लुम्ले र भदौरेमा पहिरो १९ को मृत्यु

कास्की । जिल्लाको लुम्ले  र भदौरे गाविसमा पहिरो गएसँगै मृत्यु हुनेको संख्या १९ पुगेको छ । यसरी मृत्यु हुनेमा लुम्ले गाविस ६ मा १४ र भदौरे गाविस ५ मा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । यसरी मृत्यु हुनेहरुमा लुम्लेमा अर्जुन गुरुङ, सविता पौडेल, बसन्ती विक, चिजा विक, सम्झना विक, सलिना […]