भरतपुर अस्पतालको मेसुमा डा पौडेल नियुक्त

चितवन । भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । भरतपुर अस्पतालमा मेसु भएर आएका डा रविन खड्कालाई साढे ३ महिनामै हटाएर पौडेललाई मेसु नियुक्ति गरिएको हो । मन्त्रालयले शुक्रवार साँझ डा. खड्कालाई हटाएर पौडेललाई मेसु बनाउने निर्णय गरेको हो । वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ प्रा डा पौडेल भरतपुर अस्पतालमा […]

एम्नेस्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारणसभा तथा अधिवेशन रत्ननगरस्थित होटेल स्टार व्याङक्वेटमा हुने

चितवन । एम्नेस्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार देखि चितवनको रत्ननगरमा सुरु हुदैछ । साधारणसभाले एम्नेस्टी नेपालको नयाँ कार्यकारी बोर्डको निर्वाचन समेत गर्नेछ । शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी एम्नेस्टी नेपालले साधारणस भाको सबै तयारी पूरा भईसकेको जानकारी दिएको छ। रत्ननगरस्थित होटेल स्टार व्याङक्वेटमा हुने साधारण सभाको शनिबार दिउसो १ बजे […]

जुनियर प्रहरी अधिकृत शिक्षालयबाट १३९ प्रहरी जवान दिक्षित

चितवन । जुनियर प्रहरी अधिकृत शिक्षालयबाट नेपाल प्रहरीको आधारभूत तालिम पूरा गरेका एक सय ३९ जना प्रहरी जवान शुक्रबार दिक्षित भएका छन् । २०७४ मंसिर २७ गतेदेखि शिक्षालयमा रहेर प्रहरी जवानको दुई सय १९ दिनको आधारभूत तालिम पूरा गरेका प्रशिक्षार्थीहरुलाइ जुनियर प्रहरी अधिकृत शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक महेन्द्रकुमार पोखरेलले दिक्षित गर्दै कार्यक्षेत्र प्रवेशका लागि […]

भरतपुरमा ‘जितिया उत्सव’ कार्यक्रम गरिने

चितवन । थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ पर्वको अवसरमा थारु कल्याणकारिणी सभा भरतपुर महानगरपालिको आयोजनामा ‘जितिया उत्सव २०७५’ हुने भएको छ । थारु कल्याणकारिणी सभा (थाकस) भरतपुर महानगरपालिकाले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जितिया उत्सव २०७५ को बारेमा जानकारी दिएको छ । थारु भेषभुषा, भाषा, सँस्कृति संरक्षण, थारु खानाका परिकारहरुको महत्वको प्रचार–प्रसारजस्ता उद्देश्यका साथ […]

घर नक्सापास तथा सडकसेड ब्याक सम्बन्धी १ दिने अनुशिक्षण

चितवन । घर नक्सा पास तथा सडकसेड ब्याक सम्बन्धी १दिने अन’शिक्षण तालिम सम्पन्न भएको छ । भरतपु महानगरपालिका वडा नं ५को आयोजनामा सो कार्यक्रम भएको हो। भुकम्पीय जोखिमको न्युनिकरण गर्न नक्सापास पश्चात मात्र घरनिर्माण गर्नुपर्छ र मापदण्डविपरित घरनिर्माण गर्नुहुँदैन भन्ने कुरा आम मानिसमा पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको भरतपुर महानगरपालिका वार्ड नं ५ […]

पूूर्वी चितवनको राप्ती नगरपालिका ५, भण्डारामा आगलागीबाट करिब १० लाख बराबर क्षती

चितवन । पूूर्वी चितवनको राप्ती नगरपालिका ५, भण्डारामा आगलागी हुदा हार्डवेयर सम्बन्धी सम्पुर्ण सामानहरु र काठहरु जलेर नष्ट भएको छ । स्थानीय व्यापारी बासुदेव उप्रेतीको गोदाम घरमा आगलागी भएको हो। गएराती करिब १२ बजेको समयमा विद्युत् सर्ट भइ ग्यास पड्किदा सो आगलागी भएको हो । आगलागीबाट केही दिन अघि मात्रै गोदाम घरमा झारेको ५० बाल्टिन […]

बजारमा हुने कालो बजारी नियन्त्रण गर्न अनुगमनलाई तीव्रता

चितवन । चाडपर्व नजिकिएसगै बजारमा हुने कालो बजारी नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनलाई तीव्रता दिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा आयोजना गरिएको अनुगमनका क्रममा बजार तथा भरतपुर खानेपानी व्यवस्थापन बोर्डको पानी ट्यांकी अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविणकुमार तिवारीका अनुसार खानेपानी व्यवस्थापन बोर्डको पानी जम्मा […]

बलात्कार तथा हत्या हिंसाको विषयमा बालिकाहरुलाई सचेत गराउन २३ जिल्लाका बालिकाहरुको सम्मेलन हुने

नवलपुर । बढ्दो बलात्कार तथा हत्या हिंसाको विषयमा बालिकाहरुलाई सचेत गराउन जिल्लाको नवलपुरमा २३ जिल्लाका वालिकाहरुको सम्मेलन हुने भएको छ। जागृति बाल तथा युवा सरोकार नेपाल नवलपरासी, गल्र्स किक र बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको संजोजनमा यहि असोज ५ र ६ गते बालिकाहरु देवचुली नगरपालिकामा उक्त सम्मेलन हुन लागेको विहिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको […]

गौरेश्वर पशुपति मन्दिर परिसरमा दियालो आमा समूहले गंगा आराती गर्ने

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको दियालो आमा समूहले गंगा आरती गर्ने भएको छ । दियालो टोलमा बसोबास गर्ने महिलाहरुलाई संगठित गर्दै समाजमा रहेका विकृति तथा विसंगतीको अन्त्य गर्ने, सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै आर्थिक गतिविधिमा संलग्न गराउने उद्देश्यले स्थापना भएको दियालो आमा समूहले पोखरा बसपार्क नजिक रहेको गौरेश्वर पशुपति मन्दिर परिसरमा गंगा […]

महिलालाई आत्मनिर्भर बनाउन तालिम

चितवन । आत्मनिर्भर बनाउन सौराहा र यस आसपासका महिलाहरुलाई गुडिया बनाउने तालिम दिइएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति बछौली अन्तर्गत रहेको सामुदायिक सीप केन्द्र सौराहाले आयोजना गरेको तीन महिने सो तालिममा ९३ जना महिलाको सहभागिता रहेको थियो। तालिममा वालकुमारी चौधरी र पुनम चौधरीले गुडिया बनाउन सिकाएको केन्द्रका संयोजक दुर्गा प्रसाद घिमिरेले जानकारी दिए । […]