कामदार भर्ती गर्ने साउदीका दलाल कम्पनीमा कामदार पठाउन रोक

काठमाडौँ । सरकारले साउदीका कामदार सप्लाइ गर्ने रिक्रुटमेन्ट (बिचौलिया) कम्पनीमा नेपाली कामदार पठाउन बन्द गर्ने भएको छ । पछिल्लो सममया यस्ता एजेन्टहरुले लगेका नेपाली कामदार रोजगार नै नपाएर साउदीमा अलपत्र पर्ने क्रम उच्च भएसँगै सरकारले त्यहाँका दलाल कम्पनीलार्इ कामदार पठाउन रोक लगाएको हो । श्रम तथा रोजगार मन्त्रालयले कामदारको सप्लाइ गर्ने रिक्रुटमेन्ट कम्पनीमा कामदार पठाउन […]

कति कुरा होला तिमीले भन्न मलाई ? कति कथा होलान् सुनाउन मैले तिमीलार्इ ?

प्रदेशी बाबुको चिठी छोरीलार्इ प्यारि छोरी जस्मिन, तिमीसँग टाढा भएका लगभग १० वर्ष भएछ ! आज झसङ्ग भए ! तिम्रो जन्मदिन सम्झेर ! तिमी ७ महिना कि थियौँ मैले नेपाल छोड्दा ! तिमी ले डयाडी मेरो बर्थ डे मा नेपाल आउनु हुन्छ नि भनेर सोध्धा म नाजवाफ भए ! अर्को बर्थ डेमा पक्का भनेर तिमीलाई […]

घर फर्कने अाशमा साउदीको चिसो रात खुला अाकाशमा कटाउँदै ४८ नेपाली

रियाद । यतिवेला वैदेशिक रोजगारिका लागि नेपालबा अाएका ४८ जना नेपाली साउदी अरब स्थित नेपाली दुतावास प्रांगणमा दिनहुँ भेटिन्छन् । एक वर्ष अगाडि वैदेशिक रोजगारीका लागि क्षितिज इम्प्लोइमेन्ट सर्भिस प्रालि काठमाडौँबाट यहाँ अाएका ४८ नेपाली विगत ६ महिना देखि काम र तलब समेत नपाएर अलपत्र परेका छन् । नेपालबाट साउदीअरबको जेद्दामा रहेको Hijaj Gate International […]

कवि तीर्थ श्रेष्ठ वेल्जियममा सम्मानित

लुभेन, बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले बरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी कवि तीर्थ श्रेष्ठको सम्मानमा हिजो २१ नोभेम्वरका दिन यहाँस्थित लुभेनमा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा  विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा […]

साउदीमा अलपत्र १७ नेपाली भेडाँबाख्राझैँ थुनिएः उद्दारका लागि सरकारसँग अाग्रह

काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा साउदीको अल्कासिम बदैया भन्ने ठाउँमा अलपत्र छन् । काठमाडौँको कुपण्डोलस्थित सिनेट इन्टरनेसनल वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत साउदीको होटलमा काम गर्न भन्दै त्यहाँ पुगेका उनीहरूलाई अहिलेसम्म कम्पनीले काम नदिएपछि उद्धारका […]

अष्ट्रलियाको ग्रानभिलमा नेपाली समुदायका लागि आध्यात्मिक चिन्तन तथा योग कार्यक्रम सम्पन्न

सिड्नी । अष्ट्रेलियाको ग्रानभिलमा बसोबास गर्ने नेपालीहरूको संस्था ग्रानभिल नेपाली कम्यूनिटी क्लबले आध्यात्मिक चिन्तन तथा योग कार्यक्रम गरेको छ । सबै कुराको राम्रो पक्ष मात्रै हेर्ने बानिले जीवनलाई सुखि र आरोग्य बनाउँछ भन्ने नाराकासाथ  ‘आयोजना गरिएको ‘द आर्ट अफ ह्यापिनेस कार्यक्रम सिड्नीको ग्रानभिलमा सम्पन्न भएको हो । कार्यक्रममा हांस्य योग,  कुण्डलीनि सुख ध्यान, मनोचिकित्सा योग […]

अष्ट्रेलियाबाट राम रूवाली नेपाली सांगीतिक आकाशमा भमरा लिएर आउँदै

सिड्नी । अष्ट्रेलीयमा रहेका राम रूवाली फरक पहिचानका साथ नेपाली गीत संगीतका क्षेत्रमा उदाउँदै छन् । उनको “तिमी फुल बगैचाको म रस खोजी हिंड्ने भमरा” बोल को बिल्कुलै नयाँ र नौलो प्रयासको रोमान्टीक नेपाली गीत अब केही दिनमै बजारमा आउँदैछ । निकै लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै अाइरहेका संगीतकर्मीहरुको संयुक्त प्रयासमा यो अर्को एउटा बिल्कुलै […]

यसरी बेचिन्छन् साउदीमा नेपाली

काठमाडौँ, मंसिर ३ । दलालहरुले नेपाली युवतीहरुलाई तेस्रो मुलुकमा वेच्ने गरेका छन् । अवैध वाटो भएर महिना लगाएर उनीहरुले नेपाली विपन्न महिलालाई अरवका खाँडीसम्म पुराउने गरेका छन् । नेपाल भारतको खुला सिमानाको फाइदा उठाउँदै उनीहरुले स्थलमार्गबाट भारतका विभिन्न शहर पुराउँछन् । त्यहाँबाट चीन, श्रीलंका हुँदै अरबा खाँडीमा पुराउँछन् । विभिन्न प्रलोभन देखाएर अरबमा राम्रो जागिर […]

बन्द हुन लागेको कम्पनीमा कामदार पठाउँदै ठग्दै आयुस मेनपावर

रियाद, मंसिर २ । रोजगारीको लागि मेनपावरलार्इ रकम बुझाएर साउदी पुगेका चार नेपाली अलपत्र परेका छन् । महाराजगञ्ज बाँसबारीमा रहेको आयुस मेनपावरले साउदीको राजधानी रियाद देखि २०० किलोमिटर टाढाको शहरमा रहेको क्वालिटी वे कम्पनीमा ड्राइभर र हेल्परका लागि भन्दै पठाएका उनीहरू त्यहाँ पुग्दा कम्पनी बन्द भए पछि अलपत्र परेका हुन् । गत साउन ३ गते […]

संविधान संशोधनलार्इ धेरै लम्ब्याउन नहुने डा. भट्टरार्इको भनाइ

पोर्चुगल, मंसिर २ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनलार्इ जति सक्दो छिटो सल्टाउनु पर्ने वताएका छन् । संशोधनको विषय धेरै लम्ब्याउन नहुने भन्दै डा. भट्टरार्इले सरकारमा रहेका र आन्दोलनमा रहेका सबै दल एक ठाउँमा आएर जति सक्दो छिटो संविधान संशोधन गरी समाधान दिनुपर्ने बताए । पार्टीको प्रवासी सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज […]