अाफन्तकै सहयोगमा पक्राउ परे गोरे

काठमाडौँ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् । एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरुले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए । यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । केही […]

अाफैले गोली हान्न लगाएका थिए धर्मगुरू अाचार्य श्रीनिवासले

काठमाडौं । चैत २५ गते गोली प्रहार गरी घाइते भएका धर्मगूरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। उनलार्इ प्रहरीले आफ्नै योजनामा गोली हान्न लगाएको अारोपमा पक्राउ गरेको हो । धर्मगुरु श्रीनिवास आफैले गोली हान्न लगाएको खुलेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए। चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह […]

गोरेलार्इ बचाउनकै लागि धरान पुगेको थियो प्रहरी टोली

काठमाडौं । मोरङमा भेटिएको भनिएको सनम शाक्यको शवसहितको गाडी फेला पार्ने भनिएका डीएसपी प्रजित केसी हत्यारालार्इ पक्राउ गर्न नभर्इ हत्यारालार्इ जोगाउन मोरङ पुगेको रहस्य खुलेको छ । हत्या घटनाको प्रारम्भिक प्रतिवेदन जाहेरी दिने प्रहरी अधिकृत डिएसपी प्रजित केसीले सनमको हत्याकाण्डलार्इ डाइभर्ट गर्नकै लागि पूर्व पुगेको रहस्य खुलेको हो । साढे ३३ किलो सुन लुकाएको आंशकामा […]

३३ किलो सुन काण्डका ६ अभियुक्तको बयान सकियो, भोली पनि जारी

विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २९ मध्ये ६ जना अभियुक्तको बिहिबार जिल्ला अदालत मोरङमा बयान भएको छ। तस्करी समूहमा आबद्ध प्रमुख व्यक्तिहरुको बयान सकिएको हो। अभियुक्तहरु टेकराज मल्ल, राजन कुमार, मदन प्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीको बयान सकिएको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए। […]

चर्चामा ३३ किलो तर ३८ क्वीन्टल थियो तस्करीको सुन

काठमाडौं । यतिवेला ३३ किलो सुन काण्डको चर्चा छ । यही ३३ किलो सुन काण्डमा जोडिएका ६३ जना विरूद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। तर यो मुद्धमा अभियुक्त विरूद्ध ३३ किलो नभइ ३८ क्वीन्टल सुन तस्करी गरेको अारोप लगाइएको छ। चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार/साउनयता पटक पटक गरेर […]

३३ किलो सुन प्रकरण प्रहरीका साअ अधिकारीसहित ६३ जना विरूद्ध अदालतमा मुद्धा

काठमाडौं । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले नेपाल प्रहरीका ७ अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको हो । जिल्ला सरकारी वकिलको कार्यालका प्रमुख पुण्यप्रसाद पाठकले १६३ पेजको अभियोगपत्रसहित मुद्दा […]

३३ किलो सुन काण्ड ६२ जना विरूद्ध मुद्दा

मोरङ । प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउँदै छ । प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ताको तयारी गरेको हो । पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित […]

झापा हरेक चिजको सुपर जोनः प्रधानमन्त्री अोली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा निरर्थक बहस गर्ने समय सकिएको बताउनुभएको छ । झापा जिल्ला सभाको प्रथम बैठकलाई सम्बोधन गर्दै सरकार मुलुकबाट गरिवी र पछौटेपन हटाउनतिर लागेको जानकारी दिनुभयो । “सुखी नेपाली , समृद्ध नेपालको आधार हो” प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल गरिब हुन सक्दैन, शासक गलत भएर केही समय पछि परेको हो ।” झापा […]

उपचारपछि घर फर्किए धर्मगुरू निवासाचार्य

मोरङ । गोली लागि घाइते भएका हिन्दु धर्मगुरु श्री निवासाचार्यको उपचार पछि घर फर्किएका छन्। तीन साताको उपचारपछि गुरु श्रीनिवासाचार्यलाई डिस्चार्ज दिइएको हो । यता उनको उपचारका लागि लागेको सबै खर्च सरकारले व्यहोर्ने भएको छ । २१ दिन अस्पतालमा उपचार गर्दा कुल खर्च १ लाख ५५ हजार रुपैया खर्च भएको अस्पतालले जनाएको छ। अस्पतालले उपचारका […]

विराटनगरस्थित भारतीय दुतवासको सम्पर्क कार्यालय बाहिर बम विष्पोट

विराटनगर । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी बम विष्फोट गराइएको छ । जिल्ला प्रहरी कार्याल मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार विराटनगर महानगरपालिका वडानम्बर १३ मा रहेको सम्पर्क कार्यालयलाई लक्षित गरी सोमवार साँझ साढे ८ बजे बम विष्फोट गराइएको हो । विस्फोटबाट भारतीय दूतावासको पर्खालमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । […]