नवलपरासी अपडेटः बुङ्दीकाली गापको अध्यक्षमा काँग्रेका उम्मेदवार विजयी

नवलपरासी । जिल्लाको बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका उम्मेदवार दुर्गाबहादुर राना अध्यक्षमा विजयी भएका छन् । राना ३ हजार १९१ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ३ हजार ९९ मत ल्याएका छन् । यता उपाध्यक्षमा भने एमालेकी उम्मेदवार डिलकुमारी सारु विजयी भएकी छन् ।

गैँडाकोटमा माओवादी केन्द्रका मेयरका उम्मेदवारको घरमा बम

नवलपरासी । जिल्लाको नवलपुर क्षेत्र अन्तर्गत गैँडाकोट नगरपालिका प्रमुखको उम्मेदवारको घरमा बम फेला परेको छ । बिहीबार दिउँसो गैँडाकोटका माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त ढुंगानाको घर नजिक वम फेला परेको हो । बमलाई नेपाली सेनाको भेडाबारीस्थित बज्रगण दलबाट आएको वम डिष्पोजल टोलीले निक्रिय पारेको छ । दिउँसो १२ बजे बालबालिकाले खेलाउँदै गरको बम स्थानीय युवा विशाल […]

कास्कीमा काँग्रेस उम्मेदवारको गाडीमा अागजनी

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ का कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विक्रम गुरुङले चुनाव प्रचारको लागि प्रयोग गरेको गाडीमा अपरिचित समूहले आगो लगाएका छन् । माछापुच्छ्रेको टुसेमा राती रोकिराखेको ग.१ ज ५१४८ नम्बरको गाडीमा अपरिचित समूहले पेट्रोल छर्केर आगो लगाएको हो । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभागका ३ डिआईजी र […]

राप्रपाको उम्मेदवारको गाडीमा आगजनी

नवलपरासी । स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा आगजनी भएको छ । नवलपरासीको कावासोती नगरपालिकामा राप्रपाले चुनावमा प्रयोग गर्दै आएको शंकर ढकालको टाटा सुमोमा मंगलबार बिहान आगजनी भएको हो । कावासोती नगरपालिकामा वडा नम्बर ८ पुरानो कावासोतीमा रहेको शंकर ढकालको आफ्नै घर अगाडि अज्ञात समूहले उक्त गाडीमा आगजनी […]

नवलपरासीका ३४५ विद्यालयमा पुस्तकालय स्थापना

नवलपरासी । नवलपरासीका विभिन्न ४० विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । सोमबारसम्म विजय विकास स्रोत केन्द्रले रुम टु रीडसँगको साझेदारीमा यी विद्यालयमा पुस्तकालय स्थापना गरेको हो । विजय विकास स्रोत केन्द्रले सन् २००७ देखि जिल्लामा सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना गरी बालबालिकाहरुको पढ्ने सीप र बानीको बिकासमा सहयोग गर्दै आइरहेको छ । हाल सम्म जिल्लाका ३४५ […]

निर्वाचनलाई मध्यनजर गर्दै नवलपुरको सुरक्षा व्यवस्था मजबुद

नवलपरासी । स्थानिय निकायको निर्बाचन नजिकिए संगै नवलपुर क्षेत्रमा प्रहरीले सुरक्षाको व्यवस्था मजबुद बनाएको छ । दुई चरणमा निर्बाचन हुने नवलपरासी जिल्लामा पहिलो चरण अन्र्तगत निर्बाचन हुने नवलपुर क्षेत्रको ४ वटा गाउपालिका र ४ वटा नगरपालिकामा बैशाख ३१ म निर्बाचन ह’दैछ त्यसको लागि पहले देखी सुरक्षा व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक […]

गैँडाकोटमा राप्रपा र एमालेको गठबन्धन

गैडाकोट। स्थानिय निकाएको निर्बाचन नजिकिए संगै नवलपुर क्षेत्रमा चुनाबी माहौल तातेको छ । यहा रहेका बिभिन्न दलहरुले आफनो चुनाबी प्रचार प्रसारलाई तिब्रता दिएका छन । साथै बिभिन्न दलबिच भएको तालमेलका कुराहरु पनि आएका छन । यस्तै गैँडाकोटमा राप्रपा र एमालेको गठबन्धनभएको छ । एमालेले गैँडकोटको मेयर र उपमेयरमा छत्रराज पौडेल र राधा पाण्डेलाई उठाएको छ […]

गैँडाकोट नगरमा उम्मेद्धारी दिएकामध्ये १ मेयर सहित १९ जनाद्वारा नाम फिर्ता

गैँडाकोट। नवलपरासीको गैँडाकोट नगरपालीका उम्मेद्धारी दिएकामध्ये १ मेयर सहित १९ जनाले नाम फिर्ता लिएका छन् । फिर्तासंगै अव गैँडाकोट नगरपालीकामा ९ जना उम्मेद्धार विच मेयर पदका लागी प्रतीष्पर्धा हुनेछ । यस्तै वडा सदस्य तर्फ गैँडाकोट ९ बाट माओबादी केन्द्रकी पवित्रा खनाल, राष्ट्रिय जनमुक्ती पार्टीका विरवहादुर डिस्वा र सिता आले मगरको उम्मेद्धारी फिर्ता भएको छ । […]

म्याग्दीमा काँग्रेस र एमालेबीच चुनाबी तालमेलः दुर्इ-दुर्इ स्थानीय तहको भागबण्डा

म्याग्दी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुई/दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उम्मेदवारी दिने भएका हुन् । त्यसका लागि जिल्ला स्तरमा सात बुँदे सहमति समेत बनेको छ । सहमति अनुसार काँग्रेसले बेनी नगरपालिका […]

कोदालोले हानेर घरवेटीले अाफ्नै घरमा डेरा गरी बस्ने शिक्षक मारे

नवलपरासी । नवलपरासीको गैंडाकोटमा एक शिक्षकको हत्या भएको छ । सरस्वती निकेतन बोर्डीङ स्कुलका प्लस २ कोअर्डिनेटर शेषकान्त रिमालको हत्या भएको हो । उहाँले अंग्रेजी विषय अध्यापन गराउने गर्नुहुन्थ्यो । गैंडाकोट २ गोपिधाममा डेरा गरी बस्ने विनयी गाँउपालिका साविक दुम्कीबास १ का ३६ वर्षका शेषकान्त रिमालको हत्या भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रहरी […]