लागनीको वातावरण भएनः एनआरएन अध्यक्ष घले

चितवन, असोज १७ । गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष डा.शेष घलेले नेपालमा उद्योग धन्दा सञ्चालनका लागि प्रशस्त सम्भावना भए पनि लगानी गर्ने प्रकृया झञ्झटिलो भएको गुनासो गरेका छन् ।सोमबार भरतपुर विमानस्थलम क्रियाशिल पत्रकार महिला चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घलेले यस्तो बताएका हुन् । प्राकृतिक हिसाबले विश्वमै सुन्दर देश भए पनि नेपालमा […]

प्रवासी नेपालीको मागः चुनावमा भोट हाल्न पाउँ

काठमाडौँ । संविधानको पहिलो मस्यौदामाथि सुझाव दिने क्रममा भारतमा रहेका प्रवासीहरूले मताधिकारको माग गरेका छन् । भारतमा कार्यरत नेपालीहरूले नयाँ संविधानमा आफूहरूलाई मताधिकारको ब्यवस्था गर्न माग गरेका हुन् । आफूहरूलाई पनि मताधिकार तथा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने उनीहरूको सुझाव थियो । संविधानसभाले नयाँ संविधानको मस्यौदामा सुझाव मागेपछि भारत प्रवासमा कार्यरत नेपालीहरूबीच भारतको नई दिल्लीस्थित नेपाली […]