सुर्खेतमा १ उपमहानगरपालिकासहित ९ वटा स्थानीय तह बनाउन प्रस्ताव

सुर्खेत, कार्तिक २१ । जिल्लामा १ उपमहानगरपालिका सहित ९ वटा स्थानीय तह बनाउने प्रस्ताब गरिएको छ । स्थानीय तह निर्धारण प्राविधिक सहमितले पाँच वटा गाँउ पालिका ५ वटा गाउँपालिका र तीन वटा नगरपालिका र एक उपमहानगरपालिका बनाउन प्रस्ताव आयोगलाई पठाएको छ । साविकका २ वटा नगरपालिका र ३९ वटा गाविसलार्इ मिलाएर ९ स्थानीय तहको प्रस्ताव […]

स्थानीयले लुटेको हतियार प्रहरी नियन्त्रणमा केही गोली फेला परेनन्

सुर्खेत, कार्तिक १८ । स्थानीय हतियार धारी समूहले लुटेको प्रहरीको हतियार प्रहरीले फिर्ता गराएको छ । जिल्लाको आग्री गाँउस्थित देउली प्रहरी चौकीबाट स्थानीयवासीले लुटेका हतियार प्रहरीले पुनः आफ्नो नियन्त्रणमा लिएको हो । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालका अनुसार करिब ३० जनाको संख्यामा रहेका स्थानीयले घरेलु हतियारसहित प्रहरी चौकीमा आक्रमण गरी प्रहरीको […]

ट्रकले ठक्कर दिँदा दुईको ज्यान गयो

बर्दिया, कार्तिक ११ । बिहीवार बिहान जिल्लाको धधवार–६ माथिल्लो वनगाई चोकमा भएको दुर्घटनामा दुर्इ जनाको ज्यान गएको छ । धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा १ प ७८३३ नम्बरको मोटरसाइकलार्इ ठक्कर दिँदा दुर्इ जनाको ज्यान गएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा […]

कार्की विरूद्धको महाअभियोग काँग्रेसले पार लगाउँछः नेता सिंह

सुर्खेत, कार्तिक ७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रस्तावले संसदमा प्रवेश पाइसकेकाले त्यसलाई टुंगोमा पुर्यारउन कांग्रेसले भूमिका खेल्ने बताएका छन् । कानुनी राज्य सबैले मान्नुपर्ने भन्दै सिंहले संसदको नियमावली अनुसार महाअभियोगको प्रस्तावलाई टुंगोमा पुर्यारउनुपर्ने बताए । नेपाल प्रेस युनियन सुर्खेतको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले महाअभियोग दर्ता गर्दा […]

दुर्घटनामा परी सांसद गंगा चौधरी घाइते

नेपालगञ्ज, कार्तिक ७ । सवारी दुर्घटनामा परी सांसद गंगा चौधरी घाइते भएकी छन् ।  कैलालीबाट दाङ आउने क्रममा शनिबार साँझ सवारी दुर्घटनामा परी घाइते भएको प्रहरीले जनाएको छ । उनको कोहलपुरस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । कैलालीमा पार्टीको बैठक सकेर दाङ फर्कने क्रममा शनिबार साँझ सवा ६ बजे उनी चढेको गाडी बाँकेको गावर भन्ने […]

छाउगोठका महिलाको मुक्ति हुने संविधान चाहियो

जुम्ला । जुम्ला  यतिबेला संविधानको पहिलो मस्यौदा लिएर सभासद्हरु गाँउगाँउमा पुगेका छन् । सभासद्हरुले आफ्नो आफ्नो क्षेत्रमा पुगेर सुझाब लिँदै गर्दा कर्णालीका महिलाहरुले छाउगोठमा बस्ने महिलाको मुक्तिको आवाज उठाएका छन् । उनीहरुले गाँउ पुगेका सभासद्लाई छाउगोठमा बस्ने महिला मुक्तिको व्यवस्था संविधानमा उल्लेख गर्न माग गरेको सुझाब संकलन गर्न पुगेका सभासद् ललितजङ्ग शाहीले हल्कारोलाई बताए । […]