स्थानीय तह पुनःसंरचनाको विरोधमा भोजपुरमा आन्दोलन

भोजपुर, कार्तिक २६ । स्थानीय तह पुनःसंरचनाबारे असहमति राख्दै भोजपुरमा आन्दोलन चर्किएको छ । संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ लेखर्क सहितका स्थानीयले स्थानीय तह पुनःसंरचना प्रति असमति राख्दै आन्दोलन गरेका हुन् । उनीहरूले छुट्टै गाउँपालिकाको माग राखेका छन् । स्थानीय तह पुनःसंरचना सहयोग समितिले अन्नपूर्णलार्इ केन्द्र बनाइ गाउँ पालिका बनाउने घोषणा […]

स्थानीय तह निर्धारणको विरोधमा झापामा प्रदर्शन

झापा, कार्तिक २५ । स्थानीय तह पुनःसंरचना आयोग प्राविधिक सहयोग समितिले झापा जिल्लामा ८ नगरपालिकासहित १५ वटा स्थानीय तह बनाउने सिफारिस गरेको छ । तर यसको विरोधमा झापामा संघर्ष चर्किएको छ । स्थानीय तह पुनर्संरचना गर्दा आफूहरुको मागलाई वेवास्ता गरिएको भन्दै झापा क्षेत्र नं. ७ का राजनीतिक दलका कार्यकर्ताहरू आन्दोलित बनेका छन् । लखनपुर, तोपगाछी […]

सोलुखुम्बुमा एक नगरपालिकासहित आठ स्थानीय तह बन्ने

सोलुखुम्बु, कार्तिक २३ । जिल्लामा १ नगरपालिका सहित ८ स्थानीय तह बनाउन जिल्लाका सबै दल राजी भएका छन् ।  स्थानीय तह पुनःसंरचना तथा प्राविधिक सहयोग समितिको पहलमा भएको सर्वदलीय बैठकले जिल्लामा एक नगरपालिका र सात गाँउ पालिका बनाउने निर्णय भएको हो । समितिका संयोजक तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाका अनुसार जिल्लामा सोलु दुधकुण्ड नगरपालिका […]

झापामा ८ नगरपालिका सहित पन्ध्रवटा स्थानीय तह बनाउने प्राविधिक समितिको निर्णय

झापा, कार्तिक २२ । स्थानीय तह पुनःसंरचना आयोग प्राविधिक सहयोग समितिले झापा जिल्लामा ८ नगरपालिकासहित १५ वटा स्थानीय तह बनाउने सिफारिस गरेको छ । जिल्ला विकास समिति कार्यालयमा सोभबार बसेको सर्वदलीय बैठकले स्थानीय तहको पुनसंरचनाको टुङ्गो लगाएको हो । जनसङ्ख्या र भौगोलिक आधारमा ८ नगरपालिका र ७ गाँउ पालिका बनाउने निर्णय गरिएको स्थानीय विकास अधिकारी […]

धनकुटा नगरपालिकालार्इ आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग

धनकुटा, कार्तिक २३ । धनकुटामा बसोबास गर्दै आएका किरात आठपहरिया जातिले जिल्लामा आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेका हुन् । स्थानीय तहको पुनःसंरचना गर्दा जिल्लाको धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन उनीहरूले माग गरेका हुन् । किरात आठपहरिया सामाज नेपाल धनकुटाले सोमबार पत्रकार सम्मेलन गरी धनकुटा आठपहरिया जातिको थातथलो भएको र यहाँका आदिवासी आठपहरिया […]

पाँचथरमा आठ स्थानीय तह रहने

पाँचथर, कार्तिक २१ । जिल्लामा ८ वटा स्थानीय तह निर्धारण गर्न सहमति भएको छ । स्थानीय तहको संख्यामा सहमति जुटे पनि स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समिति पाँचथर र जिल्लास्थित राजनीतिक दलले फरक फरक खाका प्रस्तुत गरेका छन् । आठओटा स्थानीय तह रहनेगरी भिन्नाभिन्नै दुई खाका स्थानीय तह पुनः संरचना आयोगमा पठाउने सहमति प्राविधिक […]

आमा विदेशमाः बाबुले बलात्कार गरे, बच्न मामाको शरणमा पुगिन् मामाले नै बलात्कार गरे

उदयपुर, कार्तिक ११ । एउटी चेलीको लागि घर सबै भन्दा सुरक्षित हुनुपर्ने हो । तर त्यही घरमा नै राक्षसको बास भए पछि कसको शरणमा जाने । जिल्लाको बेल्टार बसाहा नगरपालिका एक १३ वर्षीया किशोरीले यस्तै नियती भोगिन उनले बाबुले पटक–पटक बलात्कार गरे । राक्षस रूपका बाबुबाट बच्न मामाघर पुगिन । मामाघरमा पनि मामाले नै बलात्कार […]

झापामा चिकित्सक,स्वास्थ्यकर्मी र पत्रकार सहित ६० जनामा डेंगु पोजेटिभ

झापा, कार्तिक ८ । पछिल्लो समय महामारीको रूपमा फैलिएको डेंगुको जिल्लामा संक्रमण बढेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको संक्रमण ६० जना बढीमा रहेहो जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसको संक्रमण सर्वसाधरणसँगै चिकित्सकमा समेत देखिएको छ । डंगुका कारण अहिलेसम्म कसैको पनि ज्यान नगए पनि यहाँ संक्रमण दर बढिरहेको देखिन्छ । डंगुको संक्रमण स्थानीय […]

धनकुटामा विमानस्थल बनाउन स्थानीयको माग

काठमाडौँ, कार्तिक ५ । धनकुटाका स्थानीय बासिन्दाले धनकुटामा विमानस्थल निर्माण गर्न माग गरेका छन् । धनकुटाबाट आएको सर्वदलीय एवं सर्वपक्षीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ भेट गरी यस्तो माग गरेको हो । भेटमा उनीहरूको जिल्लाको विकास निर्माणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । साथै टोलीले जिल्लाका विविध समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो । भेटमा प्रधानमन्त्रीले धनकुटामा […]

डुंगा दुर्घटनामा ज्यान गुमाउनेका परिवारलार्इ जनही १० हजार रूपैयाँ

इलाम, ४ कात्तिक । दानाबारी र महमाईबीचको माईखोलास्थित चण्डालघाटमा भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाउनेका परिवारलार्इ तत्कालका लागि जनही १० हजार रूपैयाँ राहत प्रदान गरिने भएको छ । जिल्ला विकास समिति इलामले उनीहरूलार्इ तत्कालका लागि उक्त राहत रकम उपलब्ध गराउने निर्ण गरेको हो । जिविसमा बसेको सर्वदलीय बैठकले प्रतिमृतक १० हजार रूपैयाँका दरले राहत उपलब्ध गराउने […]