आप्लेङला नाम्सा को बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट तामाङ फिल्म

चितवन,खैरहनी । मौलिक तामाङ चलचित्र आप्लेङला नाम्सा (मितबाऊको गांऊ) को बिशेष प्रदर्शन गरिएको छ । तामाङ पत्रकार संघ चितवनले खैरहनीको पर्सामा चलचित्रको बिशेष प्रदर्शन गरेको हो । ग्रामिण कथा र कला संस्कृति झल्काइएको फिल्मलाई उपस्थित दर्शकले खुलेर प्रशंसा गरे । फिल्मले नयां पुस्ताले भुल्न लागिसकेको तामाङ रितिरिवाज र कला संस्कृतिलाई जिवन्त बनाउने काम गरेको राप्ती […]

सञ्चारकर्मी रबि अधिकारीको जन्म दिनको अवसर ‘आँशुको अर्थ (२’ को गीत सार्वजनिक

चितवन । चर्चित गायक शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ’को पार्ट टु ‘आँशुको अर्थ ९२’ गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गत बर्ष सार्वजनिक गरिएको गीत ‘आँशुको अर्थ’ सफल भए सगै ‘आँशुको अर्थ ९२’ ‘आँशु दिइ जाने’ को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । शुक्रबार चितवनको भरतपुरमा एक कार्यक्रमको बिच गीतकार […]

गायक बल बहादुर गुरुङको मौलिक सालैजो गीत हिमाली पाखा’ सार्वजनिक

काठमाडौं– सर्जक तथा गायक बल बहादुर गुरुङको मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक भएको छ । गुरुङ संस्कती जर्गेना गर्न पछिल्लो समय निकै सालैजो गीतहरु बजारमा आएका छन् । सोही क्रममा गायक बल बहादुर गुरुङले मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक गरेका हुन् । गायक बल बहादुरले सालैजो गीत ‘हिमाली पाखा’ मात्रै होईन निकै नै […]

नायिका वर्षा र नायक जीवनको “तारा खसेछ” सार्वजनिक

काठमाडौँ। गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत ‘तारा खसेछ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित नायिका वर्षा शिवाकोटी र नायक जीवन भट्टराई अभिनित म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा नायक भट्टराईले नायिका वर्षा राउतलाई तारा खसेछ, भनु कि नभनु हजुर माया बसेछ  भनेर मायाको प्रस्त्ताब गरेका छन्। डान्सिङ्ग नम्बर को […]

‘डियर जिन्दगी’ घटस्थापनाको दिन बाट,ट्रेलर तथा गीत सार्बजनिक

काठमाण्डौं । कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्बजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्बजनिक गरिएको हो । जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा,पुस्कर जंग थापा,श्रेया कार्की,सुष्मा […]

आगामी कात्तिक १६ गतेबाट सिनेमा घरमा ‘अनुग्रह’

काठमाण्डौं । सामाजिक कथा बोकेको पारिवारिक सिनेमा ‘अनुग्रह’ले प्रदर्शन मिति घोषणा गरेको छ । आगामी कात्तिक १६ गते बाट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने बताए वितरक सरोज शर्माले । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँ लाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खबासले […]

अभिनेता प्रदीप र जसिताको सिनेमा ‘लव स्टेशन’को मुहर्त

काठमाण्डौं । अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने सिनेमा ‘लभ स्टेशन’को शुभ मुहुर्त गरिएको छ। सिनेमाको सोमबार विहान पशुपति मन्दिरमा सिनेमाको शुभ मुहुर्त गरिएको हो। सिनेमाको छायांकन भने शुक्रबारबाट भारतको दार्जिलिङबाट हुनेछ। यसको लागि सिनेमाको सुटिङ युनिट भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् भने नायक नायिका पर्सि मात्रै जाने भएको निर्माता गोविन्द शाहीले […]

गायिका मेलिना राई र दीपक विकको स्वरमा “ब्यूटी मान्छेलाई” ( भिडियो लिङ सहित )

काठमाडौं । गायिका मेलिना राई र गायक दीपक विकको स्वरमा रहेको लोक पप गीत ब्यूटी मान्छेलाई इन्टरनेट रिलिज भएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको गीतको  भिडियोमा मोडल द्वय रोहित अधिकारी र एल्जिना मगर फिचर्ड छन्। भिडियोमा यो कपलको केमेस्ट्री सुहाएको छ । किरात विन्द्र राईको एक्सन(कटमा तयार भएको भिडियोलाई विरेन्द्र भट्टले खिचेका […]

‘जम्बोरी नाइट’का लागि छानिए मोडल

काठमाडौं । आउँदो २६ असोजमा राजधानीमा ‘जम्बोरी नाइट’ नामक ‘फेसन शो तथा म्युजिकल नाइट’ हुने भएको छ । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न डिजाइनरको क्रियटिभमा पहिरनमा मोडलहरु ¥याम्पमा प्रस्तुत हुँदैछन्। ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लवमा हुने उक्त फेसन तथा म्युजिकल नाइटमा जोजोलप्पा कलेक्शनकी प्रतिमा महर्जन, मृगातृष्णा बुटिककी तृष्णा गुरुङ तथा आईआईएफटीका […]

गायक राम चन्द्र काफ्लेको बिल्कुलै फरक गीत ‘बिदेशीय’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । बिगत लामो समय देखि संगीत छेत्रमा आवद्द, सफल तथा निकै लोकप्रिय गायक राम चन्द्र काफ्लेको बिल्कुलै फरक नयाँ गीत ‘बिदेशीय’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई गायक रामचन्द्र काफ्लेले आफनै अफिसियल युत्युब च्यानलबाट सार्वजनिक गरेका छन् । एउटा समाज र परिवारमा घटेको कथा र ब्यथालाइ एउटा कलात्मक रुपले आफ्नो सुभचिन्तक अनि […]