झापामा मेडिकल कलेज बनाउन माग गर्दै अनशनमा बस्ने मैनालीको अवस्थ गम्भिर

झापा, असोज २० । झापाको विर्तामोडमा रहेको विएण्डसी हस्पिटललाई मेडिकल कलेजको अनुमति दिनु पर्ने मागसहित ८ दिनदेखि आमरण अनसनमा रहेका चैतन्यप्रकाश मैनालीको स्वास्थ्य गम्भीर बनेको छ । उनलार्इ बिहीबार विहान आइसीयूमा सारिएको छ । बिहीबार विहान १० बजे उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आइसीयूमा सारिएको हो । बुधबार साँझदेखि मैनाली बोल्नसमेत नसक्ने भएको उनको उपचारमा […]

झापालार्इ चीन जोड्ने सडक छिट्टै बनाउन पहल गर्छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, असोज २० । पूर्व झापाको दमकदेखि इलाम, पाचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष पहल गर्ने बताएका छन् । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले […]

हुलाकी राजमार्ग छिट्टै बन्ने

झापा, असोज १७ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले राजनीतिक नाराका रुपमा रहेका हुलाकी राजमार्ग अब छिट्टै बन्ने बताएका छन् । झापाको महेशपुरस्थित झापा चोकमा सडक विभागद्वारा सोमबार आयोजित चारआली–केचना तथा भद्रपुर–राजगढ सडकमा कालोपत्रे कार्यको शिलान्यास गर्दै उनले मेचीदेखि महाकालीसम्मका १७ हुलाकी मार्ग नेपाल सरकारले बनाउने योजनाका साथ अघि बढिरहेको बताए । सत्रमध्ये हाल […]

सोलु जाँदा कोदालो बोक्यौँ

सोलुखुम्बु जिल्ला भन्ने बित्तिकै हिमाल नै हिमाल र एकदम दूर्गम सम्झेको थिएँ ।  सोलुखुम्बुको यात्रा हामीहरूको पहिलो थियो । हाम्रो समूहमा मेनुका थापा, सरिता शाह, अमेरिकी नागरिक मेगेन, लोचना शर्मा, शिक्षा, सभ्यता र म लगाएर सात जना महिलामात्र थियौँ । हामी बसेको जिप चालक अरुण कुस्लेक (२५) थिए । काठमाडौंदेखि सोलुखुम्बु सल्लेरीसम्म उनले जीप चलाएको […]

बन्दीगृहकी आमाः इन्दिरा रानामगर

काठमाडौँ । एउटा निर्दोष बच्चा विनाकसुर सजाय भोगिरहेको उ विनाकारण जेलको चिसो खाइरहेको होस । यस्तो देख्दा कसको मन नरोला रु कसको मनलाई चोट नपुराउला रु हो २५ वर्ष अगाडि यस्तै घटनाले मन छोएको थियो इन्दिरा राना मगरको । वाल्यअवस्था निकै कठिनरुपमा गुजारेकी इन्दिरालाई भित्रै देखि बालबालिकाको पक्षमा केही गरौँ भन्ने थियो । विना सम्झौता […]