प्रदेश ६ मा मन्त्रालय भागबन्डा मिल्योः अाइतबार सरकार विस्तार हुने

सुर्खेत । प्रदेश ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गरेका छन् । प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)को भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ भने नेकपा (एमाले) […]

सातै प्रदेशले पाए मुख्यमन्त्रीः चार प्रदेशमा सरकार बन्यो, तीनमा बाँकी

काठमाडौं । बिहीबार सम्म देशका सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । बिहीबार प्रदेश ६ र ७ मा मुख्यमन्त्रीहरु नियुक्त भएका छन् । बिहीबार नै प्रदेश १, २ र ५ मा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ । विहीबार प्रदेश ६ बिहीबार नै माअोवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही […]

प्रदेश ६ को सभामुखमा राजबहादुर शाही निर्वाचित

सुर्खेत । प्रदेश ६ को सभामुखमा राजबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सभामुख शाहीलाई आजै अपराहन्न ४ बजे […]

अाज ३ प्रदेशले सभामुख पाउने, को बन्दै छन् प्रदेश १, ६ र ७ मा सभामुख ?

काठमाडौं । अाज सोमबार चार वटा प्रदेशको दोस्रो प्रदेशसभा बैठक बस्दै छ । प्रदेश नम्बर १, २, ६ र ७ को दोस्रो प्रदेशसभा बैठक बस्न लागेको हो । अाजै बस्ने बैठकले प्रदेश १, ६ र ७ मा सभामुखको टुंगो लगाउने छ । सभामुखका लागि प्रदेश नम्बर १ मा एमालेका प्रदीपकुमार भण्डारी, ६ मा एमालेकै राजवहादुर […]

यस्तो डरलाग्दो तथ्यांकः छोरा धेरै जन्मिन्छन्, छोरी कम हुँदै

सुर्खेत । विहान १० बजे सुर्खेतको उषा बोर्डिङ स्कूलको प्रार्थना सभा हुँदै गर्दा शिक्षिका मधु बिसीलाई महसूस भयो-पहिले भन्दा केटीहरूको लाइन घट्दै गएको छ । छेउमै उभिएकी सहकर्मीलाई यो कुरा भन्दा उत्तर आयो, “साँच्चै, हाम्रो पालामा केटीहरूको लाइन लामो भएजस्तो लाग्छ !” वीरेन्द्रनगर नगरपालिकाको सेन्टमेरिज बोर्डिङ स्कूलका शिक्षक परमानन्द रेग्मीले पनि छात्राहरूको संख्या घटेको टड्कारो […]

सातै प्रदेशका मुख्यमन्त्रीको लाग्यो टुंगोः सातै दिनभित्र सबै प्रदेशमा सरकार

काठमाडौं । संघीयता कार्यान्वयनसँगै प्रदेश पनि सक्रिय हुन थालेका छन् । पहिलो पटक प्रदेशले प्रदेश सरकार पाउँदै छन् । अाइतबार सबै सात प्रदेशको टुंगो लागिसकेको छ । अाइतबार नै प्रदेश ५ र प्रदेश ३ मा सरकार गठनका लागि बाम गठबन्धनले प्रदेश प्रमुखलार्इ दाबी प्रस्तुत गरेको छ । अाइतबार नै प्रदेश ४ मा एमालेले संसदीय दलको […]

माथिल्लो कर्णालीको कार्यालयमा विष्पोट

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विष्पोट भएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिबार राति साढे १० बजे विस्फोट गराएको प्रहरीले जनाएको छ । उक्त समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । बम विस्फोटबाट कार्यालय बाहिरको […]

काँग्रेस ६ नं प्रदेशको संसदीय दलको नेतामा शाही

सुर्खेत । नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिए । नेपाली काँग्रेसका तर्फबाट ६ नं प्रदेशको मुख्यमन्त्री उम्मेदवारी घोषणा गरी हुम्लाबाट प्रदेशसभामा निर्वाचित शाही यो प्रदेशमा […]

राष्ट्रियसभामा बाम गठबन्धनको स्पष्ट बहुमत कहाँ कसले जिते ?

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ । गठबन्धनले राष्ट्रियसभाका निर्वाचित हने ५६ सिट मध्ये ३६ सिटमा जित हासिल गरेको छ । काँग्रेसले १३ सिट प्राप्त गरेको छ । त्यस्तै मधेसी दलहरू राजपा र फोरमले २/२ सिट हात पारेका छन् । प्रदेश नं १ को दुई सदस्यका लागि आज […]

प्रदेश ६ मा बाम गठबन्धनको क्लिन स्वीप

सुर्खेत । प्रदेश ६ अन्तर्गत राष्ट्रियसभाका सबै ८ सिटमा बाम गठबन्धन विजयी भएको छ । बुधबार राति अबेर सम्पन्न मत गणना परिणाम अनुसार यो प्रदेशका सिटमा गठबन्धनका उम्मेदवारहरुले विजय हासिल गरेका छन्। विजय हासिल गर्ने उम्मेदवारहरुमा एमालेका नरपति सुनार (दलित), कविता बोगटी (महिला), भैरबसुन्दर श्रेष्ठ र ठगेन्द्रप्रकाश पुरी (खुला) र नन्द चपाईं छन्। यसैगरी माओवादी […]