भारतीय प्रधानमन्त्री मुदीले गरे मुक्तिनाथमा पूजा (भिडियो सहित)

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथनाथ मन्दिर दर्शन गरेर राजधानी काठमाडौ फर्कदै छन् । मन्दिर दर्शनको लागि आज विहान मोदी मुस्ताङ गएका हुन् । उनलाई त्यहाँ प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत वरिष्ठ अधिकारीले मोदीलाई स्वागत गरेका थिए । मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका थिए […]

साउदी जेलमा रहेका गोरखाका कुमारलार्इ छुटाउन बाबुरामले दिने भए एक लाख

गोरखा । विगत ६ महिनादेखि साउदी अरबको अफिफ जेलमा रहेका गोरखा भीमसेन गाँउपालिका–७, बोर्लाङ सातबिसेका कुमार रानामगरलाई जेलमुक्त गराउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । साउदी अरेबियाको जेलमा करिव ८३ लाख ब्लडमनी तिर्न नसके आजीवन बन्दी बनिरहने रहेका गोरखाका राना मगरको ’ जीवन रक्षाको लागि ब्लडमनी संकलन अभियान(२०१८’ लाई […]

मोदीको पोखरामा बास बस्ने रहरः नेपालले दिएन अनुमति

काठमाडौँ । तेस्रोपटक नेपाल भ्रमणमा आउने तयारीमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पोखरामा बास बस्ने रहर देखाएका थिए। भारतीय पक्षले सोको व्यवस्था मिलाउन नेपाललार्इ अनुरोध पनि गरेको थियो। तर नेपाली पक्षले त्यसका लागि अनुमति दिएन् । छिनछिनमा परिवर्तन भइरहने मौसम र पोखराको सुरक्षा प्रबन्धबारे नेपालले अडान लिएपछि पोखरामा बास बस्ने मोदीको योजना हेरफेर भएको […]

जिल्लाको विकासमा काम गर्छुः प्रजिअ आचार्य

चितवन । समग्र वर्दघाट सुस्ता पुर्वको जिल्लाको विकासमा लागेर काम गर्ने नवलपुरका प्रमुख जिल्ला अधिकारी महेश आचार्यले बताउनुभएको छ । स्याङजाबाट भर्खर सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी आचार्यले संञ्चारकर्मीहरुसंगको भेटमा यस्तो बताउनुभएको हो । प्रमुख जिल्ला अधिकारी आचार्यले यो जिल्ला कान्छो जिल्ला रहेको र भर्खर मात्र जिल्ला विभाजन भएको हुदा सबै कार्यहरु मिलाएर अगाढि […]

प्रेस स्वतन्त्रताका लागि प्रभातफेरी

नवलपुर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ नवलपरासीले विहिवार कावासोतिमा प्रभातफेरी आयोजना गरेको छ । प्रभातफेरी पछिको कोणसभालाई सम्बोधन गर्नुहुदै महासंघका अध्यक्ष होमराज रानाभाटले जबसम्म पत्रकारीता स्वतन्त्र हुन सक्दैन तवसम्म देशको विकास हुन नसक्ने बताउनुभयो । नेपाली प्रेसका कारणले नै देशमा आमुल परीवर्तन आएको बताउनुहुदै अध्यक्ष रानाभाटले प्रेसलाइ कही कतैबाट अंकुश लगाउने […]

सीप विकास तालिम

नवलपुर । कावासोती नगरपालीकाले नगरका १७ वटै वडालाई लक्षीत गरि जुनियर प्लम्वीङ तथा कुक सम्बन्धी तालिम बुधवारबाट सुरु गरेको छ । नगरपालीकाको आर्थिक सहयोगमा तथा वर्ड लिङक टेक्नीकल ट्रेनिङ प्रा ली मार्फत तालिम सञ्चालन गरिएको छ । आयोजित तालिमको उद्घाट गर्दे नगर प्रमुख चन्दा पुनले युवाहरुलाई आत्म निर्भर तथा सिपको विकास गराउन यो तालिमको आयोजना […]

संघीय संरचनामा महिला अधिकार

नवलपुर । संघिय राज्य संरचना र महिला अधिकारको विषयमा कावासोतिमा २ दिने अभिमुखीकरण कार्यक्रक सम्पन्न भएको छ । अन्तरपार्टि महिला सञ्जाल जिल्ला कार्य समिती नवलपरासीका अध्यक्ष कमृता सिग्देलको अध्यक्षतामा आयोजीत कार्यक्रममा प्रतिनिधि सभा सदस्य शांसद उमा रेग्मी प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा शांसद ओम कला गौतम, अन्तरपार्टि महिला सञ्जाल केन्द्रिय सदस्य पुस्पा […]

युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने

काठमाडौँ । अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ । सम्मेलनका सम्बन्धमा जानकारी दिन सोमवार चितवनमा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष जिता मित्र सुनारले राष्ट्रिय स्वाधीनताका लागि आमूल परिर्वतन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौ राष्ट्रिय सम्मेलन भन्ने मूल र नाराका साथ अधिवेशन गर्न […]

इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता हुने

नवलपुर । अभिषेक चर्च देवचुली १६ रजहरको आयोजनामा मंगलबारबाट रजहर स्वास्थ्य चौकी नजिकको खेलमैदानमा इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता– २०७५ हुने भएको छ । आयोजकले प्रतियोगिताको विषयमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । १२ टिमको सहभागिता रहने यस प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनलसम्म पुग्ने […]

प्रदेश सांसदले मागे ५०-५० लाख !

कास्की । संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका छन् । बिहीबार प्रदेशसभामा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट नै रकम छुट्याउनुपर्ने माग गरेका […]