सातै प्रदेशले पाए मुख्यमन्त्रीः चार प्रदेशमा सरकार बन्यो, तीनमा बाँकी

काठमाडौं । बिहीबार सम्म देशका सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । बिहीबार प्रदेश ६ र ७ मा मुख्यमन्त्रीहरु नियुक्त भएका छन् । बिहीबार नै प्रदेश १, २ र ५ मा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ । विहीबार प्रदेश ६ बिहीबार नै माअोवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही […]

प्रदेश नं १ को सभामुखमा भण्डारी निर्विरोध निर्वाचित

मोरङ । प्रदेश १ को प्रदेशसभाको सभामुखमा प्रदीपकुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन् । ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा बसेको प्रदेशसभाको बैठकले सभामुख पदमा भण्डारीलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यसअघि आज प्रदेशको संसद् शुरु भएपछि सभामुख पदको एकमात्र उम्मेदवार रहेका भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव टेबुल गरिएको थियो । प्रदेशसभा सदस्य […]

अाज ३ प्रदेशले सभामुख पाउने, को बन्दै छन् प्रदेश १, ६ र ७ मा सभामुख ?

काठमाडौं । अाज सोमबार चार वटा प्रदेशको दोस्रो प्रदेशसभा बैठक बस्दै छ । प्रदेश नम्बर १, २, ६ र ७ को दोस्रो प्रदेशसभा बैठक बस्न लागेको हो । अाजै बस्ने बैठकले प्रदेश १, ६ र ७ मा सभामुखको टुंगो लगाउने छ । सभामुखका लागि प्रदेश नम्बर १ मा एमालेका प्रदीपकुमार भण्डारी, ६ मा एमालेकै राजवहादुर […]

सातै प्रदेशका मुख्यमन्त्रीको लाग्यो टुंगोः सातै दिनभित्र सबै प्रदेशमा सरकार

काठमाडौं । संघीयता कार्यान्वयनसँगै प्रदेश पनि सक्रिय हुन थालेका छन् । पहिलो पटक प्रदेशले प्रदेश सरकार पाउँदै छन् । अाइतबार सबै सात प्रदेशको टुंगो लागिसकेको छ । अाइतबार नै प्रदेश ५ र प्रदेश ३ मा सरकार गठनका लागि बाम गठबन्धनले प्रदेश प्रमुखलार्इ दाबी प्रस्तुत गरेको छ । अाइतबार नै प्रदेश ४ मा एमालेले संसदीय दलको […]

प्रदेश १ को मुख्यमन्त्रीको उम्मेदवार छान्दै एमाले, माअोवादीले छान्यो दलको नेता

मोरङ । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो लगाउन अाज एमाले संसदीय दलको नेता चयन हुँदै छ । बाम गठबन्धनको बहुमत पाएको यस प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्री बन्ने सहमति भएको छ । सोही सहमति अनसार प्रदेश मुख्यमन्त्रीको टुंगो लगाउनका लागि अाज एमाले संसदीय दलमा दलको नेता छान्न चुनाव हुँदै छ । तीनजना नेताहरु भीम आचार्य, शेरधन […]

राष्ट्रियसभामा बाम गठबन्धनको स्पष्ट बहुमत कहाँ कसले जिते ?

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ । गठबन्धनले राष्ट्रियसभाका निर्वाचित हने ५६ सिट मध्ये ३६ सिटमा जित हासिल गरेको छ । काँग्रेसले १३ सिट प्राप्त गरेको छ । त्यस्तै मधेसी दलहरू राजपा र फोरमले २/२ सिट हात पारेका छन् । प्रदेश नं १ को दुई सदस्यका लागि आज […]

राष्ट्रियसभामा प्रदेश १ बाट एमाले पाँच, काँग्रेस दुर्इ र माअोवादीका एक सदस्य

मोरङ । प्रदेश १ बाट राष्ट्रियसभा सदस्य निर्वाचन अन्तगर्त दुई सदस्यका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका छन् । दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गरेका छन्। अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी […]

बलात्कारको घटना ढाकछोप गर्न सहयोग पुराएको अभियोगमा एसपी निलम्बित

काठमाडौं । बलत्कार काण्डलार्इ ढकाछोप गरेको अारोप लागेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा एपसी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका हुन् । इटहरीमा भएको बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि मंगलबार उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह […]

प्रदेशसभाले कहिले पाउँछन् नयाँ सभामुख ?

काठमाडौँ । ७ मध्ये ५ वटा प्रदेशको पहिलो प्रदेशसभाको बैठक सम्पन्न भएका छन् । प्रदेशसभाका जेष्ठ सदस्यले सभामुखको जिम्मेवारी निर्वाह गर्दै छन् । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्दै छ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटौँडामा सम्पन्न भइसकेको छ । त्यस्तै २,५,६ र ७ प्रदेशको […]

विराटनगरमा प्रदेशसभा बैठकको पूर्वाभ्यास, दुलहीझैँ सिगारियो बैठकस्थल

मोरङ । सोमबार हुने प्रदेश नं १ को पहिलो बैठकका लागि आज जिल्ला समन्वय समितिको सभाकक्षमा पूर्वाभ्यास बैठक सञ्चालन भएको छ । सो अवसरमा प्रदेश ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभा सञ्चालन गरेका थिए । उनले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त पत्र सुनाउँदै प्रदेशसभा सदस्यलाई स्वागत गर्दै बैठक सञ्चालन गरे । उनले यही माघ २९ गते […]