दुर्घटना त होइन तर यस्तै दुर्घटना हुन सक्छ

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शुक्रबार चौथो संयुक्त राष्ट्र संघीय सडक सुरक्षा सप्ताहको अवसरमा भरतपुरको चौबिसकोठिमा सवारी दुर्घटनाको डेमो प्रदर्शन गरेको छ । बढ्दो सडक दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले हरेक अंग्रेजी वर्षको मार्च ८ तारिकका दिनदेखि एक हप्तासम्म सडक सुरक्षा सप्ताह मनाउदै आएको छ । मानिसहरुलाई दुर्घटनाबारे सचेत गराउने उदेश्यका […]

भरतपुरमा मनोनयन दर्ताको रौनक – फाेटाेफिचर

चितवन । स्थानीय तह निर्वाचन २०७४ का लागि चितवनमा भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रमुख चार दल सहित ११ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार मनोनयनको दिन मंगलबार साँझ ६ बजेसम्म ११ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताए । मनोनयन गर्नको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय […]

अविरजात्रा सहित प्रचण्डपुत्रीले भरतपुरको मेयरमा उम्मेदवारी दर्ता गराइन्

चितवन । माअोवादी केन्द्रको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयरको रूपमा उम्मेदवारी दर्ता गराएकी छन् । कार्यकार्तासहति निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् । अविरजात्रा र र्यालीसहित रेणु निर्वाचन कार्यलय पुगेकी हुन् । उम्मेदवारी दर्ता गर्न पुगेकी दाहालले संक्षिप्तमा प्रतिक्रिया दिँदै जित सुनिश्चित भएको बताइन् । […]

पुनःनिमार्णको पर्खाइमा गोरखा कालिका मन्दिर

गोरखा । पुरातात्विक र धार्मीक रुपमा बिशिष्ट पहिचान बोकेको गोर्खामा भुकम्पले जिर्ण बनाएका संरचनाहरुको पूर्णरुपमा पुन निर्माण अझै हुन सकेको छैन । गोर्खामा रहेको गोर्खा कालिका मन्दिरको पुन निर्माणको लागि यतिका समयपछि अहिले आएर टेण्डरको प्रक्रिया चलेको छ ।  २०७२ सालको भुकम्पले जिर्ण बनाएको सो मन्दिरको पुन निर्माणको लागि अहिले प्रक्रिया थालिएको छ । पुरातात्विक […]

राष्ट्रपति अघिअघि पूर्वराजा पछिपछि

नवलपरासी । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीको दुम्कौदप्मा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन गरेकी छन् । मंगलबार चौधरी ग्रुपको सिजी इन्ड्रस्टि्रयल पार्कमा निर्मित शाश्वत धामको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऋषिमुनीहरुलाई हाम्रा सांस्कृतिक धरोहरको रुपमा व्याख्या गर्दै यस धामले विश्व शान्ति, राष्ट्रिय एकता र भातृत्व विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले नेपाल […]

पशुपतिमा शिवरात्रीको तयारीमा शिवभक्तहरू (फोटो फिचर)

शिवरात्रीको अवसरमा पशुपति नाथहरूमा दर्शनार्थीहरूको चहलपहल सुरू भएको छ । शिवरात्रीका लागि भनेर पशुपतिमा भारत तथा देशका अन्यभागबाट बाबाहरू अाइपुगेका छन् ।

हिन्दु राष्ट्र सँधै मनमा राखौँः पूर्वराजा ज्ञानेन्द्र

चितवन । पूर्व राजा ज्ञानेन्द्रले हिन्दू राष्ट्रको कुरा मनमा राख्नुपर्ने बताउनुभएको छ् । नारायणगढको नारायणी नदी किनारमा आयोजना भइरहेको विराट गोरक्षा महायज्ञको विशेष पूजाआजापछि आइतबार सञ्चारकर्मीको प्रश्नमा पूर्वराजाले हिन्दु राष्ट्रको बारेमा बोल्न भन्दा पनि मनमा राख्नुपर्ने बताउनुभएको हो । विशेष पूजापछि सिमरा फर्किने तयारीमा लागेका पूर्वराजा ज्ञानेन्द्रलाई सञ्चारकर्मीले हिन्दु राष्ट्रको बारेमा केही बोल्न आग्रह गर्दा […]

‘प्रचण्डको पाराले दुःख पाए साराले’ भन्दै नागिंए युवा विद्यार्थी

चितवन, मंसिर २२ । प्रचण्डको पारेले दुख पायो साराले जस्ता नाराबाजी गर्दै चितवनका  विद्यार्थीहरुले  संविधान संशोधन प्रस्तावको बिरोध गर्दै चितवनमा अर्धनग्न जुलुस निस्किएको छ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल चितवन र अनेरास्ववियु चितवनले संयुक्त रुपमा बुधवार विहान चितवनमा अर्धनग्न जुलुस निकालेका हुन् । भरतपुरको चौविसकोठीबाट निश्किएको जुलुस नारायणगढको पुलचोकमा पुगी कोणसभा गरी […]

संशोधन प्रस्तावको विरोधमा सत्तारूढ दलका सांसदको उद्घोषः पाँच नं. प्रदेशमा गिद्धे दृष्टि नलगाउन चेतावनी

बुटवल, मंसिर १७ । संविधान संशोधनको विधेयकमा संविधानमा प्रस्तावित पाँच नम्बर प्रदेश विभाजन गरेको विरोधमा शुक्रबार बुटवलमा वृहत प्रदर्शन भएको छ । प्रदर्शन पछि सम्पन्न सभामा पाँच नं. प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता तथा सांसदले सम्बोन गरेका छन् । बुटवलका विभिन्न स्थानबाट जुलुससहित सुरू भएको प्रदर्शन बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा प्रमुख […]

बन्दका कारण चितवनको जनजीवन प्रभावित

चितवन, कार्तिक २८ । विप्लव नेतृत्व नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण आइतवार चितवनको जनजीवन प्रभावित भएको छ । जिल्लाको मुख्य बजार क्षेत्र नारायणगढ, भरतपुर, रत्ननगर टाडी, खैरहनी पर्सा, गीतानगर, माडी लगायतका ठाउका बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्था वन्द छन् । लामो दुरिका भाडाका सवारी साधन चल्न नसकेपनि विभिन्न ठाउबाट आएका सवारीलाई चितवन प्रहरीले स्कटिङ […]