भरतपुर अस्पतालको आफ्नै फार्मेसी सञ्चालन

चितवन, कार्तिक ९ । भरतपुर अस्पतालले अस्पताल हाता भित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले फार्मेसीको उद्घाटन गर्नुभयो । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालहरुमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । भरतपुर अस्पताल भित्र राज मेडिकलका नाममा सञ्चालित मेडिकल हटेपछि अस्पतालले हाललाई ४ सय प्रकारका औषधीहरु राख्ने गरी […]

एमाले चितवनको अध्यक्षमा सांसद कृष्णभक्त पोखरेल निर्वाचित

चितवन, कार्तिक ९ । नेकपा एमाले चितवनको अध्यमा कृष्णभक्त पोखरेल विजयी भएका छन् । चितवन क्षेत्र नं.३ का सांसद पोखरेलले अध्यक्ष पदमा वर्तमान अध्यक्ष जगन्नाथ थपलियालाई पराजित गर्दै विजयी भएका हुन् । नवौं जिल्ला अधिवेशनमा भएको निर्वाचनमा पोखरेलले निकटतम प्रतिस्पर्धी थपलियालाई १४२ मतले पछाडी पारे । पोखरेलले ४ सय ३१ मत प्राप्त गरेका छन् भने […]

चितवनका चार स्थानमा एकै पटक योग साधना शिविर

चितवन, कार्तिक ८ । चितवन का विभिन्न चार ठाउँमा आइतवार एकैपटक सिद्धमहायोगध्यान साधना शिविर सञ्चालन भएको छ । जगदगुरु श्री रामानन्दर्चाय सेवा पिठ सिद्धमहायोग ध्यान साधना केन्द्धको आयोजनामा सो ५ दिने ध्यान शिविर सञ्चालन भएको हो । महायोगले नै मानवयोनीबाट देवयोनी को ढोका खोल्न सकिने ध्यान साधना केन्द्र नेपालका उपाध्यक्ष एवं श्री १००८ डा. वैष्णव […]

चितवनका शंकर पुरी राष्ट्रपति उत्कृष्ट कृषक

चितवन, कार्तिक ८ । सफल मालि रत्ननगरका सञ्चालक शंकर पुरी राष्ट्रपति उत्कष्ट कृषकबाट सम्मानित भएका छन् । उनलाई नगद १० हजार रुपैयाँ सहित सम्मानित गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले चितवनका कृषहरुले देशको आर्थिक अवस्था सुधार गर्नमा ठुलो सहयोग पुर्याएको बताउनु भयो । किसानहरुलाई पुरस्कृत गर्दै सिंहले भोलिका दिनहरुमा […]

फोर्स मोटर्सको चितवनमा नयाँ स्वरुम

चितवन, कार्तिक ७ । उद्योग वाणीज्य संघ चितवनका अध्यक्ष राजन गौतमले देश अहिले रेमिट्यान्समा भर परेको भन्दै यसले खतरा निम्ताउने बताए । फोर्स मोर्टसको आधीकारीक विक्रेता आयाम ईन्टरकन्टीनेन्टलको चितवनका लागी डिलर रेयन मोर्टसको उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष गौतमले बढी रेमिट्यान्स मुलुकमा भित्रनु आर्थीक खतराको संकेत रहेको बताए । हजारौँ युवाले विदेशबाट पठाएको रेमिट्यान्स […]

गृहणीहरूबीच दुना, टपरी प्रतियोगिता

चितवन, कार्तिक ६ । नारी उत्थान केन्द्र नारायणगढले संस्थाको रजत महोत्सव मनाउने क्रममा विभिन्न कार्यक्रम गर्दे अँएको छ । सोहि क्रममा केन्द्रले शनिबार गृहिणीहरुको लागि दुना, टपरी गास्ने प्रतियोगिताको आयोजना गरेको छ । गृहिणीहरुले सामान्य रुपमा घरायसी कामकाजमा व्यस्त हुनेहुदा उनिहरुको त्यही घरायसी कामकाजलाई प्रोत्साहन गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको केन्द्रकी अध्यक्ष दुर्गा लक्ष्मि […]

नेत्रज्योती संघको साधारणसभा

चितवन, कार्तिक ६ । नेपाल नेत्र ज्योती संघ चितवन शाखाले शनिबार १९ औ्ं बार्षिक साधारण सभा भरतपुर गार्डेन रिसोर्ट मासम्पन्न गरेको छ । कार्यक्रममा नेपाल नेत्र ज्योती संघ चितवनका सचिब लक्ष्मीचरण श्रेष्ठ्र ले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल नेत्र ज्योती संघ चितवन शाखा अन्र्तगत नयां आखा उपचार केन्द्रहरुको स्थापना गरेको  उहाले जानकारी […]

देवघाटमा लोक सांस्कृतिक कार्यक्रम

देवघाट, कार्तिक ६ । श्री गाउँ सुधार समिति देवपुर देवघाटले बृहत लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । देवघाटमा रहेका देउपुरका यूवाहरुको सक्रियतामा भदौ ११ र १२ गते कार्यक्रम गर्न लागिएको हो । शनिवार विहान पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिइएको हो ।‘लोक सांस्कृतिक संरक्षणमा हाम्रो अभियान’ भन्ने नारा सहित हुन लागेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय […]

कान्दाका चेपाङका छोराछोरीका लागि पुस्तकालय

चितवन, कार्तिक ६ । चितवनको अति बिकट क्षेत्र लोथर गाबिसको वडा नम्वर ९ कान्दा गाउँमा नेपाल जर्नी पुस्तकालय स्थापना भएको छ । चेपाङहरुको बसोबास रहेको सो क्षेत्रका विद्यार्थीका लागि लक्षित गरी नेपाल जर्नी अमेरीकाले लाईब्रेरी निमार्ण गरेको हो । नेपाल जर्नीको ३  लाख ५० हजार आर्थीक सहयोग र नेपाल लाईब्रेरी फाउण्डेसनकोे प्राविधिक सहयोगमा स्थापित लाईब्रेरीको […]

नुवाकोटको बिकाशमा युवाको साथ आबश्यकः सांसद केसी

नुवाकोट, कार्तिक ५ । नेपाली काँग्रेसका सांसद जगदिश्वर नरसिंह केसीले देश विकाशमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताएका छन् । नुवाकोटको ग्रामिण भेग मदानपुर गाबिस वडा नं ५ देउरालिमा आयोजित नेपाल जित कुण्डी मार्सल आर्ट संघले आयोजना गरेको डेमोस्टे«सन एवं सास्कृतिक कार्यक्रमलाई सम्बोदन गदै नेता केसीले यस्तो बताएका हुन् । समाज विकाश गरी देशको अर्थतन्त्र मजबुत […]