पोखराबाट अर्घाखाँचीसम्म सुरूङमार्ग !

अर्घाखाँची । उर्जामन्त्री जनार्दन शर्माले प्रदेश विभाजनसहितको संशोधन विधेयकको विरोधको गढ अर्घाखाँचीमा पुगेर त्यहाँ जनतालार्इ अाश्वासन बाँढेका छन् । उनले अर्घाखाँचीका जनतलार्इ सदरमुकाम पोखरा पूगन टाढा र असहज भए सुरूङमार्ग बनाइदिने अाश्वासन दिए । प्रदेश विभाजनको निर्णय रोल्पा र रुकुमका जनताको माग अनुसार भएको भन्दै उनले स्थानीयको माग अनुरूप पाँच नं. प्रदेशबाट पहाड अलग गरिएको […]

विपक्षी मोर्चासँग २०१ सांसद छन् अनी कसरी पास हुन्छ संशोधन विधेयक ?

रूपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधान संशोधन प्रस्ताव असफल पार्ने बताएका छन् । सरकारले चोर बाटोबाट संशोधन प्रस्ताव संसदमा टेबल गरे पनि असंवैधानिक र राष्ट्रहित विरूद्धको प्रस्ताव कुनै हालतमा पास हुन नदिने स्पष्ट पारे । प्रेस चौतारी नेपाल, रूपन्देहीले बिहीबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पोखरेलले कांग्रेस […]

जंगलको गैँडा गाँउ पसेपछि ………..

मकवानपुर । पर्सा वन्यजन्तु आरक्षबाट बुधबार एक जोडी गैँडा जिल्लाको हाँडीखोला गाविसको बस्तीमा पसेपछि स्थानीयवासीमा आतङ्क फैलिएको छ । हेटौँडा उपमहानगरसँग सिमाना जोडिएको हाँडीखोला गाविसको लामिटार र मसिने क्षेत्रमा मङ्गलबार साँझदेखि जोडी गैँडा देखिएको स्थानीयवासीले बताएका छन् । करिब २२ महिनाअघि हेटौँडामा गैँडा आतङ्कले एक महिलाको मृत्यु भएको थियो भने नौजना गम्भीर घाइते भएका थिए […]

एथलेटिक्समा कंकालीको वर्चस्व

चितवन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत क्षेत्र नम्वर दुईको खेलहरु बुधवारदेखी पदमपुर स्थित भीमोदय माध्यमिक विद्यालयमा सुरु भएको छ  । पहिलो दिन भएको एथलेटिक्समा कंकाली माविले वर्चस्व जमाएको छ ।  बुधवार विभिन्न दुरीको दौड हुनुका साथै  भलिवल र कवड्डीको पहिलो चरणको खेल भएका छन्  । छात्र पन्ध्र सय मिटर दौडमा नेपाल माध्यमिक विद्यालयका इजरायल […]

चितवन महोत्सवमा दर्शकको भीड

चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा रहेको ११औँ चितवन महोत्सव २०७३ मा दर्शकको उल्लेख्य सहभागिता रहेको छ । महोत्सव अवलोकनका लागि बुधबार महोत्सव स्थल नारायणी नदी किनारको प्रदर्शनी मैदानमा हजारौँ दर्शकहरुको उपस्थिति रहेको आयोजक उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । बुधबार विशेष गरि दर्शकहरुको उपस्थिति सांगीतिक प्रस्तुती, केराको परिसर, च्याउनको मम भएको […]

चितवन महोत्सवको फुडफेस्टिवल बिहीबारदेखि

चितवन । चितवन महोत्सव अन्तरगतको क्याम्पचौर फुड फेस्टिबल भोलीदेखि सुरु हुने भएको छ । आयोजकले बुधवार नारायणगढमा पत्रकार सम्मेलनगरि फुड फेस्टिबलको तयारी पुरा भईसकेको जानकारी दिएको छ । स्थानीय स्तरका विभिन्न जातजातिहरुको खानाको प्रवद्र्धन गर्नु फुड फेस्टिबलको मुख्य उद्देश्य रहेको फुड फेस्टिबल व्यवस्थापन समितिका संयोजक शंकर नेपालले जानकारी दिनुभयो । पुस २८ देखि माघ २ […]

राष्ट्रीय एकताको प्रतिक पृथ्वीनारायण शाह

चितवन । राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको नायकको भुमीका रहेको भुमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले बताउनुभएको छ । बुधवार भरतपुरमा २ सय ९५ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आयोजना गरेको कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । एकताका प्रतिकका रुपमा मान्दै आएका पृथ्बी नारायण शाहलाई आगामी […]

धार्मिक पर्यटन प्रवद्धनमा उवासंघ चितवन

चितवन । जिल्लालाई पर्यटकिय सुन्दर नगरिको रुपमा विकास गर्न उद्योग वाणिञ्य संघ चितवनले सक्रियता देखाएको छ । देवधाटको धार्मीक पर्यटन क्षेत्रलाई पर्यटकीय नगरीको रुपमा प्रवद्र्धनका लागि चासो देखाएको हो । स्थानीय क्षेत्रमा पर्यटकीय गन्तव्यको सम्भावनाको खोजी गर्ने उद्देश्यले बुधवार देवघाट देखी नारायणगढमा आयोजना गरिएको महोत्सव स्थल सम्मको जल यात्राको कार्यक्रमको समेत आयोजना गरेको छ । […]

मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो

महोत्तरी । जिल्लाको जलेश्वर मटिहानी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । बहुअर्वा चोकमा गएराति ज २ प ३४६७ नं. मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ हबल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले जानकारी दिए । मोटरसाइकलमा जलेश्वरस्थित […]

स्थानीय तह कार्यान्वयन पछि जनताको पहुँच बढ्ने मन्त्री पाण्डेको भनाइ

हेटौँडा । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अधिकार सम्पन्न स्थानीय तह कार्यान्वयनमा आएपछि सार्वजनिक सेवामा जनताको पहुँच बढ्ने बताएका छन् । उनले स्थानीय तहबाट जनताले थप सेवा पाउने बताउनुभएको छ । थाहा नगरपालिकाको चौथो नगरपरिषद्को आज यहाँ उद्घाटन गर्दै उनले स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयनमा आउने बताए […]