लुम्विनीमा यस्तो बन्दै छ नमुना अन्तर्राष्ट्रिय सभाहल

रूपन्देही । लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् । सभाहलको निर्माण दुर्इ वर्षमा सक्ने लक्ष्य लिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले २२ महिनामा सम्पन्न गर्ने बताएका छन् । केपी ओलीले पहिलोपटक प्रधानमन्त्री […]

अोमानमा रूपन्देहीकी युवती अपहरण पछि बलात्कृत

काठमाडौं । ओमनको मावेलामा एक नेपाली महिला अपहरणपछि बलात्कृत भएकी छन्। उनलार्इ ६ बंगालीले अपहर गरी बलात्कार गरेका हुन्। पीडित महिलालार्इ प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी रूपन्देहीकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३:३० बजे उद्धार गरेको हो । अपहरणकारी […]

प्रदेशसभामा प्रधानमन्त्री अोलीको पहिलो सम्बोधनः भ्रष्टाचार विरूद्ध नागरिकलार्इ उत्रिन अाह्वान

रूपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्नुभएको छ । प्रदेशसभामा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले अबको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा लगाउनुपर्ने बताउनुभयो । मावनअिधकार लोकतन्त्र र विधिको शासनका लागि आधा शताब्दी संघर्ष गरेको आफूले प्रदेशसभामा उपस्थित भएर सम्बोधन गर्न पाउँदा व्यक्तिगतरुपमा पनि खुसी भएको बताउनुभयो । […]

संकटमा चमेरा

नवलपरासी । नवलपरासीको सरासवल गाउपालिका ७ भुजहवाँमा बसीरहेका चमेरोको जिवन संकटमा परेको छ । गाउमा रहेको एक ठुलो बरगदको बृक्षमा लामो समयदेखि बसीरहेका हजारांै संख्यामा चमेरोहरु संरक्षणको अभावमा संकटमा छन् । लोपोन्मुख चरा चमेरो नवलपरासीमा हजारांैको संख्यामा भेटिएपनि यस तर्फ जिल्ला बन कार्यालय तथा गाउँपालिकाको ध्यान पुग्न सकेको छैन । शुद्ध साकाहारीको रुपमा रहेको यी […]

स्वेच्छिक अवकासलाई कार्यान्वयन गर्न कमचारीको माग

नवलपरासी । नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समिती वर्दघाट सुस्ता पुर्व नवलपरासीद्धारा जिल्ला प्रसासन कार्यलयमा शुक्रवार ज्ञापन पत्र वुझाएको छ । कर्मचारी समायोजन ऐन २०७४ को प्रावधान वमोजिम स्वेछिक अवकासको विधि सम्मत योजनालाई तत्काल कार्यन्वयन गर्न र कर्मचारी समायोजन प्रकृयालाई शिघ्र अगाडी वढाउन माग रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल निजामति […]

सदरमुकाम परासी बजारमा बाटो फाराकिलो पारिँदै

नवलपरासी । नवलपरासीको सदरमुकाम परासी बजार व्यवस्थापन अन्तर्गत परासीको बुद्धचोकदेखि निलोगेटसम्मको बाटो फोरलेन बाटो निर्माण शुरु भएको छ । तराईका सदरमुकामहरु विकासका लागि सरकारले बिनियोजन गरेको ५० करोडको रकमले यो बाटो निर्माण हुन लागेको हो । सरकारले ४ बर्षसम्म लागातार बार्षिक ५०÷५० करोड गरि बिनियोजन गर्ने २ अर्बको बजेटले सदरमुकाम परासी व्यस्थित हुन लागेको छ […]

के हो सिकलसेल? थारू बस्तीमा सिकलसेल परीक्षण गर्दै स्वास्थ्यकर्मी

काठमाडौँ । बर्दियाको थारू बस्तीमा सकलसेल यनिमियाको परीक्षणका लागि स्वास्थ्यकर्मी पुगेका छन्। उनीहरु थारु समुदायमा व्याप्त जटिल रोग सिकलसेन एनिमियाबारे परामर्श र जाँचका लागि कुरा बुझाउँन घरघर पुगेका हुन्। घरमा मात्रै होइन् नजिकैको वडा कार्यलयमा स्वास्थ्य चाँजदेखि रगतका नमूना संकलन भइरहेको छ। थारु जातिमा मात्रै हुने रगत बन्ने प्रक्रियामा समस्य उत्पन्न हुने रोग सिकलसेलको नयाँ […]

काँग्रेस सचेतकमा भुसाल चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा कांग्रेसको तर्फबाट सचेतकमा पुष्पा भुषाललाई मनोनीत गरेका छन्। कांग्रेस संसदीय दलको विधानअनुसार भुषाललाई सचेतकमा आज मनोनयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। समानुपातिकबाट प्रतिनिधिमा निर्वाचित अर्घाखाँचीकी भुषाल उपसभामुखमा पराजित भएकी थिइन्।

मनोज पुन कनेक्सनः नेता देखि व्यवसायी सम्म, यसरी पुग्थे रसियन युवती भारत

रूपन्देही । प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्र र एमालेका नेतासहित व्यवसायहीहरूलार्इ पक्राउ गरेको छ। प्रहरीले माअोवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको […]

लुम्विनी बौद्ध विश्व विद्यालयको पहिलो दिक्षान्त समारोह १६ गते

रूपन्देही । लुम्विनी बौद्ध विश्व विद्यालयले २५६२ औं बुद्ध जयन्तीका अवसरमा यही वैशाख १६ गते लुम्विनीमा पहिलो पटक दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । बिश्व बिद्यालयले आज बिहान लुम्विनीमा पत्रकार सम्मेलन आयोजना गरी बिश्व बिद्यालयबाट स्नातकोत्तर र बिद्यावारिधि उत्रिण गरेका बिद्यार्थीहरुलाई पहिलो पटक दीक्षित गर्न लागेको जानकारी गराएको हो । विश्व विद्यालयका रजिष्टार तिलक […]