राष्ट्रियसभामा बाम गठबन्धनको स्पष्ट बहुमत कहाँ कसले जिते ?

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ । गठबन्धनले राष्ट्रियसभाका निर्वाचित हने ५६ सिट मध्ये ३६ सिटमा जित हासिल गरेको छ । काँग्रेसले १३ सिट प्राप्त गरेको छ । त्यस्तै मधेसी दलहरू राजपा र फोरमले २/२ सिट हात पारेका छन् । प्रदेश नं १ को दुई सदस्यका लागि आज […]

प्रदेश ६ मा बाम गठबन्धनको क्लिन स्वीप

सुर्खेत । प्रदेश ६ अन्तर्गत राष्ट्रियसभाका सबै ८ सिटमा बाम गठबन्धन विजयी भएको छ । बुधबार राति अबेर सम्पन्न मत गणना परिणाम अनुसार यो प्रदेशका सिटमा गठबन्धनका उम्मेदवारहरुले विजय हासिल गरेका छन्। विजय हासिल गर्ने उम्मेदवारहरुमा एमालेका नरपति सुनार (दलित), कविता बोगटी (महिला), भैरबसुन्दर श्रेष्ठ र ठगेन्द्रप्रकाश पुरी (खुला) र नन्द चपाईं छन्। यसैगरी माओवादी […]

प्रदेश नं ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी, खुला तर्फको मतगणना जारी

सुर्खेत । प्रदेश ६ बाट राष्ट्रियसभामा बाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् । जारी मतगणनामा अपाङ्ता-अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट एमालेका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बुढाले तीन हजार ७२० मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए । बुढाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपालप्रसाद […]

प्रदेश ६ को मुख्यमन्त्री माअोवादी केन्द्रका महेन्द्रबहादुर शाही

काठमाडौं । माअोवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही प्रदेश ६ को मुख्यमन्त्री बन्ने भएका छन् । बामगठबन्धनको बहुमत रहेको प्रदेशमा एमाले र माअोवादीबीच मुख्यमन्त्री माअोवादी र सभामुख एमालेले लिने सहमति भएको छ । पूर्व उर्जामन्त्री समेत रहेका शाही कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद हुन् । नेताहरु पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक […]

राष्ट्रियसभा सदस्य निर्वाचनः प्रदेश ६ मा सतप्रतिशत मतदान

सुर्खेत । प्रदेश ६ अन्तर्गत राष्ट्रियसभा सदस्यका लागि मतदान सम्पन्न भएको छ । प्रदेशको अस्थायी मुकाम सुर्खेत वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा सतप्रतिशत मतदान सम्पन्न भएको हो । यहाँ ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ जना मतदाताले नै मतदान गरेका छन् । प्रदेश सभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुखरउपप्रमुख गरी […]

प्रदेशसभाले कहिले पाउँछन् नयाँ सभामुख ?

काठमाडौँ । ७ मध्ये ५ वटा प्रदेशको पहिलो प्रदेशसभाको बैठक सम्पन्न भएका छन् । प्रदेशसभाका जेष्ठ सदस्यले सभामुखको जिम्मेवारी निर्वाह गर्दै छन् । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्दै छ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटौँडामा सम्पन्न भइसकेको छ । त्यस्तै २,५,६ र ७ प्रदेशको […]

सम्वृद्भ प्रदेशको संकल्प गर्दै सकियो प्रदेश नं ६ को पहिलो प्रदेशसभा बैठक

सुर्खेत । प्रदेश ६ को पहिलो प्रदेशसभा बैठक अाइतबार सम्पन्न भएको छ । बैठकले प्रदेश ६ लाई समृद्ध बनाएर छाड्ने संकल्प गरेको छ । अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय सिँचाइ विकास निर्देशनालयमा सम्पन्न बैठकमा सहभागी प्रदेश सांसदले प्रकृतिप्रदत्त स्रोत साधन प्रचूर मात्रामा भए पनि त्यसलाई उपयोगमा ल्याउन नसकेका कारण ६ नं प्रदेश पछि परेको बताए […]

माघभित्र सबै प्रदेशसभाले सभामुख पाउने यस्ता छन् अाकांक्षी

काठमाडौँ । भोलीसम्ममा सबै प्रदेशका प्रदेशसभाको पहिलो बैठक सम्पन्न हुने छन् । प्रदेशसभाले माघभित्रमा सबै प्रदेशमा सभामुखको टुंगो लगाइसक्ने छ । यस्तोमा सभामुखका अाकांक्षीहरूको दौडधुप सुरू भइसकेको छ । सभामुख बन्नका लागि अाकांक्षीहरू केन्द्रीय नेतृत्वसँगको लविङमा जुटेका छन् । सात मध्ये ६ प्रदेशमा सभामुख र उपसभामुख बाम गटबन्धनले जित्ने पक्का छ । यी प्रदेशमा बाम […]

चार प्रदेशको प्रदेशसभा बैठक अाज बस्दै

काठमाडौँ । अाज चार प्रदेशको प्रदेशसभाको पहिलो बैठक बस्दै छ । प्रदेश २, ५, ६ र ७ को प्रदेशसभाको पहिलो बैठक प्रदेशका अस्थायी केन्द्रमा बस्न लागेको हो । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठकको तयारी पूरा भएको छ । त्यस्तो प्रदेश १ को पहिलो बैठक भोली बस्ने […]

४० किलो चरेशसहित दुर्इ जना पक्राउ

सुर्खेत । प्रहरीले सुर्खेतबाट ४० किलो अवैध लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । ६ नम्बर प्रहरी अनुसन्धान व्यूरो र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटिएको टोलीले सीम्ता गाउँपालिका वडा ६ बाट चरेससहित २ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा जाजरकोट बारेकोट गाउँपालिका १ का अम्मर बहादुर शाही र सल्यान बनगाड कुपिण्डे नगरपालिका १ […]