जापानमा सवारी दुर्घटना १० नेपाली घाइते

काठमाडौँ । जापानमा सवारी दुर्घटनामा परी १० जना नेपाली घाइते भएका छन् । स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रूपन्देहीकै […]

काँग्रेस नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा, अाज स्वदेश फर्काइँदै

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेलसहित नेपालबाट एक टोली जापान गएको थियो । शनिबार अपरान्ह टोक्योस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दियो तर पौडेललार्इ जापान प्रवेश दिएन् […]

लिस्वन डायरीः अार्इडी हराएको मान्छे

मलाई लिस्बन सहर खासै प्यारो लाग्दैन ! अझ भनौं , प्याराे लाग्ने कारण कम छन् ! २ दिन काम बाट बिदा हुँदा पनि लिस्बन जाउ जस्तो लाग्दैन ! “विवेक”को घरकाे छतबाट रातिमा झिलिमिलि लिस्बन हेर्नु , उसका बच्पनका कहानिहरु सुन्नु, पुर्णिमा दिदिकाे “मार्कादाे”मा बसेर दिदिले बनाएको नेपाली पाराकाे चियाको चुस्कि लिदै गाउँ घरका याद गर्नु, […]

पोर्तुगलमा किन भयो जिसीको हत्या ? को हुन् जिसी ?

लिस्वन । मंगलबार राति करिव १२:२० बजे राजधानी लिस्वनको काम्पो पिकेनो भन्ने ठाउमा छुरी प्रहार बाट एक जना नेपालीको मृत्यु भएको छ ।उनी पर्वत जिल्लाका हरिबहादुर जिसी रहेको जनार्इएको छ । उनको साथमा रहेका उनका भाइ समेत घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार पछि फर्किएका छन् । उनको हत्याको अाशंकामा उनीसँगै काम गर्ने […]

अपडेटः पोर्तुगलमा एक नेपालीको हत्या, हत्याको अारोप लागेका नेपाली खोज्दै प्रहरी

लिस्वन । हिजो राति करिव १२:२० बजे राजधानी लिस्वनको काम्पो पिकेनो भन्ने ठाउमा छुरी प्रहार बाट एक जना एशियन अप्रवाशिको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएको कुरा पोर्तुगिज समाचार एजेन्सी कोरियो दा मन्यहाले जनाएको छ । उक्त अनलाईन समाचारले जनाए अनुसार मृत्यु हुने ४४ वर्षीय युवक थिए भने घाइते हुने सहोदर भाई ३८ […]

पोर्तुगलको राजधानी लिस्वनमा एसियाली अाप्रवासीको हत्या, नेपाली भएको अाशंका

लिस्वन । हिजो राति करिव १२:२० बजे राजधानी लिस्वनको काम्पो पिकेनो भन्ने ठाउमा छुरी प्रहार बाट एक जना एशियन अप्रवाशिको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएको कुरा पोर्तुगिज समाचार एजेन्सी कोरियो दा मन्यहाले जनाएको छ । उक्त अनलाईन समाचारले जनाए अनुसार मृत्यु हुने ४४ वर्षीय युवक थिए भने घाइते हुने सहोदर भाई ३८ […]

यस्तो छ नेपाली युवती किनवेचको जालोः किनेको विल लिएर युवती फिर्ता लान दुतावास अाँउछन यमनी

काठमाडौँ । एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे। उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन्। मस्कटबाट हजार किमि टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन्। दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय ओमानीलाई चित्त बुझेको थिएन। ‘मैले किनेर ल्याएको खद्यामालाई किन पठाउने ?’ उनी भन्दै थिए, ‘उनलाई नेपाल होइन, […]

नेपाल आदिवासी जनजाति महासंघ, जापानको प्रथम क्युस्यु क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ जापानको गत अगष्ट २७ तारिख आईतबार क्युस्यु क्षेत्रमा भएको प्रथम अधिवेशन बाट श्री बिष्णु बहादुर तामाङको नेतृत्वमा १३ सदस्य नेपाल आदिवासी जनजाति महासंघ क्युस्यु क्षेत्रीय समिति गठन भएको छ । केन्द्रिय प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति महासंघ, जापानको वरिष्ट उपाध्यक्ष श्री हवल चन्द्र लामाको प्रमुख अतिथित्वमा फ़ुकुओकाको एक नेपाली […]

कोरियामा नेपालीको अात्महत्या, रोजगारीनै अर्थहीन हुँदै

काठमाडौं । पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गएको छ । आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ । कोरियाको विकास र आर्थिक उन्नतिलाई सरसर्ती हेर्दा त्यहाँको रोजगारीप्रति गुनासो गर्ने अवस्था नदेखिए पनि युवकयुवतीले धमाधम आत्महत्या गर्न थालेपछि त्यसको […]

अष्ट्रेलियाली प्रधानमन्त्रीको सल्लाकार टीममा नेपाली विद्यार्थी

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्यमा नेपाली विद्यार्थी नियुक्त भएका छन् । नेपाली विद्यार्थी विजय सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्रीले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि परिषदको पदेन सदस्यमा नियुक्त भएका हुन् । गत वर्ष गठन भएको यो सल्लाहकार बोर्डमा यो वर्ष जुलाईमा उनी अन्तर्रास्ट्रिय विद्यार्थी परिषद् सीअार्इएसए डट र्इडीयू डट एयू को सभापति निर्वाचित भएपछि उनलाई […]