वडाध्यक्षका छोराले गरे किशोरीमाथि बलात्कार, प्रहरीले चासो दिएन

काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन । आ किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको अाजको अन्नपूर्ण पोस्ट दैनिकमा […]

सिराहामा चुनाबी रौनकः मन्त्रीहरूको चुनावी भिडन्त

सिराहा । सम्भवत यो जिल्ला नै यस्तो एउटा जिल्ला होला जहाँबाट ७ पूर्वमन्त्रीहरू निर्वाचनको मैदानमा होमिएका छन् । सिराहाको प्रतिनिधिसभाका ४ र प्रदेशका ८ गरी १२ निर्वाचन क्षेत्रमा ७ जना पूर्व मन्त्रीहरु प्रत्यक्षतर्फको प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ कांग्रेसका प्रदीप गिरीदेखि २०७० को संविधानसभामा प्रचण्डसँग चुनाव लडेर हारेका एमाले नेता लिलानाथ श्रेष्ठसम्मको मनोनयन परेको छ […]

प्रदेश २ मा माअोवादी केन्द्रले टुंग्यायो उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश-२ को उम्मेदवारहरु टुंगो लगाएको छ । जसअन्तगर्त धनुषाको-१ बाट मातृका यादव, २ बाट रामचन्द्र झा र ३ बाट राम सिंह यादवले प्रतिनिधिसभा सदस्यको टिकट पाका छन् । प्रदेशतर्फ-१ को खमा रामचन्द्र मण्डल उम्मेदवार भएका छन् । त्यस्तै महोत्तरी-१ बाट प्रतिनिधिसभा सदस्यमा गिरिराजमणि पोखरेलले टिकट पाएका छन् । प्रदेशतर्फ-१ को […]

को को अटाए काँग्रेसको समानुपातिक सूचिमा (संघीय संसद र प्रदेश संसदका ३२२ मम्मेदवार नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदका लागि कोषाध्यक्ष सीतादेवी यादवसहित एक दर्जन केन्द्रीय सदस्यलाई समानुपातिक सूचिमा राख्दै निर्वाचन अायोगमा सूची बुझाएको छ । काँग्रेसको सूचीमा उद्योगपति विनोद चौधरी समेत अटाएका छन् । पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, नेता बालकृष्ण खाँण, नेत्री सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, पार्वती डिसी चौधरी, किशोरसिंह राठोर, पुष्पा भुसाल, मानबहादुर विक, मीन विक, बहादु […]

यसरी भयो प्रदेश २ मा फोरम र राजपाबीच तालमेल (कुन सिट कसले पाए ?)

काठमाडौं । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये फोरमले १७ सिट लिएको छ । बाँकी १५ सिटमा राजपाका उम्मेद्वारलार्इ फोरमले सहयोग गर्ने छ । त्यस्तै प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट […]

यौन सम्बन्ध लुकाउन भार्इको हत्या गर्ने युवतीले गरिन अात्महत्या

सिरहा । सिरहाको कर्जन्हा-२ मा भाइको हत्याको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरी पि्रयंका यादवले प्रहरी चौकीमै आत्महत्या गरेकी छन् । आफ्नो यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा भवेश यादवको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी आज मध्याहृन सार्वजनिक गरेको थियो । उनलार्इ इलाका प्रहरी कार्यालय बिष्णुपुरको थुनुवाकक्षमा राखिएको थियो । साँझ ५ बजेतिर प्रहरीको अनुमतिमा […]

बामगठबन्धनले प्रदेश २ मा यसरी गर्दै छन भागबन्डा

काठमाडौं । एमाले र माओवादीवीच सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रदेश २ का जिल्लाको सिट भागबन्डा लगभग अन्तिम टुंगोमा पुराएका छन् । प्रदेश २ का ३२ सीटमध्ये एमाले-माओवादीले १२/१२ सिट लिएका छन् । त्यस्तै १ सिट स्वतन्त्र उम्मेदवारका लागि छाड्ने सहमति भएको स्रोतले बताएको छ । यहाँका ८ जिल्लामा दुर्इ पार्टीले बराबरी भागबन्डा गर्ने सहमति […]

१५ दिनमा तीनको हत्या, सर्वसाधरण त्रशित

सिरहा । सिरहामा १५ दिनको अबधिमा शृङ्खलाबद्ध रुपमा तीन जनाको हत्या भएको छ । एउटा घटनाको दोषीलाई प्रहरीले पक्राउ गरे पनि दुई वटा घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । अन्य दुई घटनाका दोषीहरुलाई पनि पहिचान भइसकेकाले तुरन्तै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यलय सिरहाका डीएसपी राजन भेट्वालले जानकारी दिए । गत असोज १९ गते सिरहा […]

विरगञ्जमा रोकिएको मतगणना सुचारू

वीरगञ्ज । तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दाबढी चासो रहेकोे प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा आइतवार राति ९ बजे देखि रोकिएको मतगणना पाच घण्टापछि सुचारु भएको छ । मतगणाका क्रममा मतगणकले गडबड गरेको भन्दै काँग्रेस, राजपा, एमाले र माओवादी केन्द्रले विरोध जनएपछि आइतवार राति नौ बजेदेखि रोकिएको मतगणना सोबार […]

१२९ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस अगाडि

काठमाडौँ । यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार ४ बजेसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा एमाले १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय […]