डान्स आइकन दाङ सिजन ३ को प्युठान अडिसन सम्पन्न

दाङ । राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ (डिआइएन) सिजन ३ को शुभारम्भ अडिसन प्युठानमा भव्यरुपमा सम्पन्न भएको छ । डीटेन इन्टरटेन्मेन्ट प्रा.लिका प्युवान संयोजक प्रमोद कर्माचार्यको सभा अध्यक्षता तथा राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान प्युठानका अध्यक्ष यादव भण्डारीको प्रमुख आतिथ्य एवं टाईटल स्पोन्सर अभियान बस्नेत तथा संचार संयोजक पोषण नाथ योगीको विसिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन […]

चितवनमा पहिलो पटक र–बाज हुँदै

चितवन । अर्वान डायरिज चितवनको आयोजनामा यहि असार २ गते चितवनमा पहिलो पटक र बार्ज चितवन हुने भएको छ । लायन्सचोकमा रहेको ग्राउण्ड जिरो क्याफेमा र बार्ज चितवन हुन लागेको आयोजकले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । नेपालका विभिन्न भागमा कला क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरु गर्ने क्रममा अर्वान डायरिजले चितवनमा पनि कार्यक्रमको […]

तिमी हुन्छौ जहाँ जहाँको प्रमोशनमा निर्माण युनिट

चितवन । असार ८ गते देखि प्रर्दशनीमा आउन लागेको चलचित्र तिमि हुन्छौ जहाँ जहाँको प्रमोशनको लागि निर्माता सहित कलाकारको टोली बुधवार चितवन आएको छ । चितवनमा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्माता डालचन्द्र दवाडीले आफनो पहिलो चलचित्र रहेको कारण नेपाली चलचित्रलाई माया गरिदिई चलचित्रको बारेमा जानकारी दिनु हुन आग्रह् गर्नु भएको थियो । पत्रकार सम्मेलनमा चलचित्रका […]

मोडल तथा नेपाली चलचित्रकी नायिका बसन्तीलाई सम्मान

चितवन । मोडल तथा नेपाली चलचित्रकी नायिका बसन्ती भाटलाई चितवनमा सम्मानित भएकी छिन । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय सातौँ वार्षिकउत्सवमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल काठमाडौंबाट नाटक खेलेर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी भाट फिल्म […]

तिमी हुन्छौ जहाँ जहाँको फस्ट लुक्स

काठमाडौं । आगामी ८ असारबाट देशव्यापी प्रदर्शनीमा आउने तयारीमा रहेकोक चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले मँगलबार फस्ट लुक्स सार्वजनिक गरेको छ । फस्ट लुक्स अन्तर्गत चलचित्र युनिटले सिनेमाको दुई ओटा पोस्टर सार्वजनिक गरेको छ । जस मध्य एउटा पोष्टरमा मनिष सुन्दर श्रेष्ठ र मलिनाबीचको प्रेम र स्वरुपपुरुष ढकाल बियोग दर्शाउँछ ।यस्तै अर्को पोष्टरमा मनिष […]

निशा बनिन् ओईसीसी मिस एसईई स्टार चितवन २०१८

चितवन । ओईसीसी मिस एसईई स्टार चितवन २०१८ को उपाधि नारायणी नमूना मा.वि. भरतपुर अध्ययनरत निशा खत्रीले जितेकी छन् । लिभ एण्ड लिड इन्टरनेशनलले कायाकैरन मिडिया नेटवर्कसँगको सहकार्य र नेपाल डायरिजको व्यवस्थापनमा गरेको प्रतियोगिताको शुक्रबार बेलुकि भएको फाइनलमा २५ फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले ताज पहिरिएकी हुन् । भरतपुर–२ क्षेत्रपुरकी खत्रीले उपाधिसँगै नगद ५० हजार […]

एलिशाको ‘मखमली चोली’मा अल्झिए पुष्प

काठमाडौं : गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘मखमली चोली’ बोलको गीत सार्वजनिक गरिएको हो। राजन खतिवडाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ। पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै […]

कोजी फेशन बुटिकको दोस्रो शाखा चावहिलमा

सन् १९९६ बाट मोडलिङ सुरु गरेकी मोडलिङ, कोरियोग्राफी तथा आरजे भिजेको रुपमा चर्चित कला सुब्बा तथा सुन्दरी प्रतियोगिताहरुको कोरियोग्राफीमा चर्चित कोरियोग्राफर हिमानी सुब्बालेले चाबहिलमा संचालनमा आएको ‘ कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियो’ को दोश्रो शाखाको शुभारम्भ गरेका छन् । बिगत १ दशक अगाडिदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी कस्मेटोलोजिक डक्टर रेखा थापाले र डिजाईनर जमुना […]

चलचित्र सुनकेसरी जेठ ११ गते सिनेमा घर

चितवन,नायिका ऋचा शर्माद्वारा निर्मित तथा अभिनित नयाँ चलचित्र सुनकेसरीको बारेमा चितवनमा पत्रकार सम्मेलन गर्दै नायिका ऋचा शर्माले चलचित्र उत्कृष्ट बनेको दावी गरेकी छिन् । भूतको कथामा आधारित चलचित्र सुनकेसरीको ट्रेलर समेत डरलाग्दो बनेको छ । अर्पण थापाले निर्देशन गरेको चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ऋचाले अष्ट्रेलियामा […]

त्रिकोणात्मक प्रेममा “तिम्रो मान्छे म”

चितवन, युवा युवतीहरुबीच अत्याधिक रुचाइएको त्रिकोणात्मक प्रेम कथामा आधारित “तिम्रो मान्छे म” को म्युजिक भिडियो बजारमा आएको छ । म्युजिक भिडियोलाई हाईलाईस्टस म्युजिकले बजारमा ल्याएको हो । कृपा डिजिटलको प्रस्तुति रहेको उक्त पप गीतमा युवा पंक्तिमा चर्चामा रहेका एवं दर्जनौ गीतहरुमा आफ्नो स्वर दिईसकेका गायक अनिल राईले स्वर दिएका छन् । म्युजिक भिडियो निर्देशनमा निकै […]