प्रहरी नागरीक सम्बन्ध मजबुत बनाउन ब्याडमिन्टन प्रतीयोगीता

नवलपरासी, असोज १८ । ६१ औँ प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय गैँडाकोटको आयोजनामा नगरस्तरीय व्याडमिन्टन प्रतीयोगीता मंगलबारबाट सुरु भएको छ । प्रतियोगीताको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ५ समुह अघिल्लो चरणमा प्रवेश गरेका छन् । दयाराम सापकोटा र कासिराम पौडेलको समुह, गणेश प्रसाद भण्डारी र लोकबहादुर आले मगरको समुह, कृष्ण पौडेल र सुर्य बोहराको […]

म्याग्दी र बाग्लुङमा पहिरो दुई को मृत्यु

म्याग्दी । जिल्लामा बुधबार राति गएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । पहिरोमा परी थप ६ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्लाको मुना गाविस ४ मा ८ बर्षकी एलिना दराईको मृत्यु भएको र मुदी गाविसका ६ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यता यसैगरी बाग्लुङको रायडाँडा–९ आप्रेमा […]

लुम्ले र भदौरेमा पहिरो १९ को मृत्यु

कास्की । जिल्लाको लुम्ले  र भदौरे गाविसमा पहिरो गएसँगै मृत्यु हुनेको संख्या १९ पुगेको छ । यसरी मृत्यु हुनेमा लुम्ले गाविस ६ मा १४ र भदौरे गाविस ५ मा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । यसरी मृत्यु हुनेहरुमा लुम्लेमा अर्जुन गुरुङ, सविता पौडेल, बसन्ती विक, चिजा विक, सम्झना विक, सलिना […]