राजपा नेता राजेन्द्र महतोलाई पृति शोक

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोलाई आज पृति शोक परेको छ । उहाँको बुबाको १०० वर्षिय खोभारी महतोको  आज बिहान ५ बजेको सयमा निधन भएको छ । ईश्वपुर नगरपालिको बैलवास स्थित राजेन्द्र महतोको ठूलो दाई महेन्द्र महतोको घरमा उहाँको निधन भएको नाती उपेन्द्र महतोले जानकारी दिनुभयो । आज दिउँसो १ […]

गरिबी तिर धकेलिँदै दुर्इ नं. प्रदेश

काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार प्रदेश १, ५ तथा ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा मनोनयन भएको छ । यी ३ प्रदेशका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा सरकारको नयाँ निर्वाचन तालिकाअनुसार असार १४ गते निर्वाचन हुँदा प्रदेश २ भने अझै आन्दोलनकै बाटोमा रहने देखिएको […]

दुर्इ नं. प्रदेशको निर्वाचन सारेर मधेसलार्इ खण्डित गर्न खोजियोः राजकिशोर यादव

धनुषा । सरकारले दुर्इ नं. प्रदेशको निर्वाचन असोजमा पुराएर मधेसलार्इ खण्डित गर्न खोजेको राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले अारोप लगाएका छन् । उनले २ नं. प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णय अाँफूहरूलार्इ मान्य नभएको समेत बताए । ‘मधेसलाई खण्डित गर्न, राजपाको आन्दोलनलाई बिभाजन गर्न र चुनाव विरोधी शक्ति भनेर राजपालाई आरोपित गर्ने षडयन्त्रअनुसार सरकारले […]

राजपाको बन्दले रौतहटको जनजीवन प्रभावित गौरमा झडप स्थिति तनाबग्रस्त

रौतहट । राजपाले अाह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित हुनुका साथै जिल्लाको गौर तनाबग्रस्त बनेको छ । गौरको सिसुवाचोकमा प्रहरी र बन्द आह्वानकर्ता राजपाबीच झडप भएको छ । झडपमा एक प्रहरी जवान घाइते भएका छन् । प्रहरीले राजपाका तीन कार्यकर्ता पक्राउ गरेको छ । मोर्चाका कार्यकर्ताहरुले प्रहरी सवार भारतीय नम्बरको गाडी तोडफोड गर्दा झडप […]

आन्दोलन तताउन राजेन्द्र महतो वीरगञ्ज अाउँदै सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । दोस्रो चरणको निर्वाचन बिथोल्ने उद्देश्यले आन्दोलनको घोषणा गरेका राष्ट्रीय जनता पार्टीले आन्दोलनलाई अझ आक्रामक बनाउन आफ्नो सबै शीर्ष नेताहरू मधेशमै केन्द्रित हुने रणनीति बनाएको छ । अध्यक्षमण्डलका सबै नेताहरू  जिल्ला जाने निर्णय समेत गरि सकेका छन् । गत वर्ष मधेशमा ६ महीना लामो आन्दोलन र नाकाबन्दीको नेतृत्व गरेर विवादमा रहेका राजपाका नेता राजेन्द्र […]

युवतीको सामुहिक वलात्कार

महोत्तरी । जिल्लामा एक युवती सामुहिक बलात्कारको सिकार भएकी छन् । जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक […]

मधेसमा यसरी घेरिए उपेन्द्र यादव प्रहरी घेरामा चुनावी सभा

सर्लाही । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विरूद्ध मधेसमा नै कालोझण्डा प्रदर्शन भएको छ । यादव जिल्लामा आउँदा ठाउँ–ठाउँमा कालो झण्डा तथा टायर बालेर बिरोध प्रदर्शन भएको छ । मधेश आन्दोलनको माग पुरा नहुँदै स्थानिय निकायको चुनावमा सहभागी भएको भन्दै राष्ट्रिय जनता पार्टीको नेतृत्वमा उपेन्द्र यादव विरूद्ध प्रदर्शन गरिएको हो । सर्लाहीको दक्षिण क्षेत्र […]

मधेसमा चुनाबी रंगः घरसँगै चुनावी रंगमा रंगीएका छन् मधेसी बस्ती

काठमाडौँ । महेशपुरपतार गाउँपालिका–६, सीतापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झन्डाले रंगिएको छ । घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन् । अाजको नागरिक दैनिकका अनुसार तीनपटक मिति सर्दा सीतापुरमा चुनावी चहलपहलमा कमी आएको छैन । गाउँ प्रवेश गर्नासाथ झन्डै २ किलोमिटर बस्तीका ९० प्रतिशत सबै घर चुनावी झन्डाले रंगिएको छ । ‘पहिला […]

सम्पूर्ण उर्जा चुनाव बिथोल्न तीर लगाउन राजेन्द्र महतोको निर्देशन

सर्लाही । राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले पार्टीको सम्पूर्ण उर्जा चुनाव बिथोल्न तीर लगाउन निर्देशन दिएका छन् । आज सर्लाहीको मलंगवामा राष्ट्रीय जनता पार्टी नेपालको अन्तरकृया कार्यक्रममा राजपाका नेता राजेन्द्र महतोले शासकवर्ग मधेश र मधेशी प्रती सँधै पूर्वाग्रही रहेको आरोप लगाए । “आफ्नो स्वार्थ भएको ठाउँमा कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतको दलको सर्वसम्मति हुने तर […]

विराटनगर र वीरगञ्जलार्इ महानगर बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले बिराटनगर र वीरगञ्ज महानगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बिराटनगर र वीरगञ्ज उपमहानगरलाई महानगरमा स्तरोन्नती गर्ने निर्णय गरेको हो । उपमहानगरलाई महानगरमा बनाउँदा यसअघि कायम रहेको सीमा र वडा संख्यालाई नै कायम गरिएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश र निर्वाचनलाई कुनै असर नपर्ने गरी महानगर बनाउने निर्णय गरिएको स्थानीय […]