मिस ग्राण्ड इन्टरनेसनलको प्रतिस्पर्धामा जिनस

गतवर्ष मिस ग्रयान्ड नेपाल २०१७ को उपाधी जितेकी जिनस लामा मिस ग्य्राण्ड इन्टरनेशनल प्रतियोगितामा सहभागी हुन भियतनाम जाने तयारीमा छिन् । अक्टोबर २५ मा हुनलागेको उक्त प्रतियोगितामा ‘हिंसा र युद्ध रोकौं’ भन्ने मुल नारा लिएर लिएर सहभागी हुदैछिन् । उक्त प्रतियोगितामा विश्वभरका एकसय दश देशका सुन्दरीहरु सहभागी हुदैछन् । पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरिरहेकी लामा […]

समाज सेवामै रमाउन चाहन्छुः प्रकृति ढकाल, मिस लियो प्रतिस्पर्धी

लियो क्लव अफ काठमाडौँ डाउनटाउन र लियो क्लव अफ पोखरा पिस भ्यालीको आयोजनामा भइरहेको मिस लियो नेपाल २०१७ को प्रतियोगिताको फाइनल सोमबार राजधानीमा हुँदैछ । प्रतिस्पर्धाको यो दौडमा सबैको ध्यान यतिवेला प्रकृति ढकालमाथि परेको छ। मेडिकल इमेजिङ टेक्नोलोजिमा स्नातक गर्दै गरेकी ढकालले हिडन इको हिरो अवार्ड २०१६जस्तो इन्टरनेशनल अवार्ड पनि जितिसकेकी छन् । फाइनल राउण्डको […]

मिस लियो नेपाल २०१७ की सुन्दरी

लियो क्लब अफ काठमाडौँ डाउनटाउन र लियो क्लब अफ पोखरा पिस भ्यालीको आयोजनामा भइरहेको मिस लियो नेपाल २०१७ को प्रतियोगिताको फाइनल शनिबार राजधानीमा हुदैछ ।उक्त प्रतियोगितामा लियो क्लबका प्रतिनिधिहरु बिच कडा प्रतिस्पर्धा भइरहेको छ । लियो क्लब अफ भक्तपुर सूर्यबिनायकमा प्रतिनिधी रबिना खर्बुजा पनि यस प्रतियोगिताको प्रतिस्पर्धामा उत्रिएका छन् । ५ फिट ३ इन्च उचाई […]

ऋचा चड्डाको स्वीमस्वीट अवतार

ऋचा चड्डा बलिउडका प्रतिभाशाली अभिनेत्रीमा गनिन्छिन् । फिल्म समीक्षकबाट उनको अभिनयको खूब तारिफ हुन्छ । ‘ग्यांग्ज अफ वासेपुर’ र ‘मसान’मा उनको सशक्त अभिनय हेर्न पाइन्छ । हालै ऋचाले ब्ल्याक स्विमस्विट लगाएर स्विमिङ पुलमा फोटोसुट गराएकी छिन् । उनी कालो बिकिनीमा असाध्यै खुलेकी छिन् । सेक्सी र बोल्ड देखिएकी छिन् । उनले आफ्ना सेक्सी र हट […]

समुद्र किनारमा ब्रिटनीको हट अवतार

एजेन्सी । मनोरञ्जन दुनियाँकी चर्चित हस्ती गायिका ब्रिटनी स्पेयर्सले समुन्द्र किनारमा हट अवतारमा देखिएकी छन् । आफ्नो परिवारसँग हवाइको समुन्द्री किनारमा फुर्सदको समय बिताएकी उनको तस्विर यतिवेला भाइरल भएका छन् । छुट्टी मनाउन हवार्इ पुगेकी उनको तश्विर क्यामेरामा कैद भएका हुन् ।  

बेली डान्सरको रूपमा उदाएकी पवन (भिडियो वार्ता)

झापामा जन्मिएर हुर्किएकी पवन पाठक यतिवेला काठमाडाैँमा कला क्षेत्रमा जम्दै छिन् । अाफ्नो पहिलो म्यूजिक भिडियोमा वेली डान्सर, गायिका कमला सापकोटासँगै वेली डान्समा कम्मर मर्काएकी पवन पाठकले नृत्यमा पारंगत राख्छिन् ।   हेर्नुहोस उनीसँग गरिएको मनोरन्जन वार्ताः  

मोडल विपना गायिकाको रुपमा आउँदै

काठमाडौँ । मोडल तथा कोरियोग्राफर विपना थापाले अर्को पनि परिचय थपिएकी छन् । म्युजिक भिडियो र विभिन्न इभेन्टहरुमा आफूलाई व्यस्त गराउँदै आएकी विपनाले एउटा गीत गाएकी छन् । यससँगै उनी अब गायिका पनि बनेकी छन् । विपनाको स्वर रहेको ‘तिमै्र नाउँमा यो जीवन’ बोल गीतलाई दुई दिन लगाएर भिडियो निर्माण गरिएको छ । आफ्नो पहिलो […]

करिस्मा शर्माको हट फोटोसुट

काठमाडौँ । करिस्मा शर्मा टेलिसिरियल हेर्नेहरूबीचको चर्चित नाम हो । पछिल्लो पटक ‘ये हे मोहब्बते’ नामक चर्चित सिरियलकी मुख्य पात्र करिश्मा शर्माले कामुक फोटोसुट गराएकी छिन् । नीया शर्माले हट फोटोसुट गरेलगत्तै उनले पनि यस्तो फोटो सुट गरेकी हुन् । ये हे मोहब्बते सिरियलमा रैनाको भूमिकामा उनी देखिएकी छिन् । उनले आफ्नो फोटो इन्स्टाग्राममा शेयर […]

मोडलिङसँग सफल सञ्चारकर्मी र सामाजिक अभियन्ता बन्ने सोच छः वर्षा केसी

काठमाडौँ । ५.४ इन्च अग्ली वर्षा केसी अहिले स्नातक अध्ययनरत छिन् । काठमाडौँकी वर्षा अध्ययनसँगै अभिनय र मोडलिङमा समेत उत्तिकै समय दिइरहेकी छन् ।  फिल्म, संगीत, साथीहरुसंग समय बिताउने, खानेकुरा पकाउने रूची भएकी वर्षा सफल मिडियाकर्मी, सामाजिक अभियन्ता र सफल अभिनेत्री बन्ने सोचमा छिन् । ए काली, म छु वारी, छिटको सारीलगायतका गीतको म्यूजिक भिडियोमा […]