हिलारीका समर्थकको अाँखामा अाँशु (फोटो फिचर)

न्युयोर्क । अमेरिकी राष्ट्रपति चुनावको अन्तिम परिणाम सार्वजनिक हुन लाग्दा राष्ट्रपति पदकी उम्मेद्वार हिलारी क्लिन्टनका समर्थकहरू निरास हुन थालेका छन् । निर्वाचन सकिएसँगै उत्साही बनेर मतपरिणाम कुर्न थालेका हिलारीका समर्थकहरू मतपरिणाम आउन सुरू गरेसँगै निरास हुन थालेका हुन् । उनीहरू अाँखामा अाँशु लिएर मतपरिणाको अन्तिम नतिजा पर्खिरहेका छन् । Photo: Fox News, Getty Images, Reuters.

छठको उल्लासः तस्विरमा नारायणी किनार साँझ-विहान

चितवन, कार्तिक २२ । तराई क्षेत्रमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पर्व सोमवार सकिएको छ । उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गरिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि नारायणी नदि किनारमा तराइका विभिन्न जिल्लाका चितवनमा अस्थाइ बसोबास गर्दै आएको तराईबासीहरुले बिहान नारायणी नदि किनारमा उदाउँदो सुर्यलाई  अर्घ दिइ […]

छठको तयारीमा रंगीएका राजधानीका नदी तथा जलाशयहरू

काठमाडौँ । अाज मिथिलाञ्चलको पवित्र पर्व छठ । छटको पर्व मनाउने व्यक्तिहरुलाई सहजता प्रदान गर्ने अभिप्रायबाट छठको पूर्व सन्ध्यामा शनिबार राजधानी वरपरका बिभिन्न जलाशयहरुको सरसफाई गरिनुका झिलिमिली बनाइएको छ । बागमती नदीका बिभिन्न स्थानहरु, बिष्णुमती नदीका बिभिन्न स्थानहरु, मनोहरा कमलपोखरी लगायतका नदी तथा जलाशयहरुको व्यापक सरसफाई गरी भव्य रुपमा साजस्रिंगार समेत गरिएको छ ।

भूकम्पले भत्काएको विद्यालयको पुनःनिमार्ण

चितवन, कार्तिक १९ । चितवनको विकट पाहाडी गाउँ लटौलीको विद्यालयको पुन निर्माण सकिएको छ । गत वर्ष गएको विनासकारी भूकम्पका कारण क्षती पुगेको भवनको करिब चार लाख रुपैयाँको लागतमा पुनःनिर्माण सम्पन्न भएको हो । सामाजिक सेवामा विगत एक दशक देखि सक्रिय सपना भिलेज सोसल इम्फ्याक्टको सहयोगमा उक्त विद्यालयको पुनःनिर्माण गरिएको राष्ट्रिय प्रथामिक विद्यालय शक्तिखोर लटौलीका […]

फेसवुक होइन कोर्ष बुक पढौँ

चितवन, कार्तिक १० । सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील जिल्लाका सघं संस्थाले बुधबार बृहत् सचेतना ¥याली निकालेका छन् । सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको र्याली जिल्ला प्रहरी कार्यलय, मालपोत कार्यलय, बायोपास रोड हुदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर सम्पन्न भएको थियो । […]

खतरनाक जोजीला पास

जम्मू कश्मीरमा रहेको जोजिला पास भारतको सबैभन्दा खतरनाक बाटोको रूपमा परिचित छ । विश्वकै खतरनाक मानिने उक्त बाटो राष्ट्रीय राजमार्ग 1डी मा पर्दछ । यो बाटोले श्रीनगर देखि लेह सम्म जोडिन्छ । समुद्र सतह देखि ३५२८ मीटरको उचाइमा रहेको बाटो भएर मानिसहरू श्रीनगरमा रहेको सोनमार्ग पुग्छन् । करिब ९ किलोमिटर लामो यो बाट पार गर्न […]

‘हरेकबार खाना चार’ भिटामिन ए सँगै पौष्टिक आहारबारे जानकारी

काठमाडौँ, कार्तिक २ । बालबालिकालाई भिटामिन ए खुवाउन काठमाडौँको टेवहालमा बसेका स्वास्थ्यकर्मीले भिटामिन एमात्रै खुवाएनन्, बालबालिकालाई पौष्टिक आहार पाइने खानेकुरा समेत नाङ्लोमा राखेर अभिभावकलाई यसको महत्वबारे बुझाए । उनीहरूले बालबालिकालाई कुपोषण हुनबाट बचाउन ‘हरेक बार, खाना चार’ भन्दै नाङ्लो भरी बिभिन्न पौष्टिक खानेकुरा राखेर आफ्ना बालबालिकालाई भिटामिन ए खुवाउन आएका अभिभावकलाई बच्चाको खानाको महत्वका बारेमा […]

नेपाली सेनाको १ नं. बाहिनी नजिकै शंकास्पद बस्तु

काठमाडौँ, असोज २० । दशैंको मुखैमा राजधानीको उत्तरस्थित नेपाली सेनाको बाहिनी नं. १ रहेको स्थानबाट २०० मिटर पर व्यस्त बजारमा शंकास्पद वस्तु भेटिएको छ । बालाजु बाईपासबाट नेपालटार जाने सडकमा उक्त शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेको स्थानबाट १०० मिटर नजिकै तरुण माध्यामिक विद्यालय र राजधानी कलेज छन् । उक्त बस्तु […]

चितवनमा ३९ बाघ र १८ गैँडा मार्ने राजकुमार ह्यारीका हजुरबा राजा जर्ज पाँचाैँ

काठमाडौँ, चैत ९ । यतिवेला वेलायती राजकुमार नेपाली बस्ती घुमिरहेका छन् । उनी बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेर बाघको संरक्षणको बारेमा चासो दिए । तर आज भन्दा एक सय वर्ष अगाडि उनै राजकुमार ह्यारीका हजुवाबा राजा जर्ज पाँचौँले नेपालको तराई क्षेत्रमा ६० वटा एक सिंगे गैँडा, बाघ र भालुको सिखार गरेका थिए । सन १९११ मा […]

लाग्छ सुन भन्दा ‘मोहनी’ अमूल्य(फोटो फिचर सहित भिडियो )

सुनको भन्दा तिम्रो आँशुको मोल धेरै । लाखौ छन् मोहित तर मोहिनी तिमी मेरै माथिका शेर हुन नविन सुवेदीका । यि शेर पढ्दा लाग्यो को होलिन् उनकी मोहनी ? हेर्न खोज्न मन लाग्यो उनकी मोहनीलाई र प्रवेश गरे हलमा । लाग्छ जिउँदा मानिसहरुको जमात उभिएरहेको थियो । ती सबैले सुख, दुःख र भावना साटिरहेका थिए […]