगहरु “अखेटोपहार” चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सोमवार नष्ट गरिएको हो । विसं २०५४ सालदेखि देशभरका राष्ट्रिय […]

फोटोमा हेर्नुहोस मतदानको उत्साहा

काठमाडौँ । निर्वाचन आयोगले दिउँसो १२ बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मत खसेको बताएको छ । आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले विज्ञप्ती जारी गरेर बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको जनाएका छन् । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्य सुरु हुन नसकेको र सहमतिको […]

स्थानीय तहको निर्वाचनमा मतदान सुरू, प्रधानमन्त्री प्रचण्डद्वारा भरतपुरको लक्ष्मी मावि पुगेर मतदान (फोटो फिचर)

काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सुरू भएको छ । संवैधानिक व्यवस्था अनुरूप संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज तीन प्रदेशका ३४ जिल्लामा मतदान भइरहेको छ । भर्खरबाट मतदान सुरु भएको छ । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि […]

दुर्घटना त होइन तर यस्तै दुर्घटना हुन सक्छ

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शुक्रबार चौथो संयुक्त राष्ट्र संघीय सडक सुरक्षा सप्ताहको अवसरमा भरतपुरको चौबिसकोठिमा सवारी दुर्घटनाको डेमो प्रदर्शन गरेको छ । बढ्दो सडक दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले हरेक अंग्रेजी वर्षको मार्च ८ तारिकका दिनदेखि एक हप्तासम्म सडक सुरक्षा सप्ताह मनाउदै आएको छ । मानिसहरुलाई दुर्घटनाबारे सचेत गराउने उदेश्यका […]

भरतपुरमा मनोनयन दर्ताको रौनक – फाेटाेफिचर

चितवन । स्थानीय तह निर्वाचन २०७४ का लागि चितवनमा भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रमुख चार दल सहित ११ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार मनोनयनको दिन मंगलबार साँझ ६ बजेसम्म ११ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताए । मनोनयन गर्नको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय […]