एक वर्षामा धनुषाका २२ हजार युवा वैदेशिक रोजगारिमा गए

धनुषा, असोज २० । आर्थिक वर्ष २०७२/७३ मा धनुषाबाट मात्र २२ हजार भन्दा बढी युवाहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको संस्था सामी हेल्भेटास र जनचेतना अभियान नेपालले गरेको एक अध्ययन अनुसार आर्थिक वर्ष २०७२/७३ मा २२ हजार २ सय ५९ जना श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा […]

जनकपुरमा मधेस प्रिमियर लिग (एमपिएल) हुने

जनकपुरधाम, असोज २० । आगामी कार्तिक २ गते जनकपुरमा मधेस प्रिमियर लिग (एमपिएल) हुने भएको छ । तराई मधेसका युवा खेलाडीहरुलाई खेलको माध्यमले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गराउने उदेश्यले लागि मधेस प्रिमियर लिग हुन लागेको हो । क्रिकेट एशोसिएसन नेपाल (क्यान) ले तराई मधेसका दिग्गज खेलाडीहरुलाई समेत कुनै बहानामा विभेद गरी ठाउंसम्म पुग्न […]

कालिगण्डकी करिडोरको निर्माणले लियो तिब्रता

पर्वत, असोज २० । बहुप्रतिक्षित कालिगण्डकी करिडोर निर्माणले तिब्रता लिएको छ । एक दशक देखि चर्चामा मात्र सिमित रहेको कालिगण्डगी करिडोरको निर्माण तथा ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ । चीन र भारतलार्इ जोड्ने योजनासहित सुरू भएको राष्ट्रिय महत्वको योजना अन्तर्गत पर्वत खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको छ । यो सडक खण्ड […]

झापालार्इ चीन जोड्ने सडक छिट्टै बनाउन पहल गर्छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, असोज २० । पूर्व झापाको दमकदेखि इलाम, पाचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष पहल गर्ने बताएका छन् । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले […]

संविधान त्रुटीपूर्ण छः शान्त्रिमन्त्री यादव

जनकपुरधाम, असोज २० । शान्ति तथा पुर्ननिर्माण मन्त्री सीता देवी यादवले घोषित संविधान त्रुटीपूर्ण रहेको भङन्दै त्यसलार्इ संशोधन गर्नु पर्ने बताएकी छन् । जनकपुरधाममा सम्पन्न एक कार्यक्रममा बोल्दै मन्त्री यादवले भनिन– ‘घोषित संविधान त्रुटीपुर्ण छ, संविधानप्रति असन्तुष्टि जनाउंदै आन्दोलनरत्त मधेशी, आदिवासी, जनजाति, मुस्लिम, महिला लगायतको अधिकार सहमतिकै आधारमा सम्वोधन गरिनुपर्छ ।’ उनले सरकार मोर्चासंगको सहमति […]

शुक्रबार नमुना बस्ती शिलान्यास गर्न लाप्राक जाँदै प्रधानमन्त्री

काठमाडौँ, असोज १९ । गैरआवासीय नेपाली संघ (एनआरएन)ले भूकम्प पीडितहरुलाई बनाइदिन लागेको नमूना बस्तीको शिलान्यास शुक्रबार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खाको लाप्राकमा पुगेर नमुना बस्तीको शिलान्यास गर्ने भएका छन् । एनआरएन अध्यक्ष शेष घलेसँगले प्रधानमन्त्रीले बुधबार भेट गरी नमुना बस्तीको शिलान्यास गर्न आग्रह गरेका हुन् । भेटमा प्रधानमन्त्रीले उक्त आग्रहलाई स्वीकार […]

प्रहरी नागरीक सम्बन्ध मजबुत बनाउन ब्याडमिन्टन प्रतीयोगीता

नवलपरासी, असोज १८ । ६१ औँ प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय गैँडाकोटको आयोजनामा नगरस्तरीय व्याडमिन्टन प्रतीयोगीता मंगलबारबाट सुरु भएको छ । प्रतियोगीताको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ५ समुह अघिल्लो चरणमा प्रवेश गरेका छन् । दयाराम सापकोटा र कासिराम पौडेलको समुह, गणेश प्रसाद भण्डारी र लोकबहादुर आले मगरको समुह, कृष्ण पौडेल र सुर्य बोहराको […]

लागनीको वातावरण भएनः एनआरएन अध्यक्ष घले

चितवन, असोज १७ । गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष डा.शेष घलेले नेपालमा उद्योग धन्दा सञ्चालनका लागि प्रशस्त सम्भावना भए पनि लगानी गर्ने प्रकृया झञ्झटिलो भएको गुनासो गरेका छन् ।सोमबार भरतपुर विमानस्थलम क्रियाशिल पत्रकार महिला चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घलेले यस्तो बताएका हुन् । प्राकृतिक हिसाबले विश्वमै सुन्दर देश भए पनि नेपालमा […]

प्रभावकारी बन्दै मदन भण्डारी ट्रमा सेन्टर

चितवन, असोज १७ । चितवनको भरतपुर अस्पतालमा गत वर्षदेखि सरकारले मदन भण्डारी ट्रमा सेन्टर स्थापना गरेपछि अस्पतालको सेवा प्रवाह प्रभाकारी बन्दै गएको छ । अस्पतालमा बिशेषज्ञ चिकित्सकहरूले गुणस्तरीय सेवा प्रवाह गरिरहेका छन् । अस्पतालमा ५० बेड क्षमताको मदन भण्डारी ट्रमा सेन्टर र १२ बेड क्षमताको स्पाइनल इन्जुरी सेन्टर रहेको छ । यि दुवै विभागमा ८ […]

श्रेष्ठलाई थुनामा राख्नाको कारणबारे आदेश

काठमाडौँ, असोज १७ । सर्वोच्च अदालतले नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले नवराज श्रेष्ठलाई गैरकानुनी रुपमा थुनामा राख्नुपर्नाको कारण खोली २४ घन्टाभित्र लिखित जवाफ दिन आदेश दिएको छ । सोमबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले थुनामा राख्नुपर्नाको कारण देखाई महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउन आदेश जारी गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । आदेशमा […]