महान्यायाधीवक्ता भण्डारीले बुझाए राजिनामा

काठमडौं । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले राजिनामा दिएका छन् । बिहीबार केपी शर्मा अोलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले राजीनामा बुझाएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता भण्डारीलाई गत भदौ २ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

सातै प्रदेशले पाए मुख्यमन्त्रीः चार प्रदेशमा सरकार बन्यो, तीनमा बाँकी

काठमाडौं । बिहीबार सम्म देशका सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । बिहीबार प्रदेश ६ र ७ मा मुख्यमन्त्रीहरु नियुक्त भएका छन् । बिहीबार नै प्रदेश १, २ र ५ मा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ । विहीबार प्रदेश ६ बिहीबार नै माअोवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही […]

गिनिज बुकमा नाम लेखाउने तयारीमा खनाल

चितवन । सिटअपमा राष्ट्रिय किर्तिमान राखेका पाल्पाका रामचन्द्र खनाल अन्तर्राष्ट्रिय किर्तिमानी बन्दै गिनिज बुक अफ वल्ड रेकर्ड राख्ने तयारीमा जुट्नुभएको छ । उहाँले विभिन्न विधामा राष्ट्रिय अन्तर्राष्ट्रिय किर्तिमानी बनाउनभएको हो । युवा तथा खेलकुद मन्त्रालयले दिएका प्रमाणपत्र अनुसार खनालले १० वटा राष्ट्रिय रेकर्ड राख्नुभएको छ । पाल्पाको रामपुर घर भएका ६० वर्षीय खनालले एक घण्टामा […]

पद्मोदय भलिबलको उपाधि चुल्होलाई

चितवन । पद्मोदय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुल्हो रेष्टुरेन्ट नारायणगढले जितेको छ । अघिल्लो दुई सेट गुमाइसकेको अवस्थामा उत्कृष्ट पुनःआगमन गर्दै चुल्होले दी फेमस महेन्द्र दल गण भरतपुरलाई ३–२ को सेटमा पराजित ग¥यो । अघिल्लो दुई सेट १९–२५ र १८–२५ को सेटमा गुमाएको चुल्होले त्यसपछिको तीन सेटम लगातार जित हात पा¥यो । पछिल्लो तीन […]

प्रथम राष्ट्रिय मेयर कप खुला पुरुष तथा भेट्रान भलिवल प्रतियोगिता हुने

चितवन । कृष्णपुर खेलकुद विकास समिति भरतपुर– ७ कृष्णपुरको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा ‘प्रथम राष्ट्रिय मेयर कप खुला पुरुष तथा भेट्रान भलिवल प्रतियोगिता’ हुने भएको छ । फागुन ५, ६ र ७ गते हुने भलिवल प्रतियोगितामा खुला पुरुषतर्फ २६ टिम र भेट्रानतर्फ ६ टिमको सहभागिता निश्चित भएको कृष्णपुर खेलकुद विकास समितिका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए […]

गैंडाकोट फुटबल क्लबलाई उपाधि

भरतपुर । गैंडाकोट फुटबल क्लबले चितवनमा जारी चांैथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भरतपुरस्थित प्रहरी तालिम केन्द्रको खेल मैदानमा सम्पन्न फाइनलमा जू फुटबल क्लब जुगेडीलाई ३–० गोलअन्तरले पराजित गर्दै गैंडाकोटले उपाधि जितेको हो । जिजेता गैंडाकोटले २ लाख २२ हजार २ सय २२ नगदसहित ट्रफी जितेको छ । उपविजेता गैंडाकोटले […]

दृष्टिबिहीन एकाइलाई सहयोग

चितवन । रामेश्वरी हेल्पिङ ह्याण्ड फाउन्डेशनले भरतपुरको नारायणी नमुना माविका दृष्टिबिहीन विद्यार्थीहरुको अक्षयकोष निर्माणार्थ आर्थिक सहयोग गरेको छ । दृष्टिबिहीन विद्यार्थीहरुको पठनपाठनमा प्रयोग हुने गरि निर्माण गर्न लागिएको अक्षयकोषमा जम्मा हुने गरि फाउन्डेशलने एक लाख रुपैयाँ विद्यालयलाई प्रदान गरेको हो । विद्यालयमा कार्यक्रम गर्दै फाउण्डेशनका सदस्यहरु प्रमोद लेखक, खडिया सियटन, नागेन क्षेत्री, रोशनी श्रेष्ठ शेरचन, […]

दी फेमस महेन्द्र दल गण फाइनलमा

भरतपुर । दी फेमस महेन्द्र दल गण भरतपुरको टोली पद्मोदय खुल्ला पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । भरतपुर–२२ स्थित पद्मोदय युवा क्लबको आयोजनामा पदमपोखरीमा जारी भलिबल प्रतियोगिताको बुधबार सम्पन्न सेमीफाइनलमा महतो कटेज साझापुर मेघौलीलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गर्दै नेपाली सेनाको यो टोली फाइनलमा पुगेको हो । पहिलो सेट २३–२५ मा गुमाएको दी […]

जहाज उडाउने चेपाङ युवाको सपना

भरतपुर । राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ अहिले जहाज बनाउन व्यस्त छन् । औपचारिक शिक्षा कक्षा ५ पास उनी यतिवेला जहाज निर्माणलार्इ अगाडि बढाइरहेका छन् । पढाइ छाडेपछि उनले ग्यारेजमा काम गर्न थाले । त्यहाँ गाडी बनाउँदै गर्दा सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले । परिणामस्वरुप अहिले उनी आफूसहित दुई जना चढ्न मिल्ने […]

भरतपुर अस्पतालको यस्तो लापारवाही पिउने पानीमा मानव दिसा

चितवन । भरतपुर अस्पतालको पिउने पानीमा अत्यधिक मात्रामा ‘कोलिफर्म’ नामक घातक व्याक्टेरिया भेटिएको छ । शुद्ध भनिएको पिउने पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्नेमा अस्पतालकै पानीमा त्यसको मात्र अधिक फेला परेको हो । भरतपुर अस्पतालको ‘बी’ ब्लकमा वितरण हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएको छ । प्रयोगशाला रिर्पोटले भनेको छ, ‘पानी पिउन योग्य छैन ।’ टोटल […]