रोकिएन अबैध मार्गबाट अमेरिका प्रवेशः सेक्सिकोमा अलपत्र छन् नेपाली

काठमाडौँ । अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय […]

पहिलो “एभरेस्ट (गायन) आइडल यूके” सोनाहाङ राई ।

केन्ट, बेलायत । गत २८ अक्टुबर २०१७ को दिन बेलायतको एम्पायर बेङ्क्युटिङ हल, अल्डरसटमा ई–मेडिया हबको आयोजनामा पहिलो “एभरेस्ट आईडल (गायन)” सम्पन्न, सोनाहाङ राइ बने ई–मेडिया हबको पहिलो “एभरेस्ट आइडल” । बेलायतका लागी नेपाली राजदुत महामुहिम साहित्यकार डा.दुर्गा बहादुर सुबेदी “दुबसु” को प्रमुख आथित्य रहेको यस कार्यक्रममा विशेष अतिथिमा एन आर एन यूकेका वर्तमान अध्यक्ष […]

थार्इ राजा भूमिवलको अन्तिम विदार्इमा नेपाली

काठमाडौँ । थाई राजा भूमिबल आदुल्यादेजको अन्तेष्टिमा सहभागी हुन विश्वभरका नेता थाइल्यान्ड पुगेका छन् । थाइल्यान्डमा रहेका नेपाली समुदायले समेत राजा भूमिबलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको नेतृत्वमा त्यहाँ रहेका नेपालीले राजा भूमिबलप्रति ग्रान्ड प्यालेस पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन् । गैरआवासीय नेपाली संघद्वारा आयोजित श्रद्धाञ्जली सभामा त्यहाँका चार शाही […]

नेपाली कामदारका लागि खुसीको खबरः कतारमा कामदारको न्यूनतम तलब तोकिने

काठमाडौँ । नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय गरेको हो । ‘न्युनतम तलब तोक्ने निर्णय नेपालीको लागि निकै महत्वपूर्ण छ । यो निर्णयलाई यथासक्य छिटो कार्यान्वयन गर्ने हामीलाई […]

कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो

काठमाडौँ । कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाईटेड कम्पनीमा नेपालीसहित फिलिफिन्स, बंगलादेश, श्रीलंका, र अफ्रिकी देशमा नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र भिसा […]

साउदीमा एक नेपालीको मृत्यु

काठमाडौँ । सवारी दुर्घटनामा परेर साउदी अरबमा एक जना नेपालीको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मोटरसार्इकलको ठक्करबाट मृत्यु भएको बताइएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए । उनको नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई […]

परदेशीलाई के को दसैँः बाको मुहारमा दसैँ देख्ने रहर छ

‘फेसवुकको म्यासेन्जरमा आउने दसैँको शुभकामनाले बोरिङ गराउन थाल्यो यार विधुर,’ लामो समय पछि फेसवुक च्याटमा देखिएको विनोदलाई दसैँको तयारी कस्तो छ भनेर सोध्न नपाउँदै उसले सुनायो । दसैँ विशेषांकका लागि परदेशीको दसैँ बारेमा लेख्ने सोचमा साथीहरुसँग सोधिरहेका थिए म । हुन त महिना दिन अगाडि देखि आएका शन्देसले मलाई पनि दिक्क बनाइसकेका थिए । दुई […]

मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौँ । मलेसियामा एक नेपालीको काम गर्ने ठाउँमा लडेर मृत्यु भएको छ । रामधुनी नगरपालिका वडा न ४ झुम्का सुनसरी घर भएका धुव्र नारायण चौधरीको काम गर्दागर्दै घरको माथि तलाबाट खसेर मृत्यु भएको हो । चौधरीलाई तत्कालै अस्पताल लगिएको भएपनि उपचार गर्दा गर्दै मृत्यु भएको उनका साथी सरोज चौधरीले जानकारी गराए । चौधरी साढे तीन […]

जापानमा सवारी दुर्घटना १० नेपाली घाइते

काठमाडौँ । जापानमा सवारी दुर्घटनामा परी १० जना नेपाली घाइते भएका छन् । स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रूपन्देहीकै […]

काँग्रेस नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा, अाज स्वदेश फर्काइँदै

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेलसहित नेपालबाट एक टोली जापान गएको थियो । शनिबार अपरान्ह टोक्योस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दियो तर पौडेललार्इ जापान प्रवेश दिएन् […]