डान्स आइकन दाङ सिजन ३ को प्युठान अडिसन सम्पन्न

दाङ । राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ (डिआइएन) सिजन ३ को शुभारम्भ अडिसन प्युठानमा भव्यरुपमा सम्पन्न भएको छ । डीटेन इन्टरटेन्मेन्ट प्रा.लिका प्युवान संयोजक प्रमोद कर्माचार्यको सभा अध्यक्षता तथा राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान प्युठानका अध्यक्ष यादव भण्डारीको प्रमुख आतिथ्य एवं टाईटल स्पोन्सर अभियान बस्नेत तथा संचार संयोजक पोषण नाथ योगीको विसिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन […]

गृहमन्त्रालयको कदम प्रति गैरसरहकारी संस्था महासंघको ध्यानाकर्ष

नवलपरासी । नेपाल सरकार गृहमन्त्रालयबाट संघ संथाहरुलाई नियन्त्रण गर्ने अभिप्रायले जारी भएको सुचना प्रति नागरिक संगठनहरुको ध्यान आकर्षण भएको भन्दै गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा नवलपरासीद्धारा ज्ञापन पत्र बुझाइएको छ । शुक्रवार गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा नवलपरासीद्धारा र्यालि सहित जिल्ला प्रशासन कार्यलय पुगि ज्ञापन पत्र पेश गरिएको थियो । जारी […]

प्रदेश ५ को नीति तथा कार्यक्रमः समृद्ध प्रदेश सुखी जनता पाँच वर्षभित्र सबैलार्इ रोजगार

रूपन्देही । प्रदेश ५ सरकारले पाँच बर्षभित्र विदेश जान नपर्ने गरि रोजगारी सृजना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममार्फत प्रदेश सरकार प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । निर्वाचनपछि आएको सरकारको नीति तथा कार्यक्रम मार्फत प्रदेशलाई नेपालकै नमूनाको रुपमा विकास गर्ने सपना देखाइएको छ । ‘समृद्ध […]

कम्पनीमा दर्ता गर्न बाध्य बनाउने सरकारले नै शिक्षमा निजिकरण भएको भनेको विद्यालय सञ्चालकको अारोप

रूपन्देही । प्याब्सन रुपन्देहीको आयोजनामा निजी विद्यालयका सञ्चालक तथा लगानीकर्ताहरुकोबीचमा बृहद छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्याब्सन रुपन्देहीका सल्लाहकार तथा प्राध्यापक दामोदर भुसालले “निजी शिक्षाः विगत, वर्तमान र भविष्य” बिषयक कार्यपत्र प्रस्तुत गर्दै ज्ञानको ज्योति फैलाउन खोलिएका निजी विद्यालयहरुलाई सरकारले वि.सं.२०६१ देखि कम्पनीमा दर्ता गराउन बाध्य पारेको बताए । उनले सरकारले […]

अाजदेखि प्रदेश नं ५ को प्रदेशसभाको दोस्रो अधिवेशन

रूपन्देही । प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारदेखि शुरु हुने भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख झाको पत्रका आधारमा प्रदेशसभा सचिवालयले यही वैशाख ३१ गते सोमबार अपराह्न १ बजेका लागि बैठक अह्वान गरिएको प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिनुभयो […]

प्यूठानमा बस दुर्घटनामा पाँच जनाको मृत्यु

प्यूठान । प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस अाइतबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खाेला नजिकै दुर्घटना हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र […]

स्कुल बसले ठक्करबाट ६ बर्षे बालिकाको मृत्यु, स्थानियले जलाए बस

रूपन्देही । जिल्लाको गैडहवा गाँउपालिकामा स्कुल बसले ठक्कर दिदा ६ बर्षे बालिकाको ज्यान गएको छ । ब्राईट दिक्षा ईगिंस बोर्डिंग स्कुलको लु १ ख ५१९९ को नंबरको बसको ठक्करबाट सिद्धार्थ मन्टेश्वरी एकेडेमीमा कक्षा एलकेजीमा अध्ययनरत प्रदिप लोधको छोरी अन्जली लोधको मृत्यु भएको हो। बिहान करिब ९ बजे गैडहवा गाँउपालिका वडा नं ७ को वर्गदैया चोक […]

लुम्विनीमा यस्तो बन्दै छ नमुना अन्तर्राष्ट्रिय सभाहल

रूपन्देही । लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् । सभाहलको निर्माण दुर्इ वर्षमा सक्ने लक्ष्य लिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले २२ महिनामा सम्पन्न गर्ने बताएका छन् । केपी ओलीले पहिलोपटक प्रधानमन्त्री […]

अोमानमा रूपन्देहीकी युवती अपहरण पछि बलात्कृत

काठमाडौं । ओमनको मावेलामा एक नेपाली महिला अपहरणपछि बलात्कृत भएकी छन्। उनलार्इ ६ बंगालीले अपहर गरी बलात्कार गरेका हुन्। पीडित महिलालार्इ प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी रूपन्देहीकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३:३० बजे उद्धार गरेको हो । अपहरणकारी […]

प्रदेशसभामा प्रधानमन्त्री अोलीको पहिलो सम्बोधनः भ्रष्टाचार विरूद्ध नागरिकलार्इ उत्रिन अाह्वान

रूपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्नुभएको छ । प्रदेशसभामा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले अबको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा लगाउनुपर्ने बताउनुभयो । मावनअिधकार लोकतन्त्र र विधिको शासनका लागि आधा शताब्दी संघर्ष गरेको आफूले प्रदेशसभामा उपस्थित भएर सम्बोधन गर्न पाउँदा व्यक्तिगतरुपमा पनि खुसी भएको बताउनुभयो । […]