विप्लवका चारकिल्ला हेर्ने व्युरो ईन्चार्ज बिष्फोटक पदार्थ र हतियार सहित पक्राउ

चितवन । स्थानीय तहको निर्वाचन विथोल्न सक्रिय नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका चारकिल्ला हेर्ने व्यूरो इन्चार्ज पक्राउ परेका छन् । स्थानिय तह निर्वाचन २०७४ को बिरोध गतिविधि गरी निर्वाचन बिथोल्न अराजक कृयाक्लाप गर्ने, उम्मेदवारलाई धम्क्याउने, चन्दा माग्ने, पेट्रोल बम प्रहार गर्ने कार्यमा संलग्न उनलार्इ प्रहरीले मंगलबार पक्राउ गरेको हो । भरतपुर म.न.पा.वडा […]

चितवनमा चट्याङ लागेर उम्मेदवारको मृत्यु

काठमाडौँ । सोमबार राती परेको चट्याङ लागेर एक जना उम्मेदवारको मृत्यु भएको छ । पहिलो चरणको निर्वाचन अन्तगर्त चितवनको कालिका नगरपालिका ११ का माअोवादी केन्द्रबाट वडा सदस्य पदका लागि उम्मेदवारी दिएका सफल चेपाङको मृत्यु भएको हो । राति सुतिरहेका उनको सुतिरहेकै अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी […]

भरतपुरका उम्मेदवारको प्रतिवद्धताः उद्योगमैत्री नगरदेखि नारायणी नदीमा पूलसम्म

चितवन । भरतपुर महानगरपालिकालाई उद्योग व्यवसायमैत्री बनाउने भरतपुर महानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । उद्योग वाणिज्य सघं चितवनले सोमवार नारायणगढमा आयोजना गरेको भरतपुर महानगरपालिकाको आर्थिक र सामाजिक विकासबारे उम्मेदवारको धारणा विषयक कार्यक्रममा बोल्दै उनीहरुले महानगरपालिकामा रोजगारी सिर्जना गर्न र समृद्ध महानगर बनाउनका लागि उद्योग व्यवसायको विकास आवश्यक रहेको बताए ।नेकपा (एमाले) का तर्फबाट […]

विप्लवका कार्यकर्ताको निर्वाचन विथोल्ने गतिविधि बढेसँगै सुरक्षा योजना तयार

चितवन । स्थानीय तहको निर्वाचनमा चितवनमा अकल्पनीय घटना हुन नदिनका प्रभावकारी सुरक्षा योजना तयार पारिएको छ । देशका अन्य भागको तुलनामा चितवनमा निर्वाचन विरोधी गतिविधि बढी हुन थालेपछि प्रहरी प्रशासनले सुरक्षा व्यवस्थामा ध्यानमा राख्दै कडा सुरक्षा योजना अघि सारेको हो । जिल्लामा पछिल्लो समय विप्लव माओवादीका कार्यकर्ताको गतिविधिका कारण सुरक्षामा चुनौती थपिएको छ । एउटा […]

चितवनमा निर्वाचनको तयारी पूरा

चितवन । निर्वाचन कार्यालय भरतपुरले चितवनमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । ढकालका अनुसार निर्वाचनका लागि जिल्लाले गर्नुपर्ने कामहरु पूरा भएको छ । अब कर्मचारीहरु फिल्डमा जानुपर्ने काम बाँकी रहेको उहाले वताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय भरतपुरले […]

सडक दुर्घटना न्यूनिकरणका लागि सामुहिक प्रतिवद्धता

चितवन । सडक दुर्घटना न्युनिकरण गर्न चितवनमा ५ सय ५० जनाले प्रतिबद्धता जनाएका छन् । चौथो संयुक्त राष्ट्र संघिय सडक सुरक्षा सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरि कार्यालयले सोमबार भरतपुरमा आयोजना गरेको प्रतिबद्धता हस्ताक्षर कार्यक्रममा ५ सय ५० जनाले हस्ताक्षर गरेका हुन् । संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र नेपालमा पनि सडक सुरक्षा सप्ताह सोमबार देखि शुरु […]

माडीमा औद्योगिक ग्राम बनाउन पहल गर्ने प्रमुखका उम्मेदवार महतोको वाचा

चितवन । नेपाली कांग्रेसका तर्फबाट माडी नगरपालिकाका मेयरका उम्मेदवार खेमप्रसाद महतोले माडीको पर्यावरणलाई प्रदूषण नपु¥याउने गरी निश्चित क्षेत्रलाई औद्योगिक ग्रामको रुपमा विकास गर्न पहल गर्ने बताए । साना तथा मझौला उद्योग स्थापनामा लागि प्रोत्साहन गरिने बताएका छन् । स्थानीय स्रोत, श्रम तथा साधनको प्रयोग गरी माडीलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्ने योजना ल्याइने बताएका छन् […]

कृषि क्षेत्रमा कृषि आधुनिकरण गर्ने रेणु दाहालको प्रतिवद्धता

चितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेणु दाहाललाई नेपाली काङ्ग्रेसले पनि सहयोग गरे सगँै आम सर्वसाधरणमा थप उत्साहित देखिएका छन् । नेकपा माओवादी केन्द्र र काङ्ग्रेसले मेयर र उपमेयरमा साझा उम्मेदवार घोषणा गरेर चिनाबी प्रचार प्रसारलाई पनि एकल तथा संयुक्त रुपमा तिब्र बनाएका छन् । आज भरतपुरका विभिन्न वडाको चुनावी सभालाई सम्बोधन गर्दै साझा उमेदवार […]

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

चितवन । विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ । अस्पतालको संचालक समितिको आईतवार बसेको बैठकले डा. आचार्यलाई कार्यकारी निर्देकमा नियुक्ति गरेको हो । अस्पतालको नियमावली अनुसार खुला प्रतिष्पर्धाबाट ढा. आचार्य नियुक्त भएका हुन । १३ जना चिकित्सकले कार्यकारी निर्देशक हुनका लागि आवेदन दिएका थिए । अन्र्तवार्ता र कार्ययोजनाको […]

बुद्ध जयञ्ति मनाउन समिति

चितवन । बौद्ध धर्म सेवा समिति चितवनले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विधिवत रूपमा बुद्ध जयन्ती पर्व मनाउने भएको छ । समितिले यस वर्ष मनाउन लागेको २५६१औँ बुद्ध जयन्तीको सम्पूर्ण तयारी सकिएको सोमबार महाबौद्ध गुम्बा भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । बैशाख २७ गते परेको बुद्ध जयन्तीमा भव्य कार्यक्रम आयोजना गर्ने समिलिते […]