माओवादी केन्द्र बर्दियाद्वारा उम्मेदवार घोषणा

बर्दिया । माओवादी केन्द्र बर्दियाले जिल्लाका आठ स्थानीय तहमध्ये ६ वटामा उम्मेदवारको नाम घोषणा गरेको छ । ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा भने आकांक्षी धेरै भएपछि आन्तरिक छलफलपछि नाम सार्वजनिक गर्ने मओवादी केन्द्रका जिल्ला अध्यक्ष भवनकुमार थारूले बताए । थारूका अनुसार सदरमुकाम गुलरिया नगरपालिकाको मेयरको उम्मेदवारमा गेहेन्द्र ढकाल र उपमेयरमा मोहनकुमारी (मिथिला) फुँयालको नाम तोकिएको छ […]

अर्घाखाँचीमा चुनावी सरगर्मीः कस्ता छन् तीन नगरपालिका मेयरका अाकांक्षि ?

अर्घाखाँची । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी सरगर्मी बढेर गएको छ । ६ वटा स्थानीय तह भएको जिल्लामा लामो समयसम्म स्थानीय निकायको निर्वाचन नहुँदा नेतृत्व लिन नपाएकाहरू यसपटकको निर्वाचनमा आकांक्षी धेरै देखिएका छन् । युवादेखि पाका व्यक्तिसमेतले उत्तिकै दाबी गरेका छन् । यतिबेला गाउँ गाउँमा चुनावी माहोल बढ्दै गएको छ । चुनाव […]

प्यूठानमा दलहरू चुनावी तालमेलको प्रयासमा

प्युठान । प्युठानका दलहरू चुनावी तालमेलको कसरतका लागि आन्तरिक दौडधुपमा लागेका छन् । विशेषगरी एमाले, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता चुनावी तालमेलमा व्यस्त देखिएका हुन् । तालमेलको विषयमा जिल्ला तहमा ठोस निर्णय भने अझै हुन सकेको छैन । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुन सक्ने धेरैको अनुमान छ । स्रोतका अनुसार […]

रूपन्देहीमा चुनावी गर्मागर्मीः महिलाको चर्चा उपमा मात्र

रूपन्देही । राजनीतिक दलले वैशाख पहिलो साता स्थानीय तहको निर्वाचनका उम्मेदवार टुंगो लगाउने तयारी गरिरहँदा टिकट पाउन दौडधुप बाक्लिएको छ । रूपन्देहीका ६ नगरपालिका र १० वटै गाउँपालिकामा उम्मेदवार चयनको अन्तिम तयारी छ । बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडास्तरका उम्मेदवार सिफारिस भएका छन् । अाजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार जिल्लामा […]

राजु गुरूङलार्इ कारवाही गरेको प्रति युवा संघकाे अापत्ती

रूपन्देही ।  युवा संघका उपाध्यक्ष राजु गुरुङलाई नेकपा एमाले रूपन्देहीले कारवाही गरेको विषयमा युवा संघ नेपालले अापत्ती जनाएको छ ।  बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन पार्टी अनुशासन उल्लंघन गरेको गुण्डागर्दीमा संलग्न भएको लगायतकाे अाराेप लगाउँदै जिल्ला पार्टीले कारबाही सिफारिश गर्नु षड्यन्त्र पुर्ण भएको युवा संघले जनाएको छ । गुरुङलाई स्ववियु निर्वाचन अघि संगठनको आधिकारिक उम्मेद्धार […]

रोकिराखेको यात्रुबसलार्इ भारतीय ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु

काठमाडौँ । नवलपरासी कावासेतिमा भारतीय ट्रकले रोकिराखेको बसमा ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने मध्यविन्दु नगरपालिककाको चालिसकिलोमा रोकिराखेको ना ४ ख ३९ ९५ बसलाई युपी ५८ टी ५४७१ को भारतीय ट्रकले ठक्कर दिँदा थप पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । बिग्रेर रोकिराखेको बसमा […]

प्यूठानमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

प्यूठान । अाज विहान प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं ४ को रुमाले भन्ने ठाउँमा भएको दुर्घटनामा मृतकको संख्या सात पुगेको छ । काठमाडौँबाट स्वर्गद्वारीका लागि गएको बा ८ च १५६१नम्वरको जीप दुर्घट्ना हुँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घार्इते भएका छन्  । मृत्यु हुनेहरूमा ललितपुर १४ तिखेदेवल घर भएका एकै परिवारका दिनेश […]

स्वर्गद्वारी दर्शनका लागि हिँडेको जीप दुर्घटना ६ को मृत्यु

प्यूठान । जिल्लाको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्धारीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काभ्रेको बनेपाबाट शुक्रवार विहानै स्वर्गद्धारी दर्शनका लागि जाँदै गरेको बा १ च १५६१ नम्वरको स्कारपिओ जीप स्वर्गद्धारी नगरपालिका ४ रुमालेमा दुर्घटना भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार, दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। मृतकको […]

भैरहवा विमानस्थल निर्माणबाट झलनाथ पुत्रको कम्पन्नी निकालियो

रूपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदारले नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालीलाई ‘सब कन्ट्राक्टर’ बाट हटाएको छ । साथै अबदेखि आफ्नो काम आफैंले गर्ने बताएको छ । झलनाथ खनाल पुत्र नर्भिक चित्रकार र युवा संघ नेपालका उपाध्यक्ष राजु गुरूङसहितका एमाले नेताहरूको लगानी रहेको कम्पनीले निर्माण समाग्री सप्लार्इ गर्ने जिम्मा पाएको थियो […]

१५ दिन भित्र स्थानीय तहमा कार्यकारी अधिकृत पुग्ने

काठमाडौँ । स्थानीय तह शुक्रबारदेखि कार्यान्वयन भएको छ । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजपत्र सार्वजनिक गरेसँगै स्थानीय तह कार्यान्वयन भएको हो । नवगठित स्थानीय तहमा १५ दिनभित्र पाँच सय १३ कार्यकारी अधिकृत पुग्ने भएका छन् । स्थानीय विकास मन्त्रालयका अनुसार महानगरपालिकामा तीन, नगरपालिकामा २९ र गाउँपालिकामा ४ सय ८१ कार्यकारी […]