बारपाकका जनतलार्इ मतदान माग्दै भट्टरार्इले के भने ?

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक, गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले देशमा विकास र समृद्धि ल्याउन मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली काँग्रेस बीचको गठबन्धनले जित्नुपर्ने बताए । नेपाली काँग्रेसको सहयोगमा गोरखा–२ का उम्मेदवार भएका डा भट्टराईले बिहीबार गोरखाको बारपाक पुगेर चुनावी घरदैलो र चुनावी सभाका क्रममा अर्थमन्त्री, प्रधानमन्त्री हुँदा आफूले […]

को को अटाए काँग्रेसको समानुपातिक सूचिमा (संघीय संसद र प्रदेश संसदका ३२२ मम्मेदवार नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदका लागि कोषाध्यक्ष सीतादेवी यादवसहित एक दर्जन केन्द्रीय सदस्यलाई समानुपातिक सूचिमा राख्दै निर्वाचन अायोगमा सूची बुझाएको छ । काँग्रेसको सूचीमा उद्योगपति विनोद चौधरी समेत अटाएका छन् । पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, नेता बालकृष्ण खाँण, नेत्री सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, पार्वती डिसी चौधरी, किशोरसिंह राठोर, पुष्पा भुसाल, मानबहादुर विक, मीन विक, बहादु […]

गोरखाबाट एक पछि अर्का सारथीले साथ बाबुरामको साथ छाड्दै

काठमाडौं । नयाँ शक्तिका नेता कार्यकर्ता एक पछि अर्को गर्दै माअोवादी केन्द्रमा प्रवेश गर्दै छन् । पूर्व माअोवादी नेता समेत रहेका डा. बाबुराम भट्टरार्इ एक पछि अर्को गर्दै अाफ्ना सहयात्रीबाट एक्लिँदै गएका हुन् । अाइतबार मात्र नयाँ शक्तिका नेता बासु पोखरेल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलार्इ पार्टीमा भित्राउँदै अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईका […]

अन्तत दीपक मनाङे एमालेका उम्मेदवार

काठमाडौं । दीपक मनाङेलार्इ समर्थन गर्दै एमालेले मनाङको प्रदेश ख निर्वाचन क्षेत्रबाट अाफ्नो उम्मेदवारी फिर्ता लिएको छ । वाम गठबन्धनकी साझा उम्मेद्वार खण्डा लामा गुरुङले आनो उमेदवारी फिर्ता लिएकी हुन् । उनी एमालेकी जिल्ला नेता हुन् । स्वतन्त्र उमेदवारी दिएका गुण्डा नाइके दीपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी गुरूङ मनाङेसँगै एमालेमा प्रवेश […]

गोरखा निर्वाचनः बाम गठबन्धन भर्सेस काँग्रेसको साथमा डा. भट्टरार्इ

काठमाडौं । बामगठबन्धनले गोरखा–२ मा आफुलाई नछाडेपछि विच्किएका नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले काँग्रेससँग तालमेल गर्ने भएका छन् । काँग्रेस र नयाँ शक्तिवीच गोरखामा चुनावी तालमेलका लागि सहमति बनेको छ । गोरखा गृहजिल्ला रहेका काँग्रेस नेता चिनकाजी श्रेष्ठका अनुसार गोरखामा १ मा काँग्रेस र दुई मा नयाँ शक्तिले टिकट लिने गरी सहमति भएको छ । […]

अमरापुरी महोत्सवमा सफलता उन्मुख

गैँडाकोट, ११ असोज । “युवाहरुको आह्वान आगन्तुक पर्यटकलाई सम्मान” भन्ने मुल नाराका साथ गैंडाकोट अमरापुरीमा असोज ३ गतेबाट जारी ऐतिहासिक अमरापुरी महोत्सवमा अवलोकन कर्ताको संख्या दिन प्रतिदिन बढीरहेको छ । हिजोको दिनसम्म मात्रै ५० हजार भन्दा बढीले अवलोकन गरेको आयोजक रेन्वो युथ क्लबका सचिव हरि रेग्मीले जानकारी दिनुभयो । दर्शकको संख्या हिजोदेखि बढ्दै गएको छ, […]

गोरखा २ हेभिवेट भिडन्तः बाबुराम भट्टरार्इलार्इ टक्कर दिन माअोवादीले नारायणकाजी श्रेष्ठलार्इ उठाउँदै

काठमाडौँ । मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ। गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन्। दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा प्रदेश निर्वाचन क्षेत्र छ। त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ। गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरु हरि अधिकारी, कृष्ण धिताल […]

चालिस वर्षदेखि फरार अभियुक्त पक्राउ

लमजुङ । चालिस वर्षदेखि फरार अभियुक्तलाई लमजुङ प्रहरीले बुधबार पक्राउ गरेको छ । राइनास नगरपालिका (साविक राइनास मोहोरियाकोट गाविस–४ का रेपबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । थापालाई २०३४ साल पुस ९ गते स्थानीय भोजबहादुर थापाको हत्या गरेको अभियोगमा जिल्ला अदालत लजमजुङले कर्तव्य ज्यान मुद्दामा १० वर्षको जेल सजाय फैसला गरेको थियो । अभियुक्तले सोही […]

गौहत्याको आरोपमा दुई युवा पक्राउ

नवलपरासी । नवलपरासीमा राष्ट्रिय जनावर गाईको मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । विकले पालेको ३ वर्षको गाई गाउँकै केसी विकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेको प्रहरीको भनाइ छ । स्थानीय थुम्कीदेवी सामुदायिक […]

रोकीराखेको गाडीमा आगजनी

नवलपुर । नवलपरासीको कावासोती नगरपालिका ३ थकालीचोकमा बुधबार दिउँसो १२ बजेतिर घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् । आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरीएको हो । आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको ईलाका प्रहरी कार्यालय नलपुरले जनाएको छ । आगजनी कसले र किन गरेको […]