एमाले चितवनको अध्यक्षमा सांसद कृष्णभक्त पोखरेल निर्वाचित

चितवन, कार्तिक ९ । नेकपा एमाले चितवनको अध्यमा कृष्णभक्त पोखरेल विजयी भएका छन् । चितवन क्षेत्र नं.३ का सांसद पोखरेलले अध्यक्ष पदमा वर्तमान अध्यक्ष जगन्नाथ थपलियालाई पराजित गर्दै विजयी भएका हुन् । नवौं जिल्ला अधिवेशनमा भएको निर्वाचनमा पोखरेलले निकटतम प्रतिस्पर्धी थपलियालाई १४२ मतले पछाडी पारे । पोखरेलले ४ सय ३१ मत प्राप्त गरेका छन् भने […]

घर झगडा हुँदा श्रीमतीले गरिन श्रीमानको हत्या

कैलाली, कार्तिक ९ । घर झगडा हुँदा यहाँकी एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका– ६ शीतलपुर बस्ने २५ वर्षकी लक्ष्मी विष्टले सोमबार आफ्ना श्रीमान् ३२ वर्षीय लालबहादुर विष्टको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले श्रीमान् र श्रीमतीबीच घरायसी झै–झगडा हुँ दै गर्दा बन्चरोको […]

लोकमानमा देश अल्झाउने षड्यन्त्र भइरहेको छः अध्यक्ष महतो

जनकपुर, कार्तिक ९ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लोकमान सिंह कार्की विरूद्धको महाअभियोग प्रस्तावमा देशलार्इ अल्झाउने षड्यन्त्र भइरहेको बताएका छन् । अध्यक्ष महतोले राष्ट्रिय एजेन्डालाई गौण बनाएर देश र जनता विरूद्ध ठूलो षड्यन्त्र भइरहेको दाबी गरे । जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन र कार्यान्वयन गरी संविधानको रक्षातर्फ ध्यान केन्द्रित नभइ लोकमानसिंह […]

तीन बुँदे कार्यान्वयन नभए जनक्रान्तिः उपेन्द्र यादव

धनुषा, कार्तिक ९ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । मंगलवार प्रेस फोरम धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले तीन बुँदे सहमति अनुसार सरकारले आफ्नाको मुद्दा सम्बोधन हुने गरी संशोधन विधेयक नल्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी […]

लायन्स क्लबहरुद्धारा पर्वतको हुवासमा स्वास्थ्य शिविर

काठमाडौँ, कार्तिक ८ । लायन्स क्लब अफ बालाजुसहितका लायन्स क्लब अन्तरर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ अन्तर्गतका विभिन्न १६ वटा क्लबहरुको संयुक्त आयोजनामा पर्वतको विकट हुवास गा.वि.स.को पैयुंहटियास्थित श्री हुवास स्वास्थ्य चौकी प्राङ्गणमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा निःशूल्क स्वास्थ्य जाँच, ल्याव टेष्ट र औषधि वितरणसमेत गरिएको थियो । लायन्स क्लब अन्तरर्राष्ट्रिय डिष्ट्रिक्ट […]

झापामा चिकित्सक,स्वास्थ्यकर्मी र पत्रकार सहित ६० जनामा डेंगु पोजेटिभ

झापा, कार्तिक ८ । पछिल्लो समय महामारीको रूपमा फैलिएको डेंगुको जिल्लामा संक्रमण बढेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको संक्रमण ६० जना बढीमा रहेहो जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसको संक्रमण सर्वसाधरणसँगै चिकित्सकमा समेत देखिएको छ । डंगुका कारण अहिलेसम्म कसैको पनि ज्यान नगए पनि यहाँ संक्रमण दर बढिरहेको देखिन्छ । डंगुको संक्रमण स्थानीय […]

दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण

पर्वत, कार्तिक ८ । पर्वतका १३ दृष्टिविहिन विद्यार्थीहरूलार्इ यहाँ को एक संस्थाले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । आन्तरिक पर्यटन तथा सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्लब पर्वतले शिवालय उच्च माविमा अध्ययनरत १३ जना दृष्टिविहीन विद्यार्थीलाई एक वर्षलाई पुग्ने आवश्यक सामग्री हस्तान्तरण गरेको हो । क्लबले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सहयोग तथा जाडो समयका […]

चैतमा स्थानीय तहको निर्वाचन नभए देश संकटमाः गच्छदार

कञ्चनपुर, कार्तिक ८ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका छन् । जिल्लाको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा  पार्टीले आयोजना गरेको आमसभालाई बोल्दै उनले यस्तो बताएका हुन् । उनले जसरी भए पनि चैतमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए । सोह्रबुँदे सहमति गराएर आफूले नेपाली […]

चितवनका चार स्थानमा एकै पटक योग साधना शिविर

चितवन, कार्तिक ८ । चितवन का विभिन्न चार ठाउँमा आइतवार एकैपटक सिद्धमहायोगध्यान साधना शिविर सञ्चालन भएको छ । जगदगुरु श्री रामानन्दर्चाय सेवा पिठ सिद्धमहायोग ध्यान साधना केन्द्धको आयोजनामा सो ५ दिने ध्यान शिविर सञ्चालन भएको हो । महायोगले नै मानवयोनीबाट देवयोनी को ढोका खोल्न सकिने ध्यान साधना केन्द्र नेपालका उपाध्यक्ष एवं श्री १००८ डा. वैष्णव […]

चितवनका शंकर पुरी राष्ट्रपति उत्कृष्ट कृषक

चितवन, कार्तिक ८ । सफल मालि रत्ननगरका सञ्चालक शंकर पुरी राष्ट्रपति उत्कष्ट कृषकबाट सम्मानित भएका छन् । उनलाई नगद १० हजार रुपैयाँ सहित सम्मानित गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले चितवनका कृषहरुले देशको आर्थिक अवस्था सुधार गर्नमा ठुलो सहयोग पुर्याएको बताउनु भयो । किसानहरुलाई पुरस्कृत गर्दै सिंहले भोलिका दिनहरुमा […]