साउदीमा ६२ नेपाली कामदार अलपत्र

काठमाडौँ, कार्तिक ११ । साउदी अरबको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो । रियादस्थित नेपाली दुताबासले कम्पनीले […]

वेल्जियमा नेपालीमाझ गुञ्जिए कवि तिर्थ श्रेष्ठ

वेल्जियम । युरोपको सानो समृद्ध र सुन्दर राष्ट्र हो वेल्जियम । वेल्जिय बहुसांस्कृतिक राष्ट्र पनि हो । त्यसको बहुसांस्कृतिक आयाम बीच नेपाली संस्कृतिको विस्तारै आफ्नो स्थान बनाउन थालेको छ । परदेशमा आफ्नो सांस्कृतिक गतिविधिहरुबा बीच देश खोजिन्छ । बेल्जियम बासी नेपालीहरु अहिले आफ्नो प्रयत्न त्यसैतर्फ उन्मुख गरिहेका छन् । तुँवालोले ढाकेको वेल्जियमको एक शहर लुभेनमा […]

नेपाली संचारमाध्यमका कारण तनाममा परेः प्रवासी व्यवसायी

काठमाडौँ, कार्तिक ३ । युएर्इमा रेस्टुराँ व्यवसायी गर्दै आएका एक नेपाललीले नेपाली सञ्चार माध्यमले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । नेपालको एक सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा गरेको सानो असावधानीले तनाब वेहोर्नु परेको रेस्टुराँ सञ्चालक सुजन सापकोटाले बताएका छन् । रिपोर्टर्स क्लबमा मङ्गलबार पत्रकार सम्मेलन गरी सञ्चालक सापकोटाले रेस्टुराँमा काम गर्ने कामदारले रेस्टुराँको […]

गरीव तथा विपन्न उपचार राहत कोषका लागि ८ लाख सहयोग

चितवन, कार्तिक १ । चितवन समाज जापानले भरतपुर अस्पतालमा स्थापना भएको ‘गरीव विपन्न उपचार राहात कोष’ का लागि रु ८ लाख रकम सहयोग प्रदान गरेको छ । आइतवार एक कार्यक्रमका बीच चितवन समाज जापानका अध्यक्ष सरोज कंडेलले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रुद्रप्रसाद मरासिनीलाई उत्त रकम हस्तान्तरण गर्नुभएको हो । चितवनबाट जापान पुगेका नेपालीहरु मिलेर खोलिएको […]

शुक्रबार नमुना बस्ती शिलान्यास गर्न लाप्राक जाँदै प्रधानमन्त्री

काठमाडौँ, असोज १९ । गैरआवासीय नेपाली संघ (एनआरएन)ले भूकम्प पीडितहरुलाई बनाइदिन लागेको नमूना बस्तीको शिलान्यास शुक्रबार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खाको लाप्राकमा पुगेर नमुना बस्तीको शिलान्यास गर्ने भएका छन् । एनआरएन अध्यक्ष शेष घलेसँगले प्रधानमन्त्रीले बुधबार भेट गरी नमुना बस्तीको शिलान्यास गर्न आग्रह गरेका हुन् । भेटमा प्रधानमन्त्रीले उक्त आग्रहलाई स्वीकार […]

युइर्इबाट फर्किइन् गोरखाकी करिना

युएर्इ । पाँच महिना अघि विभिन्न देश हुदै धरेलु कामदारमा युएर्इ आएर समस्यामा परेकी गोरखा खोर्ला–१ की करिना गुरुङ नेपाल फर्किएकी छन् । गोरखा सेवा समाज युएर्इको आर्थिक सहयोगमा उनी नेपाल फर्केकी हुन् । नेपाली राजदुताबास युएर्इको सहकार्य र गोरखा समाज युएर्इको आर्थिक सहयोगमा गत सोमबार उनलार्इ नेपाल पठार्इएको हो । केही समय अगाडी समाजका […]

अष्ट्रेलियाबाट भक्तपुरका २० विद्यालयलार्इ खेल सामाग्री

भक्तपुर, असोज १८ । अस्ट्रेलियाको एक संस्थाले भक्तपुरका २० विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । सोमबार भक्तपुरको वागीश्वरी उच्च माविमा नेपाल ब्याडमिन्टन सङ्घ र भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाली संस्था सटल टाइम नेपालले ब्याडमिन्टन खेलसम्बन्धी सामग्री प्रदान गरेको हो । विद्यार्थीको खेलकुदमा रुची बढोस् र खेलको विकास होस् भनेर […]

लागनीको वातावरण भएनः एनआरएन अध्यक्ष घले

चितवन, असोज १७ । गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष डा.शेष घलेले नेपालमा उद्योग धन्दा सञ्चालनका लागि प्रशस्त सम्भावना भए पनि लगानी गर्ने प्रकृया झञ्झटिलो भएको गुनासो गरेका छन् ।सोमबार भरतपुर विमानस्थलम क्रियाशिल पत्रकार महिला चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घलेले यस्तो बताएका हुन् । प्राकृतिक हिसाबले विश्वमै सुन्दर देश भए पनि नेपालमा […]

प्रवासी नेपालीको मागः चुनावमा भोट हाल्न पाउँ

काठमाडौँ । संविधानको पहिलो मस्यौदामाथि सुझाव दिने क्रममा भारतमा रहेका प्रवासीहरूले मताधिकारको माग गरेका छन् । भारतमा कार्यरत नेपालीहरूले नयाँ संविधानमा आफूहरूलाई मताधिकारको ब्यवस्था गर्न माग गरेका हुन् । आफूहरूलाई पनि मताधिकार तथा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने उनीहरूको सुझाव थियो । संविधानसभाले नयाँ संविधानको मस्यौदामा सुझाव मागेपछि भारत प्रवासमा कार्यरत नेपालीहरूबीच भारतको नई दिल्लीस्थित नेपाली […]