लक्ष्मी माविले स्वर्ण महोत्सव मनाउँदै

नवलपुर । लक्ष्मी मावि गैँडाकोट १५ अमरापुरीले यही फागुन ७ गते स्वर्ण महोत्सव मनाउने भएको छ । स्वर्ण महोत्सवको अवसरमा एक महिनाको अवधिभर विद्यालयले विभिन्न कार्यक्रम गर्ने जनाएको छ । मंगलबार विद्यालय परिषरमा पत्रकार सम्मेलन गरी विद्यालयले एक महिने कार्यक्रम सार्वजनिक गरेको हो । विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा विद्यार्थी शिक्षक कर्मचारी र […]

गैँडाकोट महोत्सवमा दर्शकको घुइँचो

नवलपुर । “आफ्नै गौरव “आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ गैडाकोटको आयोजनामा विहिबार बाट शुरु भएको दोस्रो गैडाकोट महोत्सव २०७४ को तस्रो दिन शनीबार दर्शकहरुको चाप अत्याधिक रहेको थियो शनीबार अधिकांशको विदाको को दिन भएकोले ले दर्शकहरुको चाप निकै बढेको हो । महोत्सवको सह आयोजकमा गैडाकोट नगरपालिका,जिल्ला […]

संरक्षणको पर्खाइमा ऐतिहासिक नन्दन ताल

नवलपुर । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षणको र प्रवद्र्धनको अभावमा लोप हुने खतरामा पुगेको छ । जिल्लाको गाउँपालिका स्थित हकुई र सनई गाउँको सिमाना संग जोडिएको उक्त ताल संरक्षण र विकासमा अभावमा ओझेलमा परेको हो । करिब एक सय ३४ विघाहा क्षेत्रफमा फैलिएको उक्त एैतिहासिक नन्नदन तालको संरक्षण र विकासमा सम्बन्धित निकायले ध्यान […]

विकास र शुसान अबको प्रमुख कार्यभारः प्रचण्ड

म्याग्दी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ । माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताउनुभयो । “धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय […]

गैंडाकोट महोत्सव शुरु

नवलपुर । “आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ आजदेखी माघ ८ गते सम्म दोस्रो गैंडाकोट महोत्सव शुरु भएको छ । महोत्सवमा उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले गैंडाकोट तथा नवलपरासी औद्योगिक तथा पर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेकोले यसको भविस्य उज्जवल रहेको […]

दाउन्नेमा पाँच सवारी एकापसमा ठोक्किएः एकको मृत्यु सात घाइते

नवलपुर । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु ३ त ४५०० नम्बरको […]

लोप हुने खतरामा ऐतिहासिक नन्दन ताल

नवलपुर । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षणको र प्रवद्र्धनको अभावमा लोप हुने खतरामा पुगेको छ । जिल्लाको गाउँपालिका स्थित हकुई र सनई गाउँको सिमाना संग जोडिएको उक्त ताल संरक्षण र विकासमा अभावमा ओझेलमा परेको हो । करिब एक सय ३४ विघाहा क्षेत्रफमा फैलिएको उक्त एैतिहासिक नन्नदन तालको संरक्षण र विकासमा सम्बन्धित निकायले ध्यान […]

मनाङमा माइनस १६ डिग्री तापक्रम, धाराको पानीसमे जम्यो

काठमाडौँ । देशभरि नै चिसो बढिरहेको छ । यस्तोमा हालसम्म मनाङमा तापक्रम यस वर्षकै सबैभन्दा तल झरेको छ । यहाँ माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् […]

मूल्यवृद्धिप्रति निर्माण व्यवसायीको आपत्ती

चितवन । हिउँदयामको सुरुवातसँगै निर्माणका कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीरुले मनोमानी रुपमा मुल्य वृद्धि गरेको भन्दै कावासोतीका हार्डवयेर व्यवसायीहरु आन्दोलित भएका छन् । कावासोतीमा रहेका हार्डवेयर व्यवशायिहरुले सिमेन्ट, छडको माग अधिक हुने मौका छोपेर उद्योगीले बदनियतपूर्ण तरीकाले मूल्यवृद्धि गरेकोमा आपत्ती जनाएको छ । व्यवसायहरुमा थिनै उद्योग कम्पनीहरुले एकाएक थेग्ने नसक्ने गरी सामानको […]

गैँडाकोट महोत्सवको तयारी तिब्र, स्वागतद्वारमा मौलाकालिका मन्दिरको झल्को

चितवन । यही पौष २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको दोस्रो गैँडाकोट महोत्सवको मूल प्रवेशद्धार मौलाकालिका मन्दिर जस्तो हुने भएको छ । पहिलो गैँडाकोट महोत्सवमा पनि मौलाकालिका मन्दिरको केही छनक ल्याउन खोजिएको थियो भने । यस पटक मूल प्रवेशद्धारले मौलाकालिका मन्दिरको आभाष दिने प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभएको छ । गैँडाकोट नगरपालिकाकै पवित्र […]