अलपत्र विकासे योजना

काठमाडौँ । नयाँ संरचनाअनुसार बनेका स्थानीय तहले बजेट विनियोजन नगर्दा साबिकको जिल्ला विकास समिति (जिविस) ले बर्सेनि क्रमागत रूपमा सञ्चालन गर्दै आएका ठूला योजना अलपत्र परेका छन् । नवनिर्मित जिल्ला समन्वय समिति (जिसस) मा यस वर्ष रकम आएकै छैन भने गाउँ तथा नगरपालिकाले नयाँ योजना निर्माण गरेर रकम विनियोजन गरेका छन् । यसकारण, बजेट अभावका […]

प्रदेश सांसदको सपथको यस्तो छ तयारी

काठमाडौँ । अाज प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिँदै छन् । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यको आइतबार अस्थायी मुकाममा पद तथा गोपनीयताको शपथग्रहण हुँन लागेको हो । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराउने व्यवस्था छ । सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख […]

प्रदेश राजधानीले सल्काएको अागो पूर्व देखि पश्चिम सम्म

काठमाडौं । सरकारले प्रदेशको अस्थायी राजधानी तोके पछि देशका विभिन्न स्थानमा असन्तुष्टि बढ्दै गएको छ । स्थानीयबासीको असन्तुष्टि यतिवेला सडक र सार्वजनिक सम्पतीमाथि पोखिन थालेको छ । सरकारी निर्णय फिर्ता गर्न माग गर्दै विभिन्न जिल्लाका विभिन्न स्थनमा आज बिहानैबाट बन्द हड्ताल, प्रदर्शन र तोडफोड भएका छन् । धनुकटा, दाङ, डोटी, कपिलबस्तु, वीरगञ्ज लगायतका स्थानमा बन्दहड्ताल, […]

संगै बस्दै अाएका पुरूषको किन हत्या गरिन् यी महिलाले ?

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । राजुको घाँटीमा धर्माले […]

ठेकेदार नै जनप्रतिनिधि भएपछिः निर्माणको काम अलपत्र

काठमाडौँ । डडेल्धुराको राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीमबहादुर साउद अहिले परशुराम नगरपालिका प्रमुख छन् । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि बनेका साउदको वर्षौं अघिदेखिको पेसा ठेकेदारी हो । सुदूरपश्चिममा हुने विकास निर्माण आयोजनाको ठेक्का साउदको निर्माण कम्पनीले हतपती छुटाउँदैन । तर, कुनै पनि योजना समयमा पूरा हुँदैनन् । साउदकै कम्पनीले ठेक्का लिएको एउटा आयोजना हो, […]

चिसोले कठ्यांग्रिय बादी बालबालिका

काठमाडौँ । बझाङ जिल्लामा केही दिनयता जाडो निकै बढेको छ । बिहान र साँझको समयमा त झन् घरबाहिर निस्कनै नसकिने अवस्था छ । घरभित्र बस्नका लागि पनि कि त न्यानो लुगा चाहिन्छ कि त आगोको सहारा लिनुपर्छ । पुसको ठिहिर्‍याउने जाडोमा पनि लुगाको जोरजाम गर्न नसक्दा बझाङका बादी समुदायका बालबालिकाहरू भने नांगो शरीर जाडोको सामना गरिरहेका छन् । कतिसम्म […]

खप्तड गोलकमपमा सुदुरपश्चिमको विजयी सुरूवात

धनगढी । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आजदेखि धनगढी रगंशालामा आयोजना गरेका सर्वाधिक राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप–२०७४’ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११स्पोट्र्स क्लवले विजयी सुरुवात गरेको छ । स्थानीय रंगशालामा आज भएको उद्घाटन खेलमा च्यासल युथ क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । आयोजकले च्यासल युवा क्लवलाई पेनाल्टी सुट आउटमा […]

बाटोमै जन्मिन्छन्, बाटामै मर्छन शीशु

काठमाडौँ । बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–८ की ३६ वर्षीया डोमा गुरुङ (भोटे) ले हालसम्म ११ सन्तान जन्माइन् । यो उमेरसम्म कुनै स्वास्थ्य संस्था नटेकेकी उनले सबै शिशु हिँड्दाहिँड्दै बाटोमै जन्माएकी हुन् । तीमध्ये ८ सन्तान बाटोमै बिते । अहिले ३ जना मात्र जीवित छन् । पाण्डुसेनका भोटे परिवार चिसो छल्न औल झर्ने क्रममा बाटोमै जन्मेका शिशु र अन्य बालबच्चाहरू । […]

प्रदेशसभा समानुपातिक तर्फको संसदको नाम बुझाउन अाज अन्तिम दिन, नाम टुंग्याउन गृहकार्यमा दलहरू

काठमाडौं । राजनीतिक दलहरु प्रदेशसभातर्फको समानुपातिक सांसदको टुंगो लगाउन तयारीमा जुटेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाअनुसार शुक्रबार कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्छ । त्यसैले साना ठूला सबै राजनीतिक दलहरु सूची तयार पार्ने तयारीमा जुटेका हुन् । निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत गिताप्रसाद तिम्सिनाकाअनुसार बिहीबार नेमकिपा, साझा विवेकशील र […]

प्रदेश १ को प्रदेशसभामा समानुपातिकबाट एमालेका सबै महिला (कुन प्रदेशमा को भए सांसद)

काठमाडौँ । नेकपा एमालेले सातवटै प्रदेशका समानुपातिक प्रदेशसभा सांसदको टुंगो लगाएको छ । बिहीबारको स्थायी कमिटी बैठकले सुचीलाई अन्तिम रुपमा दिएको छ । सातवटै प्रदेशमा २ सय २० समानुपातिक सांसदमा एमालेले ७५ स्थान प्राप्त गरेको छ । त्यसमध्ये एमालेले प्रदेश १ मा पाएका सबै महिलालार्इ सिफारिस गरेको छ । एमालेबाट प्रदेश १ मा १५, २ […]