देवचुलीमा पशुपालन तालिम

नवलपुर । देवचुली नगरपालिकामा संचालित बहुक्षत्रिय पोषण कार्यक्रम अन्तर्गत बडा नम्बर १३ मा पशुपालन तथा करेशाबारी तालिम आयोजना गरिएको छ । बिपन्न तथा पछाडी परेका महिला तथा एक हजार दिनका आमा र बच्चाको अवस्था सुधार गर्न संचालित यो कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिएको हो । देवचुली नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष क्याप्टेन डिलबहादुर […]

चैते धान उत्पादनमा वृद्धि हुने

नवलपुर । यो वर्ष पूर्वि नवलपरासीका विभिन्न स्थानमा लगाइएका चैते धानको उत्पादन बढ्ने देखिएको छ । नवलपरासीको विभिन्न स्थानमा लगाइएका चैते धान राम्रो फल्न सुरु भए संगै यो वर्ष किसानले लगाएको चैते धान उत्पादनमा बृद्धि हुने कृषकहरुले बताएका छन । जिल्ला कृषि विकास कार्यालय नवलपरासीका सुचना अधिकारी श्रीकान्त घिमिरेका अनुसार यसपाली नवलपरासीमा १७ सय ७५ […]

शास्वातधामको नाममा विनोद चौधरीको धन्दा सार्वजनिक जग्गा अतिक्रमण, उद्योगबाट उत्पादित फोहोर सोझै खोलामा

नवलपुर । अन्तर्राष्ट्रिय ख्याति प्राप्त वाइ वाई चाउचाउ उत्पादन गर्ने चौधरी उद्योग ग्रामले नियम विपरीत भवन निर्माण तथा जग्गा कब्जा गरेको खुलासा भएको छ । देवचुलि नगरपालिका वडा नम्बर दुई दुम्कौलिमा रहेको उक्त चौधरी ग्रामले गरेका कार्यहरु तत्काल सुधार गर्न भन्दै देवचुलि नगरपालिकाको कार्यलयले सिजि ईन्डष्ट्रियल पार्कको नाममा आवस्यक कार्यर्थ शिर्षक नै राखि २०७४ साल […]

राजमार्ग छेउका फलफुल व्यवशायिहरु फलफुल व्यापारबाट मनग्य आम्दानी गर्न सफल

कावासोती,फललफुलको व्यवशाय राम्रो हुदै गए संगै कावासोतीका फलफुल व्यवशायिहरु उत्साहित भएका छन । जिल्लाको कावासोतीको मुख्य बजारमा रहेका पर्याप्त फलफुल व्यवशायिहरु फलफुल व्यापारबाट मनग्य आम्दानी गर्न सफल भएका छन । कावासोतीको मुख्य बजार त्यसमा पनि कावासोती हुदै पहाडि क्षेत्र जाने मुख्य चोक पनि परेको हुदा फलफुलको व्यापार राम्रो भएको व्यवशायिहरुको भनाइ छ । थोरै लगानिमा […]

उग्रवादको अन्त्य वैष्णव भावनाले हुन्छ : चिन्न जीयर स्वामी

गैँडाकोट, श्री त्रिदण्डी श्रीपराङ्कुशाचार्य स्वामीको गैँडाकोटमा शनिबार दिव्य अभिनन्दन गरिएको छ । विश्वविख्यात त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामी, श्री रंगनाथ मन्दिर श्रीधाम वृन्दावन उत्तर भारतका प्रतिनिधि तथा युवराज यतिराज स्वामी, हरिहर सन्यास आश्रमका पीठाधिश स्वामी ज्ञानानन्द सरस्वती महाराज, निम्बार्क दर्शन केन्द्र गैँडाकोटका आचार्य हरिशरण शास्त्री महाराज लगायत सयौँ आचार्यहरुको समुपस्थितिमा स्वामी श्रीपराङ्कुशाचार्य स्वामीको दिव्य अभिनन्दन […]

पिप्रहर सामुदायीक होमस्टेमा पर्यटक बढ्दै

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढ्न थालेको छ । स्थानीय रहन सहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने पर्यटक बढेका छन् । चालु आर्थिक वर्षमा २ हजार ५६६ जना पर्यटक पिप्रहर होमस्टे पुगेका छन् । जसमध्ये २ हजार ४५४ जना नेपाली पर्यटक छन् । यस्तै ९० जना सार्क राष्ट्रका […]

सूचना लुकाउँदै स्थानीय तह

नवलपुर । गैडाकोट नवलपरासी ( बर्दघाट सुस्ता पुर्व) मा रहेको गैंडाकोट नगरपालिका ले सूचना लुकाएको छ । गैंडाकोट १३ मा रहेको अविनाश ह्याचरी प्रा.लि र गैंडाकोट ९ मा नै रहेको जय श्री फुडस प्रा.लि को नक्सा पास सम्बन्धमा गरेका काम कार्वाही को सम्पुर्ण कागजात को प्रमाणित प्रतिलिपी उपलब्ध गराउन भनी नेविसंघ नवलपरासी (बर्दघाट सुस्ता पुर्व) […]

देवघाटको विकासका लागि रकमान्तर गर्ने प्रदेश प्रमुखको भनाई

तनहुँ । प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुवरले देवघाट संरक्षणका लागि आगामी आर्थिक बजेटमा रकमान्तर गर्ने बताउनु भएको छ । सोमवार गलेश्वर आश्रम देवघाटघाम धानधान्यञ्चल बिराट महायज्ञको आय ब्याय सार्वजनीक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कँुवरले यस्तो बताउनु भएको हो । उहाँले देवघाट क्षेत्रको जगेर्णाका निन्ति नारायणी गण्डकी नदीका कटानका लागी तटवन्धन गराउन सहयोग […]

वडा कार्यालयको व्यवस्थापन

नवलपुर । एउटै कोठामा काम गर्न असहज अवस्था सृजना भएको भन्दै देवचुलि नगरपालिाकाले नगर भित्र रहेको १, २ ,३, ४ र ५ नम्बरको वडा कार्यलहरु व्यवस्थित बनाएको छ । नगरपालीका अन्तरगत १ देखि ५ नम्बरका वडा कार्यलयहरु अहिले एउटै भवनमा भए पनि फरक फरक कोठाहरुमा वडा अध्यक्षहरुको कार्यलय स्थापना गरिएको छ । नगरपालिका हुनुभन्दा अगाढि […]

बाढीले चार घर पुरिए, सडक अवरूद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ । लगातारको वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । बाढीले बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र […]